टोकियो । जापानको नागोयामा नेपाली युवा विद्यार्थी नवराज वाग्लेको निधन भएको छ । जापान आएको ६ महिना नपुग्दै उनको असामयिक निधन भएको हो। नेपालको नुवाकोट घर भएका वाग्ले हाल जापानमा विद्यार्थी भिसामा आएका थिए । आफ्नै कोठामा सुतेको अवस्थामा उनको निधन भएको बुझिएको छ । राति कामबाट फर्किएर वाग्ले बिहान खाना खाएर सामान्य अवस्थामै सुतेका […]
खगेन्द्र घिमिरे काठमाडौं ।। यि आमा उमेरले ७० पुगिन एका तर्फ कान सुन्दिनन् । सडक पेटिमा बसेर दुइ छाक खान दुख गर्न थालेको ७ वर्ष भएछ । श्रीमान धेरै अघि खसेपछि सिन्धुपाल्चोकमै बस्दै आएकी माइली पराजुली बताउँने आमा २०७२ सालको भुकम्प पछि घरवारबिहिन भइन् । आफ्ना छोरा बुहारी काठमाडौमै बस्दै आएका थिए । एक्लो जिन्दगी […]
काठमाडौं ।। यि आमा उमेरले ७० पुगिन एका तर्फ कान सुन्दिनन् । सडक पेटिमा बसेर दुइ छाक खान दुख गर्न थालेको ७ वर्ष भएछ । श्रीमान धेरै अघि खसेपछि सिन्धुपाल्चोकमै बस्दै आएकी माइली पराजुली बताउँने आमा २०७२ सालको भुकम्प पछि घरवारबिहिन भइन् । आफ्ना छोरा बुहारी काठमाडौमै बस्दै आएका थिए । एक्लो जिन्दगी सिन्धुपाल्चोमा झण्डै […]
नेकपा एमालेले प्रतिनिधि सभाको समानुपातिक सांसदका लागि ३४ जनाको सूची सार्वजनिक गरेको छ। समानुपातिकतर्फ सबैभन्दा धेरै मत ल्याएर एमालेले ३४ सिट पाएको हो। यसमा प्राप्त मतअनुसार २२ जना महिला र १२ जना पुरूष सूचीमा परेका छन्। आदिवासी-जनजाति देवि प्रसाद भट्टचन, हेमराज राई, कालुराम राई, नैनकला थापा, सूर्यकुमारी श्रेष्ठ, उर्मिला थेवे, ईश्वरी घर्ती, रणकुमारी बलाम्पाकी मगर, […]
काठमाडौं। गोलकिपर इमिलियानो मार्टिनेजले दुई पेनाल्टी बचाएपछि दक्षिण अमेरिकी टोली अर्जेन्टिनाले नेदरल्यान्ड्सलाई पेनाल्टी सुटआउटमा ४-३ ले हराउँदै कतार विश्वकप २०२२ को सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ। शुक्रबार राति निर्धारित समय र अतिरिक्त समयमा २-२ को बराबरी भएपछि खेल पेनाल्टी सुट आउटमा गएको थियो। जहाँ गोलरक्षक मार्टिनेज चम्किँदा अर्जेन्टिनाले फाइनल प्रवेशका लागि क्रोएसियासँगको भेट पक्का गर्यो। […]
काठमाडौँ–राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले समानुपातिक सांसद छनोटलाई लिएर पार्टीमा भएको विवादलाई गज्जब भएको प्रतिक्रिया दिएका छन्। बिहिबार भरतपुर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै बढी मत आएकालाई छाडेर कम मत आएकाहरुलाई समानुपातिक सांसद बनाउन लागेको भन्दै बन्दसूचीमा रहेकाहरुले रास्वपा कार्यालयमा गरेको विरोध गज्जब भएको बताएका हुन्। लामिछानेले पार्टीभित्र कोही पनि तलमाथि नभएको भन्दै भने,‘मैले […]
काठमाडौं। लिम्बू समुदायले महान् चाडको रुपमा मनाउँदै आएको चाड हो चासोक तङ्नाम। चासोक तङ्नाम (न्वागी पूजा) अर्थात् उधौली पूजा पनि भन्ने गरिन्छ। उधौली याममा बालीनाली भित्राउने बेलामा यो पर्व सम्पन्न गरिन्छ । चासोक तङ्नामलाई न्वागी पर्व पनि भनिन्छ। ‘चासोक’ भन्नाले उब्जाइएको नयाँ अन्नबाली चढाउने पूजा हो भने ‘तङ्नाम’ भनेको पर्व हो। लिम्बू भाषामा ‘चासोक’ को […]
काठमाडौं ,मंसिर १९ – स्वर सम्राट नारायण गोपालको ३२ औं स्मृति दिवस सोमबार(आज) संगीतकर्मीहरुले बिभिन्न कार्यक्रम आयोजना गरी मनाइएको छ । आस्था कला केन्द्रको आयोजनामा ’सम्झनामा नारायण गोपाल ’ कार्यक्रम आस्थाको हलमा आयोजना गरिएको छ । कार्यक्रमलाई नारायण गोपाल संगीत कोषका महासचिब दीपक केसी द्वारा पानसमा बत्ति बालेर शुभारम्भ गर्नुभयो । साथै स्वर सम्राट […]
खगेन्द्र घिमिरे काठमाडौ ।। वैदेशिक रोजगारीका लागि सुनौलो सपना देखेर रोमानिया गएका झापाका बिकास तिम्सिना केहीँ युवाबाट कुटपिटमा परेपछि यति बेला जिवनको त्यो घडी कोमामा बिताइरहेका छन । भद्रपुरका विकाश तिम्सिना ग्लोबल म्यानपावर सामाखुसी काठमाडौँबाट २०७९ जेठ २ गते विकाश रोमानियाका लागी उडेका थिए। नेपाली करिब ७ लाख रूपैयाँ खर्चिएर होटेलमा पिज्जा बनाउने काममा उनी […]
सातवटै प्रदेशसभाको तीन सय ३० निर्वाचन क्षेत्रको प्रत्यक्षतर्फको परिणाम सार्वजनिक भएको छ । प्रदेशसभाको प्रत्यक्षतर्फ नेपाली कांग्रेस चार र नेकपा एमाले दुई प्रदेशमा ठूलो दल बनेको छ । मधेस, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशमा कांग्रेस पहिलो पार्टी बन्दा एमाले प्रदेश नं १ र लुम्बिनी प्रदेशमा पहिलो बनेको छ । कर्णाली प्रदेशमा प्रत्यक्षतर्फ कांग्रेस र नेकपा […]
ताप्लेजुङ । कम्प्युटर एशोसिएसन नेपाल महासंघ ताप्लेजुङ शाखाको २०७९ मंसिर १७ गते शनिवार भएको सातौं साधारण सभा तथा चौथो अधिवेशनले विष्णु कुमार लिम्वुको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । क्यान महासंघ केन्द्रले अधिवक्ता धनबहादुर थापालाई निर्वाचन समितिको संयोजक तथा कार्यक्रमको प्रमुख अतिथि तोकेको अध्यक्ष लिम्वुले जानकारी गराउनु भएको थियो । लिम्वु अघिल्लो कार्यकाल समेत […]
काठमाडौं । सरकारले एक वर्षमा ९ लाख ३३ हजार २९३ थान विद्युतीय राहदानी वितरण गरेको छ । १ मंसिर २०७९देखि विद्युतीय राहदानीको वितरण थालेको राहदानी विभागले आफ्नो कार्यालयबाट ३ लाख ३४ हजार ५८३, जिल्ला तथा इलाका प्रशासन कार्यालयहरूबाट ५ लाख १६ हजार ८०५ र विदेशस्थित नियोगहरूबाट ८१ हजार ९०५ थान पासपोर्ट वितरण गरेको छ । […]