काठमाडौं । १२ जना युवायुवतीलाई वैदेशिक रोजगारीको लागि जापान पठाइदिन्छु भन्दै झण्डै आधा करोड रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले एक म्यानपावर सञ्चालकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङ लेटाङ घर भई काठमाडौंको धुम्बाराहीमा बस्ने जेनुयन प्लेसमेन्ट प्रा.लिका सञ्चालक डिल्लीराम खतिवडा रहेका छन् । प्रतिव्यक्ति रु आठ लाख रुपैयाँ लागतमा जापान पठाइदिने र त्यहाँ पुगेका […]
नायक अनमोल केसी पक्राउ प्रकरणलाई लिएर अर्का नायक प्रदीप खड्काले सामाजिक सञ्जालमा पूर्वाग्रहयुक्त प्रतिक्रिया दिएका छन् । गत शुक्रबार पक्राउ परेर आइतबार राति अनमोल हाजिरी जमानीमा जिल्ला अदालत काठमाडौंको आदेशमा रिहा भइसकेपछि प्रदीपले विवादित अभिव्यक्ति दिएका हुन्। उनले भर्खरै विवाह गरेका दुलाहा र दुलहीको उदाहरण पेश गर्दै उनले ‘बिहेपछि दुलही फिर्ता लैजाउ भन्न नपाइने’ टिप्पणी […]
बुटवल : प्युठानको एक सहकारीमा तोडफोड गरी नगद चोरी भएको छ। सोमबार मल्लरानी गाउँपालिका-३ सालठाँटीमा रहेको लालीगुराँस बचत तथा ऋण सहकारी संस्थाको कार्यालय तोडफोड गरी नगद १ लाख ६० हजार ४ सय रुपैयाँ चोरी भएको हो। भवनको दोस्रो तलाको चेनगेट र चाबी फोरेर चोरी भएको सहकारीका व्यवस्थापक गोविन्द बहादुर अधिकारीले जानकारी दिए। विहान ९ बजेमात्र […]
भक्तपुरमा नेक इन्जेनियम २०२३ प्रदर्शनी हुने भक्तपुर, १५ असोज । भक्तपुरमा नेक इन्जेनियम २०२३ प्रदर्शनी हुने भएको छ । भक्तपुरको दुवाकोट चाँगुनारायणमा रहेको नेपाल इन्जिनियरिङ कलेजले असोज १८ गते विहीबार (अक्टोबर ५, २०२३) मा भव्य प्रदर्शनी गर्न लागेको हो । प्रदर्शनी संयोजक एवं कलेजका एसोसिएट प्रोफेसर विजय श्रेष्ठले प्रदर्शनीको क्रममा विविध प्रतियोगिता र पुरस्कार वितरण […]
एजेन्सी । युक्रेनका विदेशमन्त्री दिमित्री कुलेबाले राजधानी कीभमा जारी विदेशमन्त्री स्तरीय बैठकले यूरोपेली युनियनको भविष्यको सीमा निर्धारण गर्ने बताएका छन् । कुलेबाले यूरोपेली युनियनका विदेशमन्त्रीहरूको राजधानी किभमा सोमबार सम्बोधन गरेका हुन् । रूससँग युद्धरत युक्रेनमा यूरोपेली संघको पहिलो बैठक बसेको हो । त्यसैले उनले जारी बैठकलाई यूरोपेली युनियनको ‘भविष्यको सीमा’ भनी संज्ञा दिएका हुन् । […]
काठमाण्डाै – अर्थमन्त्री डा. प्रकाशशरण महतले शेयर मार्केटलाई स्वस्थकर बनाउन जरुरी रहेको बताउनुभएको छ । सोमवार आज ललितपुरमा आयोजित विश्व लगानी कर्ता सप्ताह २०२३ उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले लगानी कर्ताको लगानी सुरक्षित गर्नुपर्ने कुरा सबैभन्दा चुनौतीपूर्ण र जरुरी रहेको बताउनु भयो । उहाँले अहिले शेयर मार्केट तल झर्नुमा अनुगमन […]
काठमाडौँ । शिक्षक र डाक्टरपछि आजदेखि स्थानीय तहका कर्मचारीले आन्दोलन थालेका छन् । निजामती विधेयकमा आफूहरूलाई उपेक्षा गरेको भन्दै उनीहरू हातमा कालोपट्टि बाँधेर काम ठप्प पार्दै सडकमा उत्रिएका हुन् । यसअघि शिक्षक र डाक्टरहरूले विभिन्न पेशागत तथा सुरक्षाको माग राख्दै सडक तताएका थिए । सरकारले उनीहरूसँग सम्झौता गरिसकेको छ । स्थानीय तह कर्मचारी केन्द्रीय सङ्घर्ष […]
कास्की – पोखरामा एक दृष्टिविहीन शिक्षिका अपायक ठाउँमा नियुक्ति दिएकाे भन्दै आमरण अनसनमा बस्नुभएकाे छ । पाेखरा- १ बगरमा रहेकाे शिक्षा विकास निर्देशनालय गण्डकी र शिक्षा विकास समन्वय इकाई कास्कीकाे परिसरमा दृष्टिविहीन शाेभा पाैडेल हिजाे आइतवारदेखि अनसन बस्नु भएकाे हाे । लमजुङकाे दाेर्जी गाउँपालिकाकाे बालकल्याण माविमा नियुक्ति रहेकाे तर दृष्टिविहीन भएका कारण आफूलाई विद्यालय जान […]
काठमाडौँ। गायक तथा संगीतकार सुर रक्सको स्वर, शब्द तथा संगीत रहेको गीत भिडियो सहित सार्वजनिक गरिएको छ। ‘केटो भाग्यमानी’ बोलको गीतको भिडियो लुम्बिनी प्रदेश बुटवलको एक सिनेमा हलमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको हो। अभिषेक आले मगरको निर्देशनमा बनेको भिडियोको छायाँकन सन्तोष क्षेत्री र योगेश शाक्यले गरेका हुन्। भिडियोमा अभिषेक आले मगर,विजय सारु मगर,बिपना थापाको […]
काठमाडौँ / नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज (सोमबार) सुनको भाउ प्रतितोला १ लाख ७ हजार ९ रुपैयाँ पर्ने भएको छ । यसअघि प्रतितोला १ लाख ८ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज १ सय रुपैयाँले घटेको हो । त्यस्तै, १ लाख ७ हजार ५ सय रुपैयाँ रहेको तेजावी सुनको भाउ आज १ […]
(केएमसी)डाक्टरमाथि भएको कुटपिटको विरोधमा डाक्टरहरुले प्रदर्शन काठमाण्डाै – काठमाण्डाै मेडिकल कलेज (केएमसी) का एक जना डाक्टरमाथि भएको कुटपिटको विरोधमा डाक्टरहरुले प्रदर्शन गरेका छन् । डाक्टरहरुले अस्पताल प्राङ्गण अगाडि बिहान प्रदर्शन गरेका हुन् । उनीहरुले चिकित्सक र स्वास्थ्यकर्मीमाथिको दुर्व्यवहार र अत्याचार अन्त्य गर्न माग गरेका छन् । हिजो उपचारका लागि केएमसी पुगेका बिरामीका आफन्तले डा. मनिष […]
झापा : मोटरसाइकल चोरी गरेको आरोपमा एक भारतीयसहित दुई युवकलाई स्थानीयले पक्राउ गरी प्रहरीलाई जिम्मा लगाएको छ । मे ११ प ४३०७ नम्बरको सेतो कालो रङको एफजेट मोटरसाइकल चोरी गरेको आरोपमा भद्रपुर नगरपालिका– ४ स्थित तारानगरका स्थानीयले सोमबार बिहान ७:१५ बजेतिर ती युवकलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा झापा साबिक चकचकी– ८ हाल बाह्रदशी गाउँपालिका– […]