May 14, 2024 | मङ्लबार, जेष्ठ १, २०८१
सुचनाहरु
नीति तथा कार्यक्रमः बैंक, वित्तीय संस्था र सहकारीका समस्या समाधान गरिने सर्वोच्च अदालतमा अब अनलाइनबाटै रिट दर्ता गर्न सकिने नेप्से २८.६२ अंकले बढ्यो कोशी प्रदेश सांसद निर्मला लिम्बू अशोक राई नेतृत्वकाे जसपामा अमेरिका र क्यानडाकाे प्रलाेभन देखाएर ५ कराेड ठगी ; तीनजना पक्राउ टर्कीको राष्ट्रसंघ मिसन कार्यालयमा जागिर लगाउने प्रलोभनमा १२४ जनालाई ठगी ; एक प्रक्राउ २ अर्ब १ करोडको अवैध कारोबार, प्रहरीद्वारा सार्वजनिक कोशीका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिँदै वैदेशिक रोजगारमा पठाइदिने भन्दै ठगी गरेको आरोपमा चार जनालाई पक्राउ करका दर हेरफेरमा मनोमानी गर्दिन: अर्थमन्त्री पुन सरकारले माग सम्बोधन नगरेको भन्दै राजधानीको सडकमा व्हिलचियर आन्दोलन सभामुखले बोलाएको बैठक निष्कर्षविहीन, कांग्रेसकाे अडान कायमै भारतीय सुपरस्टार अभिनेता अल्लु अर्जुन विवादमा ; अर्जुनविरुद्ध प्रहरीले दायर गर्यो मुद्धा सुरक्षण मुद्रणमा ४० करोड बढी भ्रष्टाचार, विकल पौडेलसहित ६ जनाविरुद्ध मुद्दा क्यानडामा आगलागी : हजारौँ मानिस घर छाडेर भागे नेप्से सूचक ८ अंकले बढ्यो वर्षासँगै काठमाडौंको प्रदूषण कम हुँदै कोशीका मुख्यमन्त्री कार्कीले सोमबार विश्वासको मत लिने विदेश पढ्नेले लगे ९ महिनामा झन्डै १ खर्ब राष्ट्रपति पौडेल र प्रधानमन्त्री दाहालबीच भेटवार्ता

राजनीति विशेष

ज्येष्ठ सदस्य राणाले बोलाए सर्वदलीय बैठक

ज्येष्ठ सदस्य राणाले बोलाए सर्वदलीय बैठक

काठमाडौं। संघीय संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुको बैठक बोलाइएको छ । बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट संसदको ज्येष्ठ सदस्यको रुपमा राप्रपा नेता पशुपति शमशेर राणाले पद तथा गोपनीयताको शपथ लिएका छन् । उनले भोलि बिहीबार दिउँसो १ बजे नवनिर्वाचित प्रतिनिधिसभा सदस्यलाई पद तथा गोपनीयताको शपथ गराउँदैछन् । तर, यसअघि बिहीबार मध्यान्ह १२ बजेका लागि प्रतिनिधिसभामा प्रतिनिधित्व […]

  • १ year अगाडि
नागरिकता विवाद : रवि लामिछानेलाई सांसदको शपथ लिन बाटो खुल्यो

नागरिकता विवाद : रवि लामिछानेलाई सांसदको शपथ लिन बाटो खुल्यो

काठमाडौं। सर्वाेच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई सांसद पदको शपथ गर्ने बाटो खोलिदिएको छ। उनको नागरिकतामाथि प्रश्न उठाउँदै दायर रिटमाथि बुधबार सुनुवाइ गर्दै संवैधानिक इजलासले अन्तरिम आदेश दिन इन्कार गरेको छ। जससँगै लामिछानेलाई सांसद पदको शपथ लिन बाटो खुलेको हो। नागरिकतामाथि वैधानिकताको प्रश्न उठाउँदै लामिछानेको सांसद पद खारेजीको माग राखेर अधिवक्ता युवराज  पाैडेल […]

  • १ year अगाडि
कांग्रेस संसदीय दलको नेतामा देउवा र गगनको उम्मेदवारी दर्ता

कांग्रेस संसदीय दलको नेतामा देउवा र गगनको उम्मेदवारी दर्ता

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको नेतामा पार्टी सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापाले उम्मेदवारी दर्ता गराएका छन्। पार्टी सभापति देउवाको प्रस्तावक वरिष्ठ नेता रामचन्द्र पौडेल बनेका छन् भने समर्थक उपसभापति पूर्णबहादुर खड्का छन्। महामन्त्री थापाको उम्मेदवारीमा प्रस्तावक डा. शेखर कोइराला रहेका छन् । समर्थकमा भने उपसभापति धनराज गुरुङ, महामन्त्री विश्वप्रकाश शर्मा र केन्द्रीय […]

  • १ year अगाडि
राष्ट्रपतिमा रामचन्द्र पौडेललाई अघि सार्दै देउवा, वामपन्थीलाई नदिने

राष्ट्रपतिमा रामचन्द्र पौडेललाई अघि सार्दै देउवा, वामपन्थीलाई नदिने

काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले दलहरुलाई सरकार गठनका लागि सात दिनेका  समय दिएपनि दलहरुको ध्यान यतिबेला भावी राष्ट्रपतिका लागि केन्द्रित हुन थालेको छ। निर्वाचनबाट सबैभन्दा ठूलो दल बनेको नेपाली कांग्रेस राष्ट्रपति र प्रधानमन्त्री दुवै पद आफूसँगै राख्छ चाहन्छ। त्यसका लागि कांग्रेसले बरिष्ठ नेता रामचन्द्र पौडेललाई राष्ट्रपतिका रुपमा अगाडि सार्ने तयारी गरिरहेको छ। वर्तमान गठबन्धनलाई नै निरन्तरता […]

  • १ year अगाडि
विवादस्पद अध्यादेशले अप्ठेराेमा देउवा, चौतर्फी विरोध

विवादस्पद अध्यादेशले अप्ठेराेमा देउवा, चौतर्फी विरोध

काठमाडौं। सरकार गठनका लागि बहुमत पुर्याउने उद्देश्यले मुलुकी फौजदारी कार्यविधि संहिता , २०७४ लाई संशोधन गर्न ‘मुलुकी फौजदारी कार्यविधि संहिता (पहिलो संशोधन) अध्यादेश २०७९’ ल्याएपछि त्यसको चौतर्फी विरोध भएको छ। विषेश गरी सरकारको नेतृत्व गरेको दल नेपाली कांग्रेसभित्र अध्यादेशको चर्को विरोध भएको छ। प्रमुख प्रतिपक्ष नेकपा एमालेले अध्यादेशको विरोध गरेको छ भने सरकारमा सहभागी माओवादी […]

  • १ year अगाडि
सोज १२ गतेदेखि लागु रहेको निर्वाचन आचारसंहिता फुकुवा

सोज १२ गतेदेखि लागु रहेको निर्वाचन आचारसंहिता फुकुवा

काठमाडौं । निर्वाचन आयोगले गत असोज १२ गतेदेखि मुलुकभर लागु रहेको निर्वाचन आचारसंहिता यही मङ्सिर २६ गतेदेखि लागु नरहने निर्णय गरेको छ । आयोगले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि उक्त आचारसंहिता लागु गरेको थियो । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले सो निर्णयको जानकारी नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सम्पूर्ण मन्त्रालय तथा संवैधानिक निकायहरूमा […]

  • १ year अगाडि
राष्ट्रिय स्वतन्त्र पार्टीले टुंग्यायो समानुपातिकमा पठाउने सांसदको नाम (सूचीसहित)

राष्ट्रिय स्वतन्त्र पार्टीले टुंग्यायो समानुपातिकमा पठाउने सांसदको नाम (सूचीसहित)

काठमाडौं । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फ सांसदको टुंगो लगाएको छ । उसले आज बसेको केन्द्रीय समितिको बैठकले समावेशी सिद्धान्त अनुरुप १३ जना समानुपातिक सांसदको टुंगो लगाएको हो । जसअनुसार खसआर्यतर्फ डा.चन्दा कार्की,डोलप्रसाद अर्याल, निशा डाँगी र विनीता कठायतलाई चयन गरेको छ । दलिततर्फ सन्तोस परियार र शिव नेपालीलाई छनोट गरेको छ । […]

  • १ year अगाडि
एमालेको समानुपातिक सांसदको सूचीमा को-को ?

एमालेको समानुपातिक सांसदको सूचीमा को-को ?

नेकपा एमालेले प्रतिनिधि सभाको समानुपातिक सांसदका लागि ३४ जनाको सूची सार्वजनिक गरेको छ। समानुपातिकतर्फ सबैभन्दा धेरै मत ल्याएर एमालेले ३४ सिट पाएको हो। यसमा प्राप्त मतअनुसार २२ जना महिला र १२ जना पुरूष सूचीमा परेका छन्। आदिवासी-जनजाति देवि प्रसाद भट्टचन, हेमराज राई, कालुराम राई, नैनकला थापा, सूर्यकुमारी श्रेष्ठ, उर्मिला थेवे, ईश्वरी घर्ती, रणकुमारी बलाम्पाकी मगर, […]

  • १ year अगाडि
माओवादी केन्द्रले छान्यो समानुपातिकबाट प्रतिनिधिसभाका १४ सांसद (सूचीसहित)

माओवादी केन्द्रले छान्यो समानुपातिकबाट प्रतिनिधिसभाका १४ सांसद (सूचीसहित)

काठमाडौं । नेकपा(माओवादी केन्द्र)ले प्रतिनिधिसभाका लागि समानुपातिकतर्फ १४ जना सांसद चयान गरेको छ । आज बसेको पदाधिकारी बैठकले समानुपातिकबाट १४ सांसदको नाम चयन गरेको हो । माओवादी केन्द्रबाट समानुपातिकतर्फ छनोट भएकाहरुको सूची हेर्नुहोस्

  • १ year अगाडि
प्रतिनिधि सभामा पुरुषको वर्चश्व, प्रत्यक्षतर्फ १६५ मध्ये ९ जना मात्र महिला

प्रतिनिधि सभामा पुरुषको वर्चश्व, प्रत्यक्षतर्फ १६५ मध्ये ९ जना मात्र महिला

काठमाडौं । गत मंसिर ४ गते सम्पन्न प्रदेश तथा प्रतिनिधि सभा निर्वाचन अन्तर्गत १६५ वटै निर्वाचन क्षेत्रको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । सोमबारसम्म देशभरका सबै क्षेत्रको अन्तिम मतपरिणाम सार्वजनिक भएको निर्वाचन आयोगले जनाएको छ । आयोगको तथ्यांकअनुसार प्रतिनिधि सभा निर्वाचनमा अधिकांश क्षेत्रमा चुनाव जित्नेमध्ये  पुरुष उम्मेदवारको बाहुल्यता देखिएको छ । आम निर्वाचन २०७९ मा १२ […]

  • १ year अगाडि
स्याङ्जा- २ मा कांग्रेस उपसभापति गुरुङ विजयी

स्याङ्जा- २ मा कांग्रेस उपसभापति गुरुङ विजयी

स्याङ्जा — नेकपा (एमाले)की केन्द्रीय सचिव पद्मा अर्याललाई पराजित गर्दै स्याङ्जा निर्वाचन क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली काँग्रेसका केन्द्रीय उपसभापति धनराज गुरुङ विजयी भएका छन् ।   ५ हजार ६ सय २७ मतान्तरमा अर्याललाई हराउँदै गुरुङले जित हासिल गरेका हुन् । गुरुङले ३१ हजार ४ सय ६६ मत प्राप्त गर्दा सचीव अर्यालले भने २५ हजार ८ […]

  • १ year अगाडि
दोलखाका १० केन्द्रमा मतदान सुरु

दोलखाका १० केन्द्रमा मतदान सुरु

दोलखाका १० मतदान केन्द्रमा मतदान सुरु भएको छ । मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठका अनुसार आज बिहान ७ बजेदेखि मतदान सुरु भएको हो । उक्त मतदान केन्द्रमा चार बुथमा आठ हजार पाँच सय १४ मतदाता रहेका उनले जानकारी दिए । निर्वाचन आयोगको यही मङ्सिर ११ गते बसेको बैठकले दोलखाको वैत्यश्वर गाउँपालिका–६ का वैत्यश्वर माध्यमिक विद्यालय मतदान […]

  • १ year अगाडि