सातवटै प्रदेशसभाको तीन सय ३० निर्वाचन क्षेत्रको प्रत्यक्षतर्फको परिणाम सार्वजनिक भएको छ । प्रदेशसभाको प्रत्यक्षतर्फ नेपाली कांग्रेस चार र नेकपा एमाले दुई प्रदेशमा ठूलो दल बनेको छ । मधेस, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशमा कांग्रेस पहिलो पार्टी बन्दा एमाले प्रदेश नं १ र लुम्बिनी प्रदेशमा पहिलो बनेको छ । कर्णाली प्रदेशमा प्रत्यक्षतर्फ कांग्रेस र नेकपा […]
ताप्लेजुङ । कम्प्युटर एशोसिएसन नेपाल महासंघ ताप्लेजुङ शाखाको २०७९ मंसिर १७ गते शनिवार भएको सातौं साधारण सभा तथा चौथो अधिवेशनले विष्णु कुमार लिम्वुको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । क्यान महासंघ केन्द्रले अधिवक्ता धनबहादुर थापालाई निर्वाचन समितिको संयोजक तथा कार्यक्रमको प्रमुख अतिथि तोकेको अध्यक्ष लिम्वुले जानकारी गराउनु भएको थियो । लिम्वु अघिल्लो कार्यकाल समेत […]
काठमाडौं । सरकारले एक वर्षमा ९ लाख ३३ हजार २९३ थान विद्युतीय राहदानी वितरण गरेको छ । १ मंसिर २०७९देखि विद्युतीय राहदानीको वितरण थालेको राहदानी विभागले आफ्नो कार्यालयबाट ३ लाख ३४ हजार ५८३, जिल्ला तथा इलाका प्रशासन कार्यालयहरूबाट ५ लाख १६ हजार ८०५ र विदेशस्थित नियोगहरूबाट ८१ हजार ९०५ थान पासपोर्ट वितरण गरेको छ । […]
काठमाडौं । पोल्याण्डमाथि प्रभावशाली जित निकाल्दै अर्जेन्टिना फिफा विश्वकपमा आफ्नो समूहबाट शीर्ष स्थानमा रहेर अन्तिम १६ मा प्रवेश गरेको छ । साउदी अरेबियासँग पहिलो खेलमै स्तब्ध बनेपछि दवावमा आएको अर्जेन्टिनाले त्यसयता दुवै खेलमा उत्कृष्ट प्रदर्शन गर्न सक्यो । पराजयका बाबजुद पोल्याण्ड पनि समूह उपविजेताका रुपमा अन्तिम १६ मा पुगेको छ । समूह सी मा समान […]
रासस प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतपरिणाम आउने क्रम अन्तिम चरणमा छ । निर्वाचन परिणामसँगै नयाँ सरकार गठन र संसद सञ्चालनको चर्चा सुरु भएको छ । निर्वाचन आयोगका अनुसार हालसम्म प्रतिनिधिसभाको प्रत्यक्षतर्फको एक सय ६५ मध्ये एक सय ६१ स्थानको नतिजा आइसकेको छ । प्राप्त मतपरिणामअनुसार प्रतिनिधिसभाको प्रत्यक्षतर्फ नेपाली कांग्रेसले ५४ स्थानमा जित हासिल गरी […]
वि.सं. २०७९ मङ्सिर १२ गते सोमवार तदनुसार ई. सं. २०२२ नोभेम्बर २८ तारिख, नल नामक संवत्सर, सूर्य दक्षिणायन, हेमन्त ऋतु, कलिगत ५१२३, शाके १९४४, नेपाल सं. ११४३, किरातवर्ष ५०८२, मञ्जुश्री वर्ष २८५८, हिजरी सं. १४४४, इटहरी, सुनसरी, नेपालमा सूर्योदय : बिहान ०६:२६ बजे र सूर्यास्त : साँझ ०५:०१ बजे, चन्द्रोदय : बिहान ०९:४४ बजे र चन्द्रास्त […]
सप्तरी । सप्तरी निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभा सदस्यमा नेपाली कांग्रेसका तेजुलाल चौधरी निर्वाचित भएका छन् । चौधरी तेस्रोपटक यो क्षेत्रबाट निर्वाचित भएका हुन् । चौधरीले २३ हजार ४९१ मत ल्याएर विजयी भए । उनका निकटतम प्रतिस्पर्धी जनता समाजवादी पार्टीका उम्मेदवार बालकिशोर यादवले १७ हजार ८७७ मत पाए ।
मेचीनगर । मेचीनगर नगरपालिकाका केही जनप्रतिनिधि चुनावी प्रचार कार्यक्रममा सहभागी भएको पाइएको छ । निर्वाचन आयोगले कुनै पनि चुनावी प्रचार प्रसारमा सहभागी हुन नपाइने व्यवस्था गरेको छ । सहभागी भएको पाइएमा कानुन बमोजिम कारवाही हुने व्यवस्था छ । तर, जनप्रतिनिधिहरु खुलेआम आफ्नो पार्टीलाई जिताउन भन्दै चुनावी प्रचारमा निस्किएका छन् । विशेषगरी नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधिले […]
झापा ।। झापा क्षेत्र न १ मा प्रतिनिधिसभा सदस्यका लागि शीर्ष नेताहरुबीच कडा प्रतिष्पर्धा हुँदै छ । यश क्षेत्रमा ‘हेभीवेट’ उम्मेदवार चुनावी मैदानमा उत्रिएका । दुई चर्चित अनुहार सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा र नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा पूर्व मन्त्री अग्नी खरेल बीच रोचक प्रतिस्पर्धा हुने छ । कांग्रेस उम्मेदवार […]
इनरुवा ।। आफ्नै पाटीका मन्त्रीकाे चुनावी कार्यक्रम ,मंसिर ४ गते हुन लागेसँगेै आफ्नाे पकेटमा मत तान्न विभिन्न चुनावी फन्डा सुरु भएको छ । इनरुवा८ को सो कार्यक्रमलाइ लक्ष्यित गर्दै महेन्द्र चोक् राधा कृष्ण मन्दिर देखि रामधुनी सम्म को सडक लाइ इनरुवानगर पालिका को प्रमुख् केदार भण्डारीको निर्देशनमा धुलामे बाटो मा पानी छर्दै गरेको दृश्य देख्न […]
अर्जुनधारा । झापाको अर्जुनधारा–९ स्थित सालबारीको २२ दशमलव ४ हेक्टर जग्गा २३ वर्षदेखि एमालेले कब्जा गरेको छ । नेकपा एमालेले शहीदको नाममा प्रतिष्ठान बनाएर उक्त जग्गा कब्जा गरेको हो । उसले जग्गा मात्र कब्जा गरेको छैन, बार्षिक करोडभन्दा बढी आम्दानी गरेर राज्यलाई एक रुपैयाँ कर पनि तिरेको छैन । ०२८ सालमा पञ्चायती सरकारले सुखानीमा हत्या […]
चुनाव प्रचार प्रसारको क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवी लामिछाने सवार गाडिमाथि तोडफोड भएको छ । चितवनको इच्छाकामना गाउँपालिका-४ मा चुनावी प्रचारको क्रममा गाडी रोकेर घरदैलोमा गएको बेला उनीहरूले प्रयोग गरेको बा१४च७६८४ नम्बरको सुमो गाडी तोडफोड गरिएको हो । सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडिओमा एक व्यक्तिले लात्तीले हानेर गाडीको अगाडिको शीसा तोडफोड गरेको देख्न सकिन्छ […]