July 2, 2025 | बुधबार, असार १९, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

भर्खरै

टिभिएस अपाचे आरटिआर १६० भिफोर एफआई बजारमा

टिभिएस अपाचे आरटिआर १६० भिफोर एफआई बजारमा

टिभिएस मोटर कम्पनीको नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालिले नेपाली बजारमा नयाँ टिभिएस अपाचे आरटिआर १६० भिफोर एफआई मोटरसाइकल ल्याएको छ। कम्पनीले फ्युल इन्जेक्टेड १५९.७ सिसी इन्जिनका साथमा श्रेणीकै पहिलो रोइड मोड्स, टिभिएस स्मार्ट कनेक्ट र ग्लाइड थ्रो प्रविधिलगायतका विशेषता भएको मोटरसाइकल ल्याएको हो। यो मोटरसाइकल रेसिङ पफर्मेन्स सुविधासहित विशेषतः दैनिक कार्यमा यात्रा गरिरहनुपर्ने […]

  • २ years अगाडि
अभिनेता मानन्धरलाई मातृशोक

अभिनेता मानन्धरलाई मातृशोक

काठमाडौँ। फिल्म निर्माता तथा अभिनेता विनोद मानन्धरलाई मातृशोक परेको छ। विनोदको माता तथा अभिनेत्री एवं निर्मात्री करिश्मा मानन्धरकी सासू जानकीदेवी मानन्धरको ९० वर्षको उमेरमा एक साताअघि बेलायतमा निधन भएको हो। ख्यातिप्राप्त साहित्यकार पति ईश्वरप्रसाद मानन्धरका साथ ६० वर्षदेखि लन्डनमा बस्दै आएकी जानकीदेवी ११ वर्षअघि ८२ वर्षको उमेरमा पतिको निधन भएपछि छोरी र नातिनीका साथ लन्डनमै […]

  • २ years अगाडि
एभरेस्ट बैंक अध्यक्षमा डा. बालगोपाल वैद्य

एभरेस्ट बैंक अध्यक्षमा डा. बालगोपाल वैद्य

काठमाडौं। एभरेस्ट बैंक सञ्चालक समिति अध्यक्षमा डा. बालगोपाल वैद्य नियुक्त भएका छन्। बैंक सञ्चालक समिति बैठकले वैद्यलाई निर्विरोध चयन गरेको हो। यसअघिका अध्यक्ष बिष्णुकृष्ण (बिके) श्रेष्ठको कात्तिक ६ मा निधन भएपछि बैंक अध्यक्ष पद खाली थियो। कात्तिक २३ मा बसेको सञ्चालक समितिको बैठकले संस्थापकतर्फबाट सञ्चालक समिति सदस्य वैद्यलाई अध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेको हो।

  • २ years अगाडि
स्वास्थ्य परीक्षणका लागि टिचिङ अस्पताल पुगे राष्ट्रपति पौडेल

स्वास्थ्य परीक्षणका लागि टिचिङ अस्पताल पुगे राष्ट्रपति पौडेल

काठमाडौं–राष्ट्रपति रामचन्द्र पौडेल नियमित स्वास्थ्य परीक्षणका लागि महाराजगञ्जस्थित त्रिविव शिक्षण अस्पताल पुगेका छन्। राष्ट्रपति पौडेलको पछिल्लो समय स्वास्थ्य अवस्था प्रतिकूल बन्दै गएको देखिएको छ। बुधबार मात्रै भूकम्प प्रभावित जाजरकोट गएका राष्ट्रपति पौडेलले लौरीको भरमा हिँडेका थिए। केही महिनाअघि मात्र उनी भारत पुगेर उपचार गराएका थिए। भारत जानुअघि राष्ट्रपति पौडेल टिचिङ हस्पिटलमै लामो समय उपचाररत थिए।

  • २ years अगाडि
एक हप्तामै दशलाखको मन जित्यो ‘उपहार’को ‘वाह वाह वाह’ ले

एक हप्तामै दशलाखको मन जित्यो ‘उपहार’को ‘वाह वाह वाह’ ले

काठमाडौं । फिल्म ‘उपहार’ को पहिलो गीत ‘वाह वाह वाह’ ले सार्वजनिक भएको एक हप्तामै दश लाख दर्शकको मन जितेको छ। यो गीत सार्वजनिक भएपछि यसलाई रुचाएका दशलाख दर्शकले ‘लाईक’ गरेका छन् । अभिनेत्री रेखा थापाले निर्माण गरेको फिल्म ‘उपहार’को निर्माण टिमले पत्रकार सम्मेलनको आयोजना गर्दै गत शुक्रबार त्यो गीत सार्वजनिक गरेको थियो । यो गीतमा […]

  • २ years अगाडि
भक्तपुर गट्ठाघरमा चितुवाको आक्रमणबाट २ जना घाइते

भक्तपुर गट्ठाघरमा चितुवाको आक्रमणबाट २ जना घाइते

चितुवाको आक्रमणबाट दुईजना घाइते उपचारका लागि मध्यपुर अस्पताल लगियो  पेट्रोल पम्प पछाडि दुईवटा घरको चेपमा चितुवा बस्यो  काठमाडौं भक्तपुरमा चितुवाको आक्रमणबाट दुईजना घाइते भएका छन्।  भक्तपुर नगरपालिका -३ का ६५ वर्षीय अमृता कँडेल र ३३ वर्षीया संगिता आलेमगर घाइते भएको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक बसन्त पाठकले जानकारी दिए घाइतेहरुलाई उपचारका लागि […]

  • २ years अगाडि
स्तन क्यान्सर पत्ता लाउन सक्छ डिभाइस जडित यो ब्रा

स्तन क्यान्सर पत्ता लाउन सक्छ डिभाइस जडित यो ब्रा

कल्पना गर्नुस्- तपाईंले लगाएको ब्रा मा एउटा यस्तो उपकरण जडान भएको छ जसले तपाईंले चिया पिइरहनु भएको बेला पनि स्तन क्यान्सरमा ट्युमर छ भने त्यो पत्ता लगाउन सक्छ। हो, टर्कीका वैज्ञानिक डाक्टर जानान दादेविरेनले म्यासाचुसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजी (एमआईटी)को मिडिया ल्याबमा यो प्रविधिको विकास गरेका छन्। यो उपकरण उनले आफ्नी आन्टीको सम्मानमा तयार गरेका हुन् […]

  • २ years अगाडि
शाकाहारीले प्रोटिनका लागि के खाने ?

शाकाहारीले प्रोटिनका लागि के खाने ?

शरीरमा तागत बनाइराख्न, मांशपेशी बलियो बनाउन र हड्डी मजबुत राख्न प्रोटिनको जरुरत पर्छ। यतिमात्र नभई प्रोटिनको कमी कैयौं गम्भीर स्वास्थ्य समस्याको पनि कारक बन्न सक्छ। प्रोटिनको कमीले तपाईं उमेर नपुगी बूढो देखिन सक्नुहुन्छ। प्रोटिनका लागि के खाने त ? प्रोटिन भन्नेबित्तिकै धेरैले चिकेन, मटन वा अण्डा जस्ता ननभेज आइटम सम्झिन्छन्। नि:सन्देह यो कुरा ठिक हो। […]

  • २ years अगाडि
मेरो देश, मेरो माया, मेरो मुटु

मेरो देश, मेरो माया, मेरो मुटु

मेरो देश, मेरो माया, मेरो मुटु तिम्रो लागि धड्कन्छ हिमाल, पहाड देखि तराई सम्म सबैतिर घुम्ने मन छ राष्ट्रको लागि एकताबद्ध हामी खडा छौँ यो जगमा हामीले शान्तिको ज्योति बाल्छौ हामी हाम्रो झन्डाको सम्मान गर्छौँ हाम्रो भूमिको राम्रो भविष्य निर्माण गर्न लागिरहेछौ हाम्रो देशको माया, बन्धन धेरै बलियो छ मेरो देश, मेरो माया, धेरै महान् […]

  • २ years अगाडि
बालकोटमा चितुवा पस्यो

बालकोटमा चितुवा पस्यो

जंगलमा बस्नुपर्ने जंगली जनावर शहर पस्न थालेका छन् । भक्तपुरमा आज बिहान सबेरै चितुवा बस्तीमा पसेपछि हाहाकार मच्चिएको छ । मध्यपुर थिमी ३ र बालकाेट क्षेत्रमा बिहान चितुवा देखा परेको हो । मर्निङ वाकदेखि दैनिकीमा घरबाट निस्केकाहरुको चितुवासँग जम्काभेट भएको थियो । स्थानीय गणेशप्रसाद न्यौपानेले सामाजिक सञ्जालमा चितुवा घर घरमा घुम्न थाल्यो भन्दै फोटो र […]

  • २ years अगाडि
राष्ट्र बैंकबाट ४३ हजार थान सुन–चाँदीका सिक्का बिक्री

राष्ट्र बैंकबाट ४३ हजार थान सुन–चाँदीका सिक्का बिक्री

काठमाडौँ/ पाँच दिनको अवधिमा सुन र चाँदीका ४३ हजार थान सिक्का बिक्री भएको राष्ट्र बैंकले जनाएको छ । काठमाडौंको बबरमहलस्थित राष्ट्र बैंकको टक्सार विभागले धनतेरसलाई लक्षित गरी गत आइतबारदेखि सुन–चाँदीका सिक्का बिक्री सुरु गरेको थियो । आइतबारदेखि बिहीबारसम्मको अवधिमा सुन र चाँदीका ४३ हजार थान सिक्का बिक्री भएको टक्सार विभाग प्रमुख थानेश्वर आचार्यले जानकारी दिए […]

  • २ years अगाडि
आजदेखि सिनेमा हलमा ‘दिमाग खराब’

आजदेखि सिनेमा हलमा ‘दिमाग खराब’

काठमाडौं– तिहारको अवसर पारेर आज कात्तिक २४ गतेदेखि बहुप्रतिक्षित नेपाली फिल्म ‘दिमाग खराब’ देशव्यापी प्रदर्शनमा आएको छ । निश्चल बस्नेतको निर्देशनमा बनेको यो फिल्मको बिहिवार साँझ ललितपुरमा प्रीमियर शो आयोजना गरिएको थियो, जहाँ काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) देखि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसम्मले यो फिल्म हेरेर मनोरञ्जन लिए । ‘लुट’ […]

  • २ years अगाडि

लोकप्रिय