April 28, 2024 | आइतवार, बैशाख १६, २०८१
सुचनाहरु
अञ्जान शाक्यले लिइन अराष्ट्रिय सभा सदस्यको शपथ बझाङमा एमालेका भण्डारी अगाडि मैत्रीपूर्ण टी–२० शृङ्खला : दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ सग नेपाल पराजित नेपाली ओपनर लोकेश बम घाइते ; स्ट्रेचरमा राखेर बाहिर ल्याइयो नेपाललाई वेष्ट इन्डिजले दियो १६१ रनको लक्ष्य वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले पहिला बलिङ गर्ने, टिममा ५ परिवर्तन राष्ट्रपतिबाट लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी सुनको मूल्य बढ्यो , कति पुग्यो त तोलाको ? आईपीएल क्रिकेटमा आज गुजरात र बैंगलुरु तथा चेन्नई र हैदराबाद खेल्दै तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन शुरु तराईमा अत्यधिक गर्मी, वैशाख २० सम्मै तातो हावा चल्ने युट्युब हेरेर बनाएको पेस्तोल बोक्दा पड्किएर एक जना घाइते झापाको बाह्रदशीमा ब्राउन सुगरसहित एक जना पक्राउ सेक्युरिटी प्रिन्टिङ प्रेस बन्द गराएर बाहिरबाट पासपोर्ट छपाइ चिया गुणस्तर परीक्षण गर्न सरकारसँग छैन आफ्नै ल्याब, भारतको भरमा निकासी बझाङमा हेलिकप्टरबाट मतपेटिका ल्याइँदै, दिउँसोबाट मतगणना आजदेखि लगानी सम्मेलन सुरू इलाम–२ को मतगणना ११ बजेबाट जापानी विदेशमन्त्री योको नेपाल आउँदै जुनसुकै पालिकाका विपन्नको उपचार काठमाडौँ महानगरले गर्ने बालेनको घोषणा

सुन्धाराको गेष्ट हाउसमा युवती मृत फेला

  • साझा परिवेश
  • मङ्लबार, अशोज २३, २०८० १४:0२
सुन्धाराको गेष्ट हाउसमा युवती मृत फेला

काठमाडौंको सुन्धारास्थित श्रीगुरु गेष्ट हाउसमा एक युवती मृत फेला परेकी छन्। इमाडोल घर भएकी भूमिका राउत सोमबार बिहान गेष्ट हाउसमा मृत भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।

प्रहरीका अनुसार उनी गत असोज ८ गतेदेखि एक युवकसँग सो गेष्ट हाउसमा बस्दै आएकी थिइन्।

२० वर्षीया राउत होटलको कोठाभित्रबाट लक गरेको अवस्थामा मृत भेटिएकी थिइन्। प्रहरीका अनुसार आइतबार उनीसँगै बसेका युवक पैसा सकिएको भन्दै पैसा लिन घर गएका थिए। सोमबार बिहान उनी फर्किएर आउँदा कोठा भित्रबाट लक थियो। प्रहरीलाई खबर गरेर ढोका फोड्दा उनी कोठामा लडिरहेकी थिइन्। घटनाबारे प्रहरी वृत्त जनसेवाले अनुसन्धान गरिरहेको छ।

  • साझा परिवेश
  • मङ्लबार, अशोज २३, २०८० १४:0२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।