sweet bonanza
January 23, 2026 | शुक्रबार, माघ ११, २०८२
सुचनाहरु
Казино Официальный Сайт Играть в Онлайн Казино Pin Up.2417 Казино Официальный сайт Pin Up Casino играть онлайн – Вход Зеркало.6471 Pinco Online Kazino Azrbaycanda 2025 n Yax Oyun Platformas – Пинко Казино Онлайн.2094 (2) Pinco Online Kazino Azrbaycanda Srtli dnilr v xarlar Пинко Казино Онлайн.401 Understanding the psychological rewards of gambling जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को

‘घुसघुसे’ शैलीमा मेचीनगरका जनप्रतिनिधि एमालेको चुनावी प्रचारमा

  • साझा परिवेश
  • बुधबार, कार्तिक ३०, २०७९ १८:४१
‘घुसघुसे’ शैलीमा मेचीनगरका जनप्रतिनिधि एमालेको चुनावी प्रचारमा

मेचीनगर । मेचीनगर नगरपालिकाका केही जनप्रतिनिधि चुनावी प्रचार कार्यक्रममा सहभागी भएको पाइएको छ । निर्वाचन आयोगले कुनै पनि चुनावी प्रचार प्रसारमा सहभागी हुन नपाइने व्यवस्था गरेको छ । सहभागी भएको पाइएमा कानुन बमोजिम कारवाही हुने व्यवस्था छ ।
तर, जनप्रतिनिधिहरु खुलेआम आफ्नो पार्टीलाई जिताउन भन्दै चुनावी प्रचारमा निस्किएका छन् । विशेषगरी नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधिले आफ्ना उम्मेद्वारको पक्षमा भोट मागिरहेका छन् । मेचीनगर कार्यपालिका सदस्य चित्र धिमाल, कविता खनाल सार्की, वडा नं. ८ का वडा सदस्य विष्णु भट्टराई, वडा सदस्य मनकुमारी गिरीलगायतले निर्वाचन आचारसंहिता उल्लघंन गरेका हुन् ।
चुनावको मिति नजिकिँदै गर्दा एमाले निकट जनप्रतिनिधिले आचारसंहिताको धज्जी उडाएका मात्रै छैनन, आफ्नो उम्मेद्वारलाई जिताउन विभिन्न प्रलोभन र आश्वासन बाँडिरहेको बुझिएको छ । नगरका केही एमाले निकट कर्मचारीसमेत घरदैलोमा सहभागी भएका छन् । मेचीनगर–९ को एमाले पार्टीको घरदैलो कार्यक्रममा कर्मचारी सन्जय ढुंगाना स्वयम् सहभागी भएका थिए ।
(सबै प्रमाण सुरक्षित छन् )

  • साझा परिवेश
  • बुधबार, कार्तिक ३०, २०७९ १८:४१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

casino giriş
casino bet giriş
casino giriş
online pokies payid