sweet bonanza
May 7, 2026 | बिहिबार, बैशाख २५, २०८३
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

जापानमा सुतेकै अवस्थामा एक नेपाली युवाको निधन

  • साझा परिवेश
  • सोमवार, मंसिर २६, २०७९ 0८:३८
जापानमा सुतेकै अवस्थामा एक नेपाली युवाको निधन

टोकियो । जापानको नागोयामा नेपाली युवा विद्यार्थी नवराज वाग्लेको निधन भएको छ । जापान आएको ६ महिना नपुग्दै उनको असामयिक निधन भएको हो।

नेपालको नुवाकोट घर भएका वाग्ले हाल जापानमा विद्यार्थी भिसामा आएका थिए । आफ्नै कोठामा सुतेको अवस्थामा  उनको निधन भएको बुझिएको छ ।

राति कामबाट फर्किएर वाग्ले बिहान खाना खाएर सामान्य अवस्थामै सुतेका थिए। साँझ काममा जाने बेलासम्म पनि नउठेपछि उठाउन खोज्दा उनी अचेत अवस्थामा भेटिएपछी  तत्काल उनलाई अस्पताल पुर्याइएको थियो । अस्पताल पुग्दा उनको मृत्यु भइसकेको  चिकित्सक ले बताएका थिए ।
२७ वर्सीय वाग्लेको मृत्यु अत्याधिक बल्ड प्रेसरका कारणले भएकाे चिकित्सकले जानकारी दिए ।

नुवाकोट मदनपूरका वाग्ले जापान आएको छ महिना मात्र भएँको थियो । हाल जापानी भाषा विद्यालयमा अध्ययनरत गर्दै आएका वाग्लेको अन्त्येष्टि नागोयामा सोमबार गर्ने तयारी भइरहेको छ ।

  • साझा परिवेश
  • सोमवार, मंसिर २६, २०७९ 0८:३८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid