July 8, 2025 | मङ्लबार, असार २५, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

भर्खरै

नेपाल प्रहरीको एआईजीमा बढुवा भएका चार जनालाई सरकारले गर्यो पदस्थापन

नेपाल प्रहरीको एआईजीमा बढुवा भएका चार जनालाई सरकारले गर्यो पदस्थापन

काठमाडौं  नेपाल प्रहरीको एआईजीमा बढुवा भएका चार जनालाई सरकारले पदस्थापन गरेको छ । मन्त्रिपरिषद बैठकले सन्दिप भण्डारीलाई मानव स्रोतमा, सुदिप गिरीलाई प्रदेश समन्वय निर्देशनालयमा, मिरा चौधरीलाई कार्य विभागमा र टेकबहादुर तामाङलाई अपराध अनुसन्धान विभागमा पदस्थापन गरिएको हो । यसअघि गृह मन्त्रालयले १३ चैतमा भण्डारी, गिरी, चौधरी र तामाङलाई डीआईजीबाट एआईजीमा बढुवाका लागि सिफारिस गरेको थियो […]

  • २ years अगाडि
डलर बोकेर विदेश उड्न खोज्ने ११ जना पक्राउ

डलर बोकेर विदेश उड्न खोज्ने ११ जना पक्राउ

काठमाडौं  शंकास्पद ३३ हजार अमेरिकी डलर बोकेर क्रोएसिया र रोमानिया हिँडेका ११ जना त्रिभुवन विमानस्थलबाट बुधबार  परेका छन्। विमानस्थल सुरक्षा प्रमुख एसएसपी लालमणी आर्चायका अनुसार उनीहरू सवैजना भिजिट भिषामा विदेश जाँदै थिए। आवश्यक कागजपत्र सवै ठीकठाक नै थियो। उनीहरू प्रत्येकले ३÷३ हजार अमेरिकी डलर बोकेका थिए। सुरक्षा चेकजाँचका क्रममा उक्त अमेरिकी डलरका विषयमा उनीहरूले जानकारी […]

  • २ years अगाडि
आजदेखि आचारसंहिता लागू,क-कसलाई ?

आजदेखि आचारसंहिता लागू,क-कसलाई ?

काठमाडौं  बैशाख १० गते हुने उपनिर्वाचनका लागि आजदेखि आचारसंहिता लागू भएको छ। निर्वाचन आयोगले बिहीबार चैत २४ गते शुक्रबारदेखि निर्वाचन सम्पन्न नभएसम्मका लागि निर्वाचन आचारसंहिता, २०७९ को सम्पूर्ण व्यवस्था लागू गर्ने निर्णय गरेको थियो। प्रतिनिधि सभा सदस्य उपनिर्वाचनका लागि निर्वाचन आयोगले निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ तथा निर्वाचन आचारसंहिता, २०७९ को दफा १ […]

  • २ years अगाडि
गठबन्धनले सभामुखविरुद्ध महाअभियोग ल्याउन सक्ने ओलीको भनाइ

गठबन्धनले सभामुखविरुद्ध महाअभियोग ल्याउन सक्ने ओलीको भनाइ

काठमाडौं  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनले सभामुखविरुद्ध महाअभियोग प्रस्ताव ल्याउन सक्ने बताएका छन् । बिहीबार पार्टी निकट पेशागत महासंघको कार्यक्रममा उनले कुनै दिन सभामुखविरुद्ध पनि महाअभियोग ल्याउन बेर नलगाउने टिप्पणी गरेका हुन् । ‘राष्ट्रपतिज्यूलाई महाअभियोग लगाउन खोजेका थिए धेरै पल्ट, पार लागेन’‍ उनले भने, ‘अहिलेको सभामुखलाई कुन दिन ल्याउन बेर लगाउँदैनन् किनकि […]

  • २ years अगाडि
सांसद राजेन्द्र पाण्डेले बञ्चरेडाँडामा अव्यवस्थित फोहोर हेर्न संसदीय टोली पठाउन माग

सांसद राजेन्द्र पाण्डेले बञ्चरेडाँडामा अव्यवस्थित फोहोर हेर्न संसदीय टोली पठाउन माग

काठमाडौं  नेकपा एकीकृत समाजवादीका सांसद राजेन्द्र पाण्डेले बञ्चरेडाँडामा अव्यवस्थित रुपमा फोहोर फाल्न थालेको भन्दै यसलाई रोक्न माग गरेका छन् । व्यवस्थित ढंगले फोहोर फाल्न बञ्चरेडाँडा ल्याण्डफिल साइट बनाए पनि त्यहाँ अव्यवस्थित रुपमा फोहोर फाल्न थालेको भन्दै उनले एक पटक संसदीय टोली अनुगमनका लागि पठाउनुपर्ने माग गरे । बिहीबार प्रतिनिधिसभाको बैठकमा उनले भने, ‘एउटा संसदीय टोली […]

  • २ years अगाडि
सरकारको न्यूनतम साझा कार्यक्रममा जुट्यो सहमति

सरकारको न्यूनतम साझा कार्यक्रममा जुट्यो सहमति

काठमाडौं सत्ता साझेदार दलहरूबीच सरकारको न्यूनतम साझा कार्यक्रममा सहमति जुटेको छ । बिहान बसेको सत्ता साझेदार दलको बैठकबाट सरकारको न्यूनतम साझा कार्यक्रमबारे मुलभूतरुपमा सहमति जुटेको हो । बैठकपछि पत्रकारसँग कुरा गर्दै माओवादी केन्द्रका महासचिव देव गुरुङले न्युनतम साझा कार्यक्रममा सहमति जुटेको जानकारी दिए । आज बेलुकी न्यूनतम कार्यक्रम सार्वजनिक गर्ने गठबन्धनको तयारी छ । एमाले […]

  • २ years अगाडि
बालाजु बाइसधारामा आज मेला

बालाजु बाइसधारामा आज मेला

काठमाडौं  ऐतिहासिक महत्व बोकेको काठमाडौंको बाइस धारामा आज मेला लागेको छ। बिहानैदेखि भक्तालुको घुइँचो लागेको छ। चैत्र शुक्ल पूर्णिमाका दिन यहाँ हरेक वर्ष मेला लाग्ने गरेको हो। यस दिनलाई नेवार समुदायले ल्हुतिपुन्हिको रुपमा मनाउने गरेको उल्लेख छ। बाइस धारामा स्नान गरे मुक्तिनाथ र गोसाईगुण्डमा स्नान गरे बराबरको पुन्य प्राप्त हुने जनविश्वास छ। स्नानका लागि बालबालिकादेखि […]

  • २ years अगाडि
भारतमा एकैदिन ५ हजार भन्दा बढीमा कोरोना भाइरस संक्रमण

भारतमा एकैदिन ५ हजार भन्दा बढीमा कोरोना भाइरस संक्रमण

नयाँ दिल्ली भारतमा कोरोना भाइरस संक्रमण तीव्ररुपमा फैलिरहेको छ। पछिल्लो २४ घन्टामा मात्रै ५ हजार ३३५ जनामा कोरोना पुष्टि भएको छ। यो सहित देशमा कोरोना सक्रिय संक्रमित २५ हजार ५८७ पुगेको छ। बुधबार देशभर ४ हजार ४३५ जनामा कोरोना संक्रमण देखिएको थियो। जुन गत वर्ष सेप्टेम्बर २५ यताकै उच्च हो । कूल सक्रिय संक्रमितमध्ये केरलामा […]

  • २ years अगाडि
उपनिर्वाचनमा व्यक्तिगत गालीगलौज नगरी एजेण्डामा बहस गरौं : ओली

उपनिर्वाचनमा व्यक्तिगत गालीगलौज नगरी एजेण्डामा बहस गरौं : ओली

काठमाडौं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजनीतिलाई सही बाटोमा लैजान एजेण्डा केन्द्रित बनाउनुपर्ने बताएका छन्। पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले उम्मेदवारहरूमा नयाँ र युवा अनुहार देखिनु खुसीको कुरा भएको बताएका हुन्। ‘वैशाख १० गते उपनिर्वाचनमा भाग लिने उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशित हुँदैछ। धेरैजसो उम्मेदवारहरूमा नयाँ र युवा अनुहार देखिरहेको छु, यो खुसीको कुरा हो। उपनिर्वाचनलाई […]

  • २ years अगाडि
नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक सुरू पेरिसडाँडामा

नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक सुरू पेरिसडाँडामा

काठमाडौं  नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक सुरू भएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी बैठकमा पछिल्‍लो राजनीतिक एवम् समसामयिक विषयमा छलफल भइरहेको सहभागी एक नेताले जानकारी दिए।

  • २ years अगाडि
सन्दीप लामिछाने विरुद्धको जबरजस्ती करणी मुद्दाको आज सुनुवाई हुदै

सन्दीप लामिछाने विरुद्धको जबरजस्ती करणी मुद्दाको आज सुनुवाई हुदै

काठमाडौं क्रिकेटर सन्दीप लामिछाने विरुद्धको जबरजस्ती करणी मुद्दाको आज सुनुवाई हुँदैछ। मुद्दाको पेशी काठमाडौं जिल्ला अदालतका न्यायाधीश केशवप्रसाद घिमिरेको एकल इजलासमा तोकिएको छ। यसअघि चैत्र १३ गते मुद्दाको पेशी तोकिएपनि न्यायाधीश माधवप्रसाद घिमिरेको एकल इजलास परेपछि सुनुवाइ स्थगित गर्न सन्दीप पक्षका कानुन व्यवसायीले निवदेन दिएपछि स्थगित भएको थियो। न्यायाधीश घिमिरेले नै गत कार्त्तितक १८ गते […]

  • २ years अगाडि
रवि लामिछानेविरूद्ध उजुरी नलाग्ने

रवि लामिछानेविरूद्ध उजुरी नलाग्ने

चितवन– २ को उपनिर्वाचनमा रवि लामिछानेविरूद्ध उजुरी दिएका चारमध्ये युवराज पौडेल ’सफल’को उजुरी नलाग्ने भएको छ। लामिछानेले अमेरिकी नागरिकता त्यागेको निस्सा नबुझाइ पुनः नागरिकता प्राप्ति गरेको भन्दै पौडेलले उजुरी दिएका थिए। लामिछाने विरूद्ध पौडेलबाहेक चितवन–२ मै उम्मेदवारी दिएका अरू तीन जनाले पनि उजुरी दिएका छन्। स्वतन्त्र उम्मेदवार सन्तोष थापा, राष्ट्रिय जनमोर्चाका उम्मेदवार जनकराज शर्माका प्रतिनिधि […]

  • २ years अगाडि

लोकप्रिय