उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादसम्बन्धी मुद्दाको सुनुवाइ शुक्रबार हुने भएको छ। यसअघि माघ ११ गते सर्वोच्चको संवैधानिक इजलासले यो मुद्दा हेर्दाहेर्दैमा राखेको थियो। गृहमन्त्री लामिछाने र सरकारी वकिलको कार्यालयका वकिलहरूको बहस नसकिएकाले मुद्दा हेर्दाहेर्दैमा राखिएको थियो। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका लामिछानेले अमेरिकी नागरिकता त्यागेको निस्सा नेपाली अधिकारीलाई अहिलेसम्म नबुझाएको बहसका क्रममा वकिलहरूले उठाएका […]
काठमाडौं। जताततै हण्डर ठक्कर खाएका हृदयविदारक घटनाहरु सार्वजानिक गर्दै संसद भवनअगाडि आफैंले आफैंलाई आगो लगाएका प्रेमप्रसाद आचार्यको विषयले संसारभर चर्चा पाएको छ। सो सँगै असी प्रतिशत जलेको शरीर लिएर कीर्तिपुरको बर्न अस्पतालको आईसीयुमा रहेका आचार्यलाई स्वास्थ्य राज्यमन्त्री डा.तोसिमा कार्कीले बयानको शैलीमा कुराकानी गरेको विषय पनि यतिबेला विवादमा छ। राज्यमन्त्री कार्कीले आफ्नो नाम आत्मदाहको नोटमा लेखेकोबारे […]
पोखरा हवाई दुर्घटनामा मृत्यु भएकामध्ये छ जनाको शव पहिचान हुन बाँकी रहेको छ । काठमाडौँ ल्याइएका ४८ मध्ये छ जनाको शव पहिचान हुन बाँकी रहेको त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालले जनाएको छ । अस्पतालका फरेन्सिकविद् डा. तुलसी कँडेलले फरेन्सिक र फिङगर फ्रिन्टबाट ४२ जनाको शव पहिचान गरिएको बताइन् । छ जनाको शव अब ‘डिएनए’ परीक्षणबाट […]
काठमाडौं । सरकारले आत्मदाह गरेका इलामका प्रेमप्रसाद आचार्यले उठाएका विषयमा छानबिन गर्ने भएको छ । आज साँझ बसेको मन्त्रिपरिषदको बैठकले छानबिन गर्ने निर्णय गरेको हो । बैठकले आचार्यले उठाएका विषयमा छानबिन गर्न गृह मन्त्रालयलाई जिम्मा दिएको बताइएको छ । मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सवारी भइरहेकै बेला नयाँ बानेश्वरस्थित संसद भवन अगाडि आचार्यले आफ्नै शरीरमा […]
झापा, माघ १० । दक्षीणी झापाको कचनकवल गाउँपालिका वडा नं. ४ मा दुई जना एकै ठाउँ झुण्डीएको अवस्थामा भेटिएको छ । कचनकवल वडा नं. ४ मा रहेको एभरेष्ट चिया बगान भित्र एक पुरुष र एक महिला एउटै रुखमा झुण्डीएको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डिएसपी बसन्त पाठकले जानकारी दिनु भयो । कचनकवल वडा […]
काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दैछ । बैठक पार्टी सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा साढे ९ बजे बोलाइएको छ ।
अमेरिकाको दक्षिणी क्यालिफोर्नियाको एक एसियाली सहरमा गोली चल्दा कम्तिमा पनि १० जनाको मृत्यु भएको छ। यस्तै १० जना घाइते समेत भएको बिबिसीले जनाएको छ। स्थानीय समुदायले ‘लुनार नयाँ वर्ष’ मनाइरहेका बेला मोन्टेरी पार्कमा रहेको एक नृत्य स्थलमा बन्दुकधारीले गोली चलाएको प्रहरीले जनाएको छ। लस एन्जलस काउन्टी शेरिफ डिपार्टमेन्टका क्याप्टेन एन्ड्रयू मेयर्सका अनुसार शनिबार राति सवा १० बजे घटना […]
धनकुटा र मोरङको छुट्टा छुट्टै दुई स्थानबाट ९० किलो १०० ग्राम लागुऔषध गाँजा सहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । शनिबार बिहान धनकुटाको साँगुरीगढी गाउँपालिका-१ उखुडाँडा स्थित कोशी लोकमार्गमा प्रहरी चौकी मुलघाटबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा धनकुटाबाट धरान तर्फ आउदै गरेको को. १ ख २८३३ नम्बरको यात्रुबाहक बसको हुट र डिक्कीमा राखेको झोलाबाट […]
झापा, ७ माघ । झापामा नयाँ प्रमुख जिल्ला अधिकारी (सीडीओ) आउनु हुने भएको छ । गृहमन्त्रालयले शुक्रवार गरेको निर्णय अनुसार झापाको प्रजिअमा शिवराम पोखरेल आउनु हुनेछ । उहाँ गृह मन्त्रालयमा सहसचिव हुनुहुन्थ्यो । विराटनगर निवासी उहाँले यसअघि पाँचथर र मोरङ जिल्लाको स्थानीय विकास अधिकारी पदमा जिम्मेवारी सम्हालिसक्नु भएको छ । तर, झापामा भने उहाँ पहिलोपटक जिम्मेवारी सम्हाल्न […]
काठमाडौं । अन्तिम मिनेटमा सम्हालिन नसक्दा म्यानचेस्टर युनाइटेडले बुधबार राति इङ्लिस प्रिमियर लिगमा क्रिष्टल प्यालेससँग १–१ को बराबरी खेलेको छ । यससँगै युनाइटेडले दोस्रो स्थानमा उक्लने मौका गुमाएको छ । उसले ब्रुनो फर्नान्डेजको गोलबाट युनाइटेडले ४३ औँ मिनेटमा अग्रता लिएको थियो । यससँगै युनाइटेड लगातार दशौँ जित नजिक थियो । तर, चार मिनेट इन्जुरी समयको […]
५ माघ, काठमाडौं । आज सभामुखको निर्वाचन हुँदैछ । मतदानका लागि आज बिहान ११ बजेका लागि प्रतिनिधि सभा बैठक बोलाइएको छ । सभामुखका लागि नेकपा एमाले र नेपाली कांग्रेसका उम्मेदवारबीच प्रतिस्पर्धा हुँदैछ । सभामुखमा दुई दकशपछि यसरी बहुमतीय प्रक्रियाअन्तर्गत निर्वाचन हुन लागेको हो । यसअघि २०५१ मा बाहेक त्यसपछि सर्वसम्त सभामुख चयन भएको नजिर […]