July 7, 2025 | सोमवार, असार २४, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

भर्खरै

ईजरायलबाट आयो गीतकार नूतन भुसालको  ‘कैदी बनाउ मलाई’ (भिडियो )

ईजरायलबाट आयो गीतकार नूतन भुसालको ‘कैदी बनाउ मलाई’ (भिडियो )

काठमाण्डौ । ईजरायलमा रहेकी गीतकार नूतन भुसालले ‘कैदी बनाउ मलाई’ गीतको भिडियो सार्वजनिक गरेकी छिन ।संगीतकार सुनिल मास्केको एकल संगीत र गीतकार नुतन भुसालको एकल शब्दमा रहेको गीती एल्बम ‘नूतन’मा बिभिन्न गायक गायिकाहरुले आफ्नो आवाज दिएका छन । भिडियोलाई गीतकार नूतन भुसालको युट्युब च्यानल (Nutan Music) मार्फत रिलिज गरिएको हो । ‘कैदी बनाउ’ ‘गीतमा गायक […]

  • २ years अगाडि
नेपालीलाई स्वदेश ल्याउन परराष्ट्रमन्त्री इजरायलतर्फ

नेपालीलाई स्वदेश ल्याउन परराष्ट्रमन्त्री इजरायलतर्फ

काठमाण्डाै – इजरायलको द्वन्द्वग्रस्त क्षेत्रमा रहेका नेपालीलाई लिन परराष्ट्रमन्त्री एनपी साउद त्यसतर्फ जानुभएको छ । यसअघि चालक दलका सदस्यलाई मात्रै इजरायल जाने अनुमति भएपछि उहाँ जाने टु‍ङ्गो थिएन । तर अन्तिम समयमा उहाँ जाने टुङ्गो लागेपछि बिहान ४ बजे मात्रै नेपाल एअरलाइन्सको वाइडबडी जहाज दुबई हुँदै इजरायलको लागि त्रिभुवन विमानस्थलबाट उडेको छ । नियमित उडानमा […]

  • २ years अगाडि
सभामुखद्वारा आग्रह

सभामुखद्वारा आग्रह

काठमाडौँ, २४ असोज ःसभामुख देवराज घिमिरेले इजरायलमा आतङ्ककारी सङ्गठन हमासको आक्रमणमा परी मृत्यु भएका नेपालीको शव र स्वदेश आउन चाहनेलाई तत्काल ल्याउने व्यवस्था मिलाउन सरकारसंग आग्रह गर्नुभएको छ । सभामुख घिमिरे आज जारी गर्नुभएको शोक वक्तव्यमा दक्षिण इजरायलको किवुज अलुमिम भन्ने स्थानमा भएको आक्रमणमा १० नेपालीको निधन भएकामा दुःख प्रकट गर्दै उक्त आग्रह गर्नुभएको हो […]

  • २ years अगाडि
आजको राशिफल : २०८० असाेज २४ गते  बुधबार  || श्री पाथिभरा माता देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको राशिफल : २०८० असाेज २४ गते बुधबार || श्री पाथिभरा माता देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

मेष– विशेष सभा–समारोहमा भाग लिने मौका छ । मानसम्मान पनि पाइनेछ । धार्मिक तथा सामाजिक काममा रुचि जाग्नेछ । साना व्यक्तिको सहयोगले ठूलो फाइदा उठाउन सकिनेछ। आयआर्जनका नया स्रोतहरू थपिनेछन् । कामको दायित्व बढ्नेछ । वृष– प्रेम र मित्रताको बन्धन कसिएर जाला, पढाइमा सुधार हुने दिन छ । सामान्य र उद्योग तथा व्यापारमा राम्रै लाभ […]

  • २ years अगाडि
चलचित्र पशुपतिप्रसाद २ भष्मे डन को ट्रेलर रिलिज, फूलपातीबाट प्रदर्शन हुने

चलचित्र पशुपतिप्रसाद २ भष्मे डन को ट्रेलर रिलिज, फूलपातीबाट प्रदर्शन हुने

चलचित्र पशुपतिप्रसाद २ भष्मे डन को ट्रेलर रिलिज भएको छ । सोमवार काठमाडौंमा एक कार्यक्रमबीच ट्रेलर रिलिज भएको हो । ट्रेलर सार्वजनिक कार्यक्रममा बोल्दै अभिनेता, निर्माता एवं लेखक खगेन्द्र लामिछानेले पशुपतिप्रसादलाई कसरी लजिकल सिक्वेल बनाउने भन्ने चुनौति रहेको र ४ वटा जति ड्राफ्टमा काम गरेको बताउनु भयो । उहाँले पशुपतिप्रसाद १३ दिनमा सुटिङ सकिएपनि भष्मे […]

  • २ years अगाडि
लगातार तेस्रो दिन पनि राताम्मे हुँदै नेप्से १९ सय विन्दु भन्दा तल

लगातार तेस्रो दिन पनि राताम्मे हुँदै नेप्से १९ सय विन्दु भन्दा तल

काठमाण्डौ – लगातार तेस्रो दिन आज पनि शेयर बजार घटेर राताम्मे भएको छ । शेयर बजार परिसूचक नेप्से आज १९ दशमलव शून्य ६ अंकले घटेर एक हजार आठ सय ८९ दशमलव ५९ विन्दुमा झरेको छ । आज सबै समूहको शेयर ओरालो लागेको छ । सबैभन्दा धेरै बाराही हाइड्रोपावर कम्पनीको शेयर साढे सात प्रतिशत तथा गरिमा […]

  • २ years अगाडि
दसैंमा घर जान २४ हजारले लिए अग्रिम टिकट

दसैंमा घर जान २४ हजारले लिए अग्रिम टिकट

काठमाडौं- काठमाडौँको गोँगबुस्थित नयाँबसपार्कबाट २४ हजार तीन सय ४० यात्रुले दसैँ, तिहार तथा छठ पर्वमा घर जानका लागि अग्रिम टिकट लिएका छन्। सरकारले यातायात व्यवसायीसँग गरेको छलफलपछि असोज २२ गतेदेखि चाडपर्वलाई लक्ष्य गरी अग्रिम टिकट बुकिङ खुला गरेको थियो। पहिलो दिन सोमबारमात्र २४ हजार तीन सय ४० यात्रुले टिकट लिएको नयाँबसपार्कका सञ्चालक लोत्से बहुउद्देश्यीय प्रालिका […]

  • २ years अगाडि
विमानस्थलबाट सुनसहित एकजना पक्राउ

विमानस्थलबाट सुनसहित एकजना पक्राउ

काठमाण्डौ –  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पाँच सय १० ग्राम सुनसहित एक जनालाई पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुलीका नवराज धामी रहेका त्रिभुवन विमानस्थल भन्सार कार्यालयका प्रमुख डा टोकराज पाण्डेले  जानकारी दिनुभयो । उहाँका अनुसार मलेसियाबाट मलेसियन एयरलाइन्समा सोमवार काठमाण्डौ आएका धामीले टिभीको भित्रपट्टी लुकाइछिपाइ ल्याएको सुन विमानस्थल भन्सार कार्यालयले पक्राउ गरेको हो । त्यस […]

  • २ years अगाडि
सुन्धाराको गेष्ट हाउसमा युवती मृत फेला

सुन्धाराको गेष्ट हाउसमा युवती मृत फेला

काठमाडौंको सुन्धारास्थित श्रीगुरु गेष्ट हाउसमा एक युवती मृत फेला परेकी छन्। इमाडोल घर भएकी भूमिका राउत सोमबार बिहान गेष्ट हाउसमा मृत भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ। प्रहरीका अनुसार उनी गत असोज ८ गतेदेखि एक युवकसँग सो गेष्ट हाउसमा बस्दै आएकी थिइन्। २० वर्षीया राउत होटलको कोठाभित्रबाट लक गरेको अवस्थामा मृत भेटिएकी थिइन्। प्रहरीका […]

  • २ years अगाडि
अनुमति नलिई वाकिटकीको विज्ञापन, बिक्री तथा प्रयोग गर्नेमाथि कारबाही हुने

अनुमति नलिई वाकिटकीको विज्ञापन, बिक्री तथा प्रयोग गर्नेमाथि कारबाही हुने

काठमाडौं । सरकारले वाकिटकी लगायतका रेडियो फ्रिक्वेन्सी डिभाइस लाइसेन्स लिएर मात्र आयात, बिक्री वितरण, राख्न तथा प्रयोग गर्न अनुराेध गरेकाे छ । आवश्यक लाइसेन्स नलिएर सामाजिक सञ्जालका विभिन्न माध्यमबाट विज्ञापन गरी आयात, बिक्री वितरण तथा प्रयोग भइरहेको भन्दै मङ्गलबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, सूचना तथा प्रसारण विभागले एक सूचना निकाल्दै लाइसेन्स लिएर मात्र रेडियो […]

  • २ years अगाडि
कृषि शाखा प्रमुख यौन दुर्व्यवहार कसुरमा दोषी ठहर

कृषि शाखा प्रमुख यौन दुर्व्यवहार कसुरमा दोषी ठहर

ओखलढुङ्गा, असोज २३ गते । मोलुङ गाउँपालिकाका तत्कालीन कृषि शाखा प्रमुख विनोद कटवाल बालिका यौन दुर्व्यवहार कसुरमा दोषी ठहरिएका छन् । १६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा सुनकोशी गाउँपालिका–९ का ५३ वर्षीय कटवाललाई ओखलढुङ्गा जिल्ला अदालतले दोषी ठहर गरेको हो । ओखलढुङ्गा जिल्ला अदालतका न्यायाधीश टीकाराम आचार्यको २०८० असोज १७ गतेको इजलासले कटवाललाई एक […]

  • २ years अगाडि
सिक्किममा १० नेपाली बेपत्ता

सिक्किममा १० नेपाली बेपत्ता

इलाम- इलामबाट गएका नेपाली भारतमा बेपत्ता भएका छन्। इलाम नगरपालिका–९ का उनीहरू यही असोज १७ गते टिस्टा नदीमा आएको बाढीपछि बेपत्ता भएकाले बाढीका कारण हुन सक्ने आशंका गरिएको छ। स्थानीयवासी विक्रमबाबु फियाकका अनुसार टिष्टामा आएको बाढीपछि उनीहरु आफन्तसँग सम्पर्कविहीन भएका हुन्। सरकारबाट तदारुकताका साथ खोजी गरिदिन परिवारजनले आग्रह गरेका छन्। बेपत्ता हुनेहरुमा इलाम नगरपालिका–९ का […]

  • २ years अगाडि

लोकप्रिय