October 20, 2025 | सोमवार, कार्तिक ५, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

खेलकुद

आयरल्याण्ड वोल्भ्ससँग नेपाल ए २१ रनले पराजित

आयरल्याण्ड वोल्भ्ससँग नेपाल ए २१ रनले पराजित

काठमाडौँ । आयरल्याण्ड वोल्भ्सले नेपाल ए विरुद्धको एकदिवसीय सिरिजमा विजयी शुरुवात गरेको छ । तीन खेलको सिरिजको पहिलो खेलमा आयरल्याण्ड वोल्भ्स २१ रनले विजयी भएको हो । आयरल्याण्ड वोल्भ्सले दिएको १५८ रनको लक्ष्य पछाएको नेपाल २५.३ ओभरमा अल आउट हुदै १३६ रन बनाएको थियो । नेपालका लागि शाहाब आलमले सर्बाधिक ३७ रन बनाए भने बसिर […]

  • २ years अगाडि
नेपालले बरोडालाई दियो १५७ रनको लक्ष्य

नेपालले बरोडालाई दियो १५७ रनको लक्ष्य

काठमाडौँ । राज्यस्तरीय क्लबसँग ‘एसएमएस फ्रेन्ड्सिप कप’ त्रिकोणात्मक टी–२० क्रिकेट शृङ्खला खेल्न हाल भारत भ्रमणमा रहेको नेपाली टोलीले मंगलबारको खेलमा बरोडालाई जितका लागि एक सय ५७ रनको लक्ष्य दिएको छ । टस हारी पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर एक सय ५६ रन बनाएको हो । नेपालका लागि कुशल मल्लले […]

  • २ years अगाडि
आयरल्याण्ड ए माथि नेपाल एको  जित

आयरल्याण्ड ए माथि नेपाल एको जित

नेपाल ए ले तेस्रो टी-२० खेलमा आयरल्याण्ड ए माथि ३ रनको रोमाञ्चक जित हात पारेको छ । तीन खेलको सिरिज भने नेपालले २-१ ले गुमाएको छ । २१४ रनको लक्ष्य पछ्याएको आयरल्याण्डले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २१० रन बनायो । आयरल्याण्डका ग्यारेथ डेलानीले ३७ बलमा ५ चौका र ५ छक्कासहित सर्वाधिक ६८ रन […]

  • २ years अगाडि
नेपालले आयरल्यान्डलाई दियो २१४ रनको विजयी लक्ष्य

नेपालले आयरल्यान्डलाई दियो २१४ रनको विजयी लक्ष्य

आयरल्यान्ड वुल्भ्सविरूद्धको तेस्रो टी-२० खेलमा नेपाल ‘ए’ ले २१४ रनको लक्ष्य दिएको छ। सिरिजको तेस्रो खेलमा सोमबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गर्दै ७ विकेटको क्षतिमा २१३ रन जोडेको हो। नेपालले पछिल्लो पाँच ओभरमा ८४ रन जोडेको थियो। नेपालबाट आक्रामक रूपमा प्रस्तुत भएका आरिफले अविजित ९३ रन बनाए। उनले ४८ बलमा सात […]

  • २ years अगाडि
फ्रेन्चाइजी क्लब दिल्ली क्यापिटल्सका कप्तान पन्तलाई १२ लाख जरिवाना

फ्रेन्चाइजी क्लब दिल्ली क्यापिटल्सका कप्तान पन्तलाई १२ लाख जरिवाना

इन्डियन प्रिमियर लिग (आईपीएल)काे फ्रेन्चाइजी क्लब दिल्ली क्यापिटल्सका कप्तान ऋषभ पन्तलाई १२ लाख रुपैयाँ जरिवाना गरिएको छ। आइतबार विशाखापट्टनममा चेन्नई सुपर किंग्ससँगको खेलपछि स्लो ओभर रेटमा दोषी ठहर भएपछि पन्तविरुद्ध कारबाही गरिएको हो। आईपीएलले जारी गरेको प्रेस विज्ञप्ति अनुसार, ‘दिल्ली क्यापिटल्सका कप्तान ऋषभ पन्तलाई मार्च ३१ मा विशाखापट्टनमको डा वाईएस राजशेखर रेड्डी स्टेडियममा भएको खेलमा […]

  • २ years अगाडि
त्रिकोणात्मक टी–२० क्रिकेट शृंखला नेपाली राष्ट्रिय टोलीका लागि ९९ रनको लक्ष्य

त्रिकोणात्मक टी–२० क्रिकेट शृंखला नेपाली राष्ट्रिय टोलीका लागि ९९ रनको लक्ष्य

काठमाडौँ । त्रिकोणात्मक टी–२० क्रिकेट शृंखला खेल्न भारत भ्रमणमा रहेको नेपाली राष्ट्रिय टोलीले भारतको राज्यस्तरीय टोली गुजरातबाट जितका लागि ९९ रनको लक्ष्य पाएको छ । टस हारी पहिले ब्याटिङको निम्तो पाएको गुजरातले १८.२ ओभरमा अलआउट हुनुअघि ९८ रनमात्र बनाउन सक्यो । गुजरातलाई ठुलो लक्ष्य बनाउन नदिन नेपाली बलरले उत्कृष्ट प्रदर्शन गरे । नेपालका लागि गुलसन […]

  • २ years अगाडि
मैत्रीपूर्ण टी–२० क्रिकेट आजदेखि ; आज नेपालले गुजरातसग खेल्दै

मैत्रीपूर्ण टी–२० क्रिकेट आजदेखि ; आज नेपालले गुजरातसग खेल्दै

काठमाण्डौ – नेपाल, गुजरात र बरोडा सम्मिलित त्रिकोणात्मक टी–२० फ्रेन्डशिप कप आजदेखि शुरु हुँदैछ । नेपालले आज पहिलो खेल गुजरातसँग खेल्दैछ । यो खेल दिउँसो सवा एक बजेपछि शुरु हुनेछ । नेपाल र बरोडा पर्सि खेल्नेछन् । चैत २१ मा नेपाल र गुजरात तथा चैत २३ मा नेपाल र बरोडाबीच खेल हुनेछ । फाइनल खेल […]

  • २ years अगाडि
नेपाल ए र आयरल्याण्ड ए बीचको दोस्रो टी–२० खेल आज

नेपाल ए र आयरल्याण्ड ए बीचको दोस्रो टी–२० खेल आज

काठमाण्डौ – नेपालको ए टोली र आयरल्याण्डको ए टोलीबीचको मैत्रीपूर्ण दोस्रो टी–२० खेल आज हुँदैछ । दुई टोलीबीच हिजोदेखि शुरु भएको तीन खेलको टी–२० शृङ्खला अन्तर्गत आज दोस्रो खेल हुनेछ । खेल कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा दिउँसो एक बजेदेखि शुरु हुनेछ । हिजो भएको पहिलो खेलमा नेपालको ए टोली २१ रनले पराजित भएको थियो । […]

  • २ years अगाडि
नेपालकाे ‘ए’ टाेली आयरल्यान्ड–उल्भ्ससँग २१ रनले पराजित

नेपालकाे ‘ए’ टाेली आयरल्यान्ड–उल्भ्ससँग २१ रनले पराजित

काठमाण्डाै – आयरल्यान्ड–उल्भ्ससँगकाे मैत्रीपूर्ण टी–२० क्रिकेट शृङ्खलाकाे पहिलाे खेलमा नेपालकाे ‘ए’ टाेली पराजित भएकाे छ । आज कीर्तिपुरकाे त्रिवि क्रिकेट मैदानमा भएकाे खेलमा नेपाल २१ रनले पराजित भयाे । आयरल्यान्ड–उल्भसले दिएकाे २ सय २३ रनकाे लक्ष्य पछ्याएकाे नेपाल ‘ए’ १९ ओभर ३ बलमा २ सय १ रनमा अल आउट भयाे । नेपालका लाेकेश बमले शतक […]

  • २ years अगाडि
नेपाल एले टस जितेर फिल्डिङ गर्दै

नेपाल एले टस जितेर फिल्डिङ गर्दै

काठमाडौं । नेपाल ए ले पहिलो टी–२० अभ्यास खेलमा आयरल्यान्ड ए विरुद्ध टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएको छ । त्रिवि क्रिकेट मैदानमा भएको टसमा नेपालका कप्तान विनोद भण्डारीले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् । नेपाल ए र आयरल्यान्ड ए बीच समान तीन टी–२० र एक दिवसीय सिरिज हुनेछ । विहीबार […]

  • २ years अगाडि
घोषणा भएका पुरस्कार खेलाडीले छिट्टै पाउँछन् : खेलकुदमन्त्री श्रेष्ठ

घोषणा भएका पुरस्कार खेलाडीले छिट्टै पाउँछन् : खेलकुदमन्त्री श्रेष्ठ

काठमाडौं । युवा तथा खेलकुदमन्त्री बिराजभक्त श्रेष्ठले सरकारले खेलाडीलाई दिने भनेर घोषणा गरिएका पुरस्कार छिट्टै उपलब्ध गराउने जानकारी दिएका छन् । मन्त्री श्रेष्ठले बिहीवार प्रधानमन्त्री पुष्पकमल दाहाल र अर्थमन्त्री वर्षमान पुनसँग भेटेर खेलाडीले पाउने पुरस्कार वितरण गर्न अनुरोध गरेका थिए । भेटमा प्रधानमन्त्री दाहाल र अर्थमन्त्री पुन यस वर्ष पुरस्कार वितरण गर्न प्रक्रिया सुरु गर्न […]

  • २ years अगाडि
चर्च ब्वाइज इटहरी गोल्डकपको फाइनलमा

चर्च ब्वाइज इटहरी गोल्डकपको फाइनलमा

झापा । १४ औँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकपको उपाधिको लागि चर्च ब्वाइज युनाइटेड र नेपाली सेनाको विभागीय टोली त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुने भएको छ। इटहरी रंगशालामा गएराति भएको सेमिफाइनलमा आयोजक राष्ट्रिय जागृति क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै चर्च ब्वाइज उपाधिका लागि आर्मीसँग भिडने भएको हो। चर्च ब्वाइज झापा गोल्डकप विजेता टोली हो। […]

  • २ years अगाडि

लोकप्रिय