June 29, 2025 | आइतवार, असार १६, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

राजनीति विशेष

जनयुद्धका सहिदलाई राष्ट्रिय सहिद घोषणा गर्छौं – प्रधानमन्त्री

जनयुद्धका सहिदलाई राष्ट्रिय सहिद घोषणा गर्छौं – प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनयुद्धका सहिदलाई राष्ट्रिय सहिद घोषणा गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार जनयुद्धका सहिद तथा बेपत्ता योद्धाका परिवारसँगको अन्तक्रियामा उनले नेपालको राजनीतिक परिवर्तनमा अद्वितीय योगदान गर्ने सहिदको उच्च सम्मानसहित राष्ट्रिय सहिद घोषणा गर्ने तयारी भइरहेको उल्लेख गरे। प्रधानमन्त्रीले भने,’आज जनयुद्धका क्रममा पहिलो बलिदान गर्ने सहिद दिलबहादुर रम्तेलको […]

  • २ years अगाडि
गोरखा जाँदै प्रधानमन्त्री प्रचण्ड

गोरखा जाँदै प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आज गोरखा जाने भएका छन्। गोरखामा हुने २ वटा कार्यक्रममा सहभागी हुन प्रचण्ड त्यसतर्फ जान लागेका हुन्। दिलबहादुर रम्तेलको स्मृति सभा, ‘सहिद’ परिवारलाई सम्मानलगायत कार्यक्रमका लागि बारपाक सुलिकोट जाने र मतदाता तथा कार्यकर्ता भेटघाटलाई पालुङटार जाने कार्यक्रम तय भएको हो। प्रधानमन्त्री प्रचण्ड आइतबार बिहान ११ बजे बारपाक सुलिकोट […]

  • २ years अगाडि
दुई ‘चन्द्र’को प्रतिस्पर्धा

दुई ‘चन्द्र’को प्रतिस्पर्धा

काठमाडौं। नेपालका तेस्रो राष्ट्रपतिका लागि राजनीति एवं संसदीय अभ्यासमा बौद्धिक र परिपक्व छवि बनाएका प्रजातन्त्रवादी र वामपन्थी फरक विचारधाराका अनुभवी दुई नेताको उम्मेदवारी परेको छ। यही फागुन २५ गते हुने राष्ट्र प्रमुखको निर्वाचनमा नेपाली कांग्रेसका रामचन्द्र पौडेल र नेकपा (एमाले)का सुवासचन्द्र नेम्वाङको मात्र उम्मेदवारी परेको हो। फरक राजनीतिक पृष्ठभूमि र सिद्धान्त अँगाले पनि दुवैसँग संसद्को […]

  • २ years अगाडि
केन्द्रदेखि प्रदेशसम्म एमाले सरकार बाहिर!

केन्द्रदेखि प्रदेशसम्म एमाले सरकार बाहिर!

काठमाडौं। आफूले समर्थन गरेर प्रधानमन्त्री बनाएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सात दलीय गठबन्धनलाई तोड्दै पुरानै गठबन्धन ब्युँताएपछि केन्द्रदेखि प्रदेश सरकारहरू पनि फेरबदल हुने भएका छन्। यसअघि पुस १० गते बनेको सात दलीय गठबन्धनअनुसार बनेका प्रदेश सरकारहरू संघमा नयाँ गठबन्धन बनेसँगै फेरबदल हुने देखिएको हो। हाल तीन वटा प्रदेशमा एमाले, दुई वटामा माओवादी र […]

  • २ years अगाडि
राष्ट्रपतिको मनोनयन दर्ता आज

राष्ट्रपतिको मनोनयन दर्ता आज

काठमाडौं । राष्ट्रपतिको निर्वाचनका लागि आज उम्मेदवारी दर्ता गरिंदैछ । मनोनयन दर्ताका लागि बिहान १० बजेदेखि दिउँसो तीन बजेसम्म समय तोकिएको छ । अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र (संसद भवन) मा मनोनयन दर्तास्थल तोकिएको छ । राष्ट्रपति निर्वाचन आगामी २५ गते हुँदैछ । यही फागुन २८ गते राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल सकिने भएपछि त्यसअघि निर्वाचन गर्न लागिएको […]

  • २ years अगाडि
कांग्रेसको राष्ट्रपतिमा सम्भावना, जसपालाई उपराष्ट्रपति

कांग्रेसको राष्ट्रपतिमा सम्भावना, जसपालाई उपराष्ट्रपति

 काठमाडौं । राष्ट्रपति र उपपराष्ट्रपतिबारे चार दल सहमति नजिक पुगेका छन् । उपराष्ट्रपति जनता समाजवादी पार्टी (जसपा)ले पाउने निश्चित भएको छ । राष्ट्रपतिमा नेपाली कांग्रेस र एकीकृत समाजवादीको दाबी छ । यद्यपि कांग्रेसले नै राष्ट्रपति लिने सम्भावना रहेको नेताहरु बताउँछन् । शुक्रबार विहान नेपाली कांग्रेस, माओवादी, जनता समाजवादी र एकीकृत समाजवादी पार्टीका शीर्ष नेताहरुको बैठक […]

  • २ years अगाडि
राष्ट्रपति उम्मेदवार टुंग्याउन साँझ ५ बजे फेरि बस्ने चार दलको बैठक

राष्ट्रपति उम्मेदवार टुंग्याउन साँझ ५ बजे फेरि बस्ने चार दलको बैठक

चुनावअघिको सत्ता गठबन्धनमा रहेका चार दलले साँझ ५ बजे फेरि बैठक गर्ने भएका छन्। शुक्रबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपाका शीर्ष नेताहरूको बैठकले साँझ पाँच बजे बैठक बसेर राष्ट्रपतिको उम्मेदवार टुंग्याउने सहमति गरेका हुन्। ‘यसबीचमा हामी आ–आफ्नो पार्टीभित्र आन्तरिक छलफल गर्छौं,’ बैठकमा सहभागी कांग्रेस महामन्त्री गगन थापाले भने।

  • २ years अगाडि
एमालेले बोलायो राष्ट्रपति उम्मेदवारबारे निर्णय लिन सचिवालय बैठक

एमालेले बोलायो राष्ट्रपति उम्मेदवारबारे निर्णय लिन सचिवालय बैठक

काठमाडौंः नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ। बैठक भोलि बिहान ९ बजे पार्टी कार्यालय च्यासलमा बस्नेछ। राष्ट्रपतिका उम्मेदवारको मनोनय दर्ताको दिन भोलि नै रहेकाले एमाले सचिवालय बैठकले उम्मेदवार तय गर्नेछ। बैठकबारे जानकारी दिँदै एमाले उपाध्यक्ष सुवास नेम्वाङले भने, ’पार्टीको सचिवालय बैठक भोलि बिहान ९ बजेलाई बोलाइएको छ। बैठकका एजेण्डाबारे केही जानकारी दिएको छैन।’ नेकपा एमालेले […]

  • २ years अगाडि
विधेयकमा कांग्रेसले सम्पत्ति शुद्धीकरण सम्बन्धी विज्ञसँग परामर्श गर्दै

विधेयकमा कांग्रेसले सम्पत्ति शुद्धीकरण सम्बन्धी विज्ञसँग परामर्श गर्दै

काठमाडौं । नेपाली कांग्रेसले सम्पत्ति शुद्धीकरण सम्बन्धी ऐनलाई संशोधन गर्न बनेको विधेयकमा विषय विज्ञहरुसँग परामर्श गर्ने भएको छ । आज बिहान ११ बजेदेखि संसदीय दलको कार्यालय सिंहदरबारमा कांग्रेसले विज्ञहरुसँग छलफल कार्यक्रम आयोजना गरेको हो । सर्वोच्च बार एसोसिएसनका सदस्य रेशम रेग्मी, कसुरजन्य सम्पत्ति व्यवस्थापन विभागका महानिर्देशक प्रेम प्रसाद भट्टराई, नेपाल राष्ट्र बैंकका निर्देशक डा. हरी […]

  • २ years अगाडि
चार दलको बैठक कांग्रेससहित बालुवाटारमा जारी

चार दलको बैठक कांग्रेससहित बालुवाटारमा जारी

काठमाडौं । नेपाली कांग्रेससहित चार दलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ । बैठकमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा) र नेकपा एकीकृत समाजवादीका शीर्ष नेताहरु सहभागी छन् । कांग्रेसबाट सभापति शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेल, उपसभापति पूर्ण बहादुर खड्का, महामन्त्री गगन थापा र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला सहभागी छन् । बैठक राष्ट्रपति […]

  • २ years अगाडि
प्रधानमन्त्री प्रचण्ड र उपेन्द्र यादवबीच भेटवार्ता, जसपाले उपराष्ट्रपति नछोड्ने अडान

प्रधानमन्त्री प्रचण्ड र उपेन्द्र यादवबीच भेटवार्ता, जसपाले उपराष्ट्रपति नछोड्ने अडान

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवबीच भेटवार्ता भएको छ। सिंहदरवारस्थित प्रधानमन्त्री कार्यालयमा उनीहरूबीच भेटवार्ता भएको हो। पाँच दलीय पुरानै गठबन्धन ब्युँताउने कसरत भइरहेका बेला उनीहरूबीच छलफल भएको हो। छलफलमा जसपाका वरिष्ठ नेता राजेन्द्र श्रेष्ठ पनि सहभागी थिए। ’हाम्रो पार्टीको स्पष्ट माग उपराष्ट्रपति हो। उपराष्ट्रपति पाएमात्रै हामी गठबन्धन ब्युँताउने […]

  • २ years अगाडि
स्थानीय तहका उम्मेदवारको सर्वोच्चमा रिट

स्थानीय तहका उम्मेदवारको सर्वोच्चमा रिट

काठमाडौंः स्थानीय तहका उम्मेदवारको जरिवाना माफी गर्ने निर्णयविरूद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । अधिवक्ता लोकेन्द्र ओलीले बुधबार राष्ट्रपति कार्यालयलाई विपक्षी बनाएर रिट दायर गरेका हुन् । गत फागुन ५ मा मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले स्थानीय तह सदस्य निर्वाचनका उम्मेदवारलाई निर्वाचन आयोगले तोकेको जरिवाना मिनाहा गरेकी थिइन् । आयोगले गत वैशाख ३० मा […]

  • २ years अगाडि

लोकप्रिय