May 6, 2024 | सोमवार, बैशाख २४, २०८१
सुचनाहरु
भक्तपुरको जगातीबाट एक युवक बेपत्ता ; खोजीकार्यमा सहयोग गरिदिन अनुरोध जापानी विदेशमन्त्री खामिखावाले गरिन् वसन्तपुर क्षेत्रको अवलोकन नेप्से दोहोरो अंकले घट्यो काठमाडौंमा सडक दुर्घटनामा परी दुई जनाको मृत्यु सन्दीपलाई कि सजाय देऊ, कि विश्वकप खेल्न देऊ : रचना रिमाल माओवादी सम्बद्ध डेढ दर्जन विभागद्वारा अर्थमन्त्रीलाई सुझाव भक्तपुरको एक कार्पेट कारखानामा आगलागी : दुई घाइते, एकको अवस्था गम्भीर सन्दीपको मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा नेपालले सयको नोटमा चुच्चे नक्सा राखेर धरातलीय यथार्थ परिवर्तन हुँदैन : भारतीय विदेशमन्त्री जयशंकर जापानी परराष्ट्रमन्त्री कामिकावा काठमाडाैँमा सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील छ : प्रधानमन्त्री सन्दीप लामिछानेको मुद्दामा आज सुनुवाइ सुनको मूल्य स्थिर कस्तो रहला आजको मौसम ? केही घण्टाको लागि जापानी बिदेशमन्त्री नेपाल आउदै बागमती प्रदेशमा भोलि सार्वजनिक बिदा जनकपुर-जयनगर रेल आजदेखी ३ दिन सम्म बन्द कमल १ को वडाअध्यक्ष पुरुष फुटबल कपको उपाधी वडा न ३ केर्खालाई वाइसीएल झापाको समिति विस्तार ; अध्यक्षमा डेबिट शाही इडीभीको नतिजा आज आउदै , कसरी हेर्ने त ?

खेलकुद

नेपाल नेदरल्यान्ड्ससँग ४ विकेटले पराजित

नेपाल नेदरल्यान्ड्ससँग ४ विकेटले पराजित

काठमाडौं। नेदरल्यान्ड्सले नेपालमा आयोजित त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाको उपाधि जितेको छ। त्रिवि मैदानमा मङ्गलवार भएको फाइनलमा नेदरल्यान्ड्सले नेपाललाई ४ विकेटले पराजित ग¥यो । नेपालले दिएको एक सय ८५ रनको लक्ष्य नेदरल्यान्ड्सले १९.३ ओभरमा ६ विकेट गुमाएर भेट्टायो। डच टोलीलाई अन्तिम ओभरमा जितका लागि केवल ७ रन आवश्यक थियो ।

  • २ महिना अगाडि
नेपालले नेदरल्याण्ड्सलाई दियाे १८५ रनकाे लक्ष्य

नेपालले नेदरल्याण्ड्सलाई दियाे १८५ रनकाे लक्ष्य

त्रिकाेणात्मक टी- २० सिरिजकाे फाइनल खेलमा नेपालले नेदरल्याण्ड्सलाई १८५ रनकाे लक्ष्य दिएकाे छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेकाे नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १८४ रन बनाएकाे हाे।

  • २ महिना अगाडि
त्रिकोणात्मक शृङ्खलाको फाइनल आज : नेपाल र नेदरल्यान्ड्स उपाधिका लागि भिड्दै

त्रिकोणात्मक शृङ्खलाको फाइनल आज : नेपाल र नेदरल्यान्ड्स उपाधिका लागि भिड्दै

काठमाडौँ । त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाको फाइनल खेलमा मंगलबार नेपालले नेदरल्यान्ड्सको सामना गर्दै छ । फाइनल खेल कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बिहान ११ः३० बजे सुरु हुनेछ । लिग चरणमा सबै टोलीले चार–चार खेल्दा नेदरल्यान्ड्स पाँच अंकसहित पहिलो, नेपाल चार अंकसहित दोस्रो र नामिबिया तीन अंकसहित तेस्रो भएका थिए । लिग चरणको खेलपछि तालिकाको पहिलो […]

  • २ महिना अगाडि
हङ्कङ र पीएनजीविरुद्धको टी–२० शृङ्खलाका लागि नेपाली टोलीको घोषणा

हङ्कङ र पीएनजीविरुद्धको टी–२० शृङ्खलाका लागि नेपाली टोलीको घोषणा

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले हङ्कङविरुद्धको टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाका लागि राष्ट्रिय टोलीको घोषणा गरेको छ । नेपाल र हङ्कङबिचको टी–२० क्रिकेट शृङ्खला मार्च ९ देखि १३ तारिखसम्म सञ्चालन हुनेछ । उक्त शृङ्खला हङ्कङमा खेलिने छ । विनोद भण्डारी, लोकेश बम, आकाश चन्द र रासिद खानलाई पनि हङ्कङविरुद्धको शृङ्खलाका लागि टोलीमा समेटिएको छ […]

  • २ महिना अगाडि
त्रिदेशीय टी–२० क्रिकेट शृङ्खलाको फाइनलमा पुग्न नेदरल्यान्ड्स र नामिबिया खेल्दै

त्रिदेशीय टी–२० क्रिकेट शृङ्खलाको फाइनलमा पुग्न नेदरल्यान्ड्स र नामिबिया खेल्दै

काठमाण्डौ – त्रिदेशीय टी–२० क्रिकेट शृङ्खलाको फाइनलमा पुग्न आज नेदरल्यान्ड्स र नामिबिया खेल्दैछन् । खेल बिहान साढे ११ बजे कीर्तिपुर मैदानमा शुरु हुनेछ । आजको खेल हेर्न टिकट शुल्क लाग्ने छैन । आजको खेलबाट फाइनल पुग्ने टोलीको टुङगो लाग्नेछ । आज नेदरल्यान्ड्सले जितेमा फाइनलमा पुग्नेछ तर नामिबियालाई फाइनलमा पुग्न आज सामान्य जितले मात्रै पुग्ने अवस्था […]

  • २ महिना अगाडि
टी-२० अन्तर्राष्ट्रिय शृङ्खला : आज नेपाल र नेदरल्यान्ड भिड्दै

टी-२० अन्तर्राष्ट्रिय शृङ्खला : आज नेपाल र नेदरल्यान्ड भिड्दै

काठमाडौँ । काठमाडौँमा जारी त्रिकोणात्मक टी–२० क्रिकेटमा नेपालले आज नेदरल्यान्डसँग खेल्दै छ । नेपाल, नामिबिया र नेदरल्याण्ड्स सम्मिलित जारी सिरिजमा नेपाल दुई खेलमा पराजित र एक खेलमा विजयी भएको छ । नेदरल्याण्ड्ससँगको आफ्नो पहिलो खेलमा पराजित भएको नेपाल आज बदला लिने योजनामा हुनेछ । नेपाल र नेदरल्यान्डबिचको खेल बिहान साढे ११ बजेपछि त्रिवि क्रिकेट मैदान […]

  • २ महिना अगाडि
नेपालले नामिबियालाई दियो १८१ रनको लक्ष्य

नेपालले नामिबियालाई दियो १८१ रनको लक्ष्य

काठमाडौँ । त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको शुक्रबार जारी आफ्नो तेस्रो खेलमा नेपालले नामिबियालाई जितका लागि एक सय ८१ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ओभरमा आठ विकेट गुमाएर एक सय ८० रन बनाएको हो ।

  • २ महिना अगाडि
टी-२० अन्तर्राष्ट्रिय शृङ्खला : नामिबियालाइ जित्नै पर्ने दबाबमा नेपाल

टी-२० अन्तर्राष्ट्रिय शृङ्खला : नामिबियालाइ जित्नै पर्ने दबाबमा नेपाल

काठमाडौँ । काठमाडौँमा जारी त्रिकोणात्मक टी–२० क्रिकेटमा नेपालले आज नामिबियासँग खेल्दै छ । नेपाल, नामिबिया र नेदरल्याण्ड्स सम्मिलत जारी सिरिजमा नेपाल लगातार दुई खेलमा पराजित भएको छ । नामिबिया र नेदरल्याण्ड्ससँगको आफ्नो पहिलो खेलमा पराजित भएको नेपाल फाइनल खेल्ने सम्भावना कायमै राख्न आज नामिबियालाई पराजित गर्नुपर्ने हुन्छ । नेपाल र नामिबियाबिचको खेल बिहान साढे ११ […]

  • २ महिना अगाडि
फाइनलमा जोर्डनसँग पेनाल्टी सुटआउटमा हार्‍यो नेपाल

फाइनलमा जोर्डनसँग पेनाल्टी सुटआउटमा हार्‍यो नेपाल

काठमाडौँ । पश्चिम एशियाली फुटबल एसोसिएसन (वाफ) महिला च्याम्पियनसिपको फाइनलमा नेपाली टोली पराजित भएको छ । बिहीबार राति साउदी अरेबियामा खेलिएको फाइनल खेलमा बलियो प्रतिद्वन्द्वी जोर्डनले नेपाललाई पेनाल्टी सुटआउटमा ५-३ गोलले हराउँदै उपाधि चुमेको हो । निर्धारित समयको खेल २-२ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो । नेपालका लागि सविता रानामगरले निर्धारित समयको […]

  • २ महिना अगाडि
वाफ महिला च्याम्पियनसिपको खेलमा नेपाल र जोर्डन खेल्दै

वाफ महिला च्याम्पियनसिपको खेलमा नेपाल र जोर्डन खेल्दै

काठमाण्डौ – वाफ महिला च्याम्पियनसिपको उपाधिका लागि आज नेपाल जोर्डनसँग खेल्दैछ । खेल नेपाली समय अनुसार आज राति पौने १० बजे साउदी अरेबीयाको प्रिन्स अब्दुल्लाह अल फैसल स्टेडियममा हुनेछ । अस्ति लेबनानलाई हराउँदै नेपाल फाइनल प्रवेश गरेको हो । जोर्डनले प्यालेस्टाइनलाई हराएर फाइनलमा पुगेको हो । जोर्डन साविक विजेतासँगै प्रतियोगिताको ५ पटकको विजेता हो । […]

  • २ महिना अगाडि
त्रिकोणात्मक टी-२० आई सिरिज : नेपालले आज नेदरल्यान्ड्ससँग खेल्दै

त्रिकोणात्मक टी-२० आई सिरिज : नेपालले आज नेदरल्यान्ड्ससँग खेल्दै

काठमाडौं । नेपालले त्रिकोणात्मक टी-२०आई सिरिजअन्तर्गत आज दोस्रो खेलमा नेदरल्यान्ड्ससँग खेल्दैछ । खेल बिहान साढे ११ बजे टीयु क्रिकेट मैदानमा सुरु हुनेछ । पहिलो खेलमा नेपाल नामिबियासँग २० रनले पराजित भएको थियो । शीर्ष दुईमा रहँदै फाइनल खेल्न नेपाललाई आजको खेल जित्नुपर्ने दबाब रहन्छ । अन्यथा अन्तिम दुई जितसँगै नेटरनरेटमा पनि भर पर्नुपर्ने हुनसक्छ । […]

  • २ महिना अगाडि
नामिबियासँग  २० रनले हार्‍यो नेपाल

नामिबियासँग २० रनले हार्‍यो नेपाल

काठमाडौँ । त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको आफ्नो पहिलो खेलमा मंगलबार घरेलु टोली नेपाल पराजित भएको छ । नामिबियाले नेपाललाई २० रनले हराएको हो । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जिती पहिले ब्याटिङ गरेको नामिबियाले निर्धारित ओभरमा चार विकेट गुमाएर दुई सय ६ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको नेपालले भने १८.५ ओभरमा अलआउट […]

  • २ महिना अगाडि