July 4, 2025 | शुक्रबार, असार २१, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

खेलकुद

नेपाल-यमनबीच हुने खेलका दर्शकलाई निःशुल्क बसको ब्यवस्था

नेपाल-यमनबीच हुने खेलका दर्शकलाई निःशुल्क बसको ब्यवस्था

काठमाडौं । आज नेपाल र यमनका बीचमा फुटबल प्रतिस्पर्धा हुँदैछ । साँझ ७ बजेबाट खेल सुरु हुने भएकाले फर्कन असहज नहोस भनेर १५ वटा बस निःशुल्क सञ्चालन गर्ने भएको छ । फिफा विश्वकप २०२६ छनोटको दोस्रो चरण अन्तर्गत दोस्रो खेलमा नेपालले यमनसँग प्रतिस्पर्धा गर्न लागेको हो । ‘एन्फाले यमन विरुद्धको खेलपछि फ्यानहरूलाई घर फर्कनका लागि […]

  • २ years अगाडि
विश्वकप छनोट : दशरथ रङ्गशालामा आज नेपाल र यमन भिड्दै

विश्वकप छनोट : दशरथ रङ्गशालामा आज नेपाल र यमन भिड्दै

काठमाडौँ । फिफा विश्वकप २०२६ दोस्रो चरण र एएफसी एशिया कप २०२७ को संयुक्त छनोटअन्तर्गत नेपालले आज यमनसँग प्रतिस्पर्धा गर्दैछ । खेल त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा साँझ ७ बजे सुरु हुनेछ । नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्र्बटो एनेसले यमनविरुद्धको खेलमा नेपालले जित निकाल्ने बताएका छन् । उनले यसअघि संयुक्त अरब इमिरेट्स (युएई) विरुद्धको […]

  • २ years अगाडि
विश्वकप छनाेटमा नेपालले आफूभन्दा १७ स्थान माथि रहेकाे यमनसँग खेल्दै

विश्वकप छनाेटमा नेपालले आफूभन्दा १७ स्थान माथि रहेकाे यमनसँग खेल्दै

काठमाण्डाै – फिफा विश्वकप २०२६ दोस्रो चरण र एएफसी एसिया कप २०२७ को संयुक्त छनोटअन्तर्गत नेपालले भोलि मङ्गलवार यमनसँग खेल्दैछ । त्रिपुरेश्वरकाे दशरथ रङ्गशालामा हुने खेल भोलि बेलुकी ७ बजेपछि शुरु हुनेछ । नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्र्बटो एनेसले यमनसँगकाे खेलमा नेपालले जित निकाल्ने बताए । उनले यसअघि यूएईसँगकाे खेलले पनि नेपाली […]

  • २ years अगाडि
प्रथम किराँत गोल्डकपको खेल तालिका सार्वजनिक

प्रथम किराँत गोल्डकपको खेल तालिका सार्वजनिक

फिदिम : पाँचथरमा हालसम्मको सर्वाधिक पुरस्कार राशी भएको ‘प्रथम वाइवाइ अन्तर्राष्ट्रिय आमन्त्रित किराँत गोल्डकप फुटबल प्रतियोगिता २०८०’ को खेल तालिका सार्वजनिक भएको छ। आयोजक पाँचथर फुटबल क्लबले आइतबार खेल तालिका सार्वजनिक गरेको हो। मंसिर १६ गतेबाट सञ्चालन हुने फुटबल प्रतियोगितामा नेपाल र भारतका गरी जम्मा आठ टिमले सहभागिता जनाउने निश्चित भएको हो। खेल तालिका अनुसार […]

  • २ years अगाडि
अष्ट्रेलियालाई छैटौंपटक विश्वकप क्रिकेट उपाधि

अष्ट्रेलियालाई छैटौंपटक विश्वकप क्रिकेट उपाधि

काठमाडौं । आईसिसि एकदिवसीय विश्वकप क्रिकेट, २०२३ को उपाधि अष्ट्रेलियाले हात पारेको छ । अस्ट्रेलियाले भारतलाई ६ विकेटले हराउँदै विश्‍वकप क्रिकेटको उपाधी जितेको हो । अहमदावादस्थित नरेन्द्र मोदी क्रिकेट रंगशालामा भएको फाइनलमा भारतलाई हराएसँगै अस्ट्रेलियाले छैटौंपटक विश्‍वकप उपाधी हासिल गर्न सफल भएको हो । अस्ट्रेलियाले ४३ ओभरमा भारतले दिएको २४१ रनको लक्ष्य हासिल गर्न सफल […]

  • २ years अगाडि
भारतलाई हराउँदै अस्ट्रेलियाले छैटौँ पटक उपाधि जित्यो

भारतलाई हराउँदै अस्ट्रेलियाले छैटौँ पटक उपाधि जित्यो

काठमाण्डाै – भारतलाई ६ विकेटले हराउँदै अस्ट्रेलियाले विश्व कप क्रिकेटको उपाधि जितेको छ । भारतको अहमदाबादमा रहेको नरेन्द्र मोदी क्रिकेट रङ्गशालामा भएको फाइनलमा भारतलाई हराएसँगै अस्ट्रेलियाले छैटौँ पटक विश्व कप उपाधि जितेको हो । भारतले दिएको २ सय ४१ रनको लक्ष्य अस्ट्रेलियाले ४३ ओभरमा चार विकेट गुमाएर पूरा गर्यो । पहिलो तीन विकेट ४७ रनमा […]

  • २ years अगाडि
टस अस्ट्रेलियाले जित्यो, भारतले ब्याटिङ गर्ने

टस अस्ट्रेलियाले जित्यो, भारतले ब्याटिङ गर्ने

आइसिसी एकदिवसीय विश्वकप क्रिकेटको उपाधिका लागि आज भारत र अस्ट्रेलिया खेल्दैछन्। अहमदावादस्थित नरेन्द्र मोदी स्टेडियममा नेपाली समयअनुसार आज दिउँसो सवा २ बजे फाइनल खेल सुरू हुने खेलमा अस्ट्रेलियाले टस जितेको छ। अस्ट्रेलियाले टस जितेर बलिङ रोजेपछि भारतले पहिले ब्याटिङ गर्नेछ। सेमिफाइनल खेलमा भारतले न्युजिल्याण्डलाई र अस्ट्रेलियाले दक्षिण अफ्रिकालाई हराएर फाइनलमा भेट पक्का गरेका थिए। जारी […]

  • २ years अगाडि
महिला टी–२० क्रिकेट शृङ्खलामा जापानलाई ४५ रनले हराउँदै नेपाल तेस्रो

महिला टी–२० क्रिकेट शृङ्खलामा जापानलाई ४५ रनले हराउँदै नेपाल तेस्रो

काठमाण्डाै – चार देशीय महिला टी–२० क्रिकेट शृङ्खलामा नेपाल तेस्रो भएको छ । आज भएको खेलमा जापानलाई ४५ रनले हराउँदै नेपाल तेस्रो भएको हो । नेपालले दिएको एक सय १६ रनको लक्ष्य पछ्याएको जापानले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर ७० रन मात्रै बनायो । जापानकी ओपनर अकारी निशीमुराले २९ रन बनाइन् । हिनासी गोटोले […]

  • २ years अगाडि
जापानलाई हराउँदै नेपाल बन्यो तेस्रो

जापानलाई हराउँदै नेपाल बन्यो तेस्रो

काठमाडौँ । नेपाल चारदेशीय महिला टी-२० सिरिजमा तेस्रो भएको छ । आइतबार सम्पन्न तेस्रो स्थानको लागि भएको खेलमा नेपालले जापानलाई ४५ रनले पराजित गर्दै तेस्रो भएको हो । नेपालले दिएको ११६ रनको लक्ष्य पछाएको जापानले २० ओभरमा ६ विकेट गुमाउँदै ७० रन मात्र बनाएपछि नेपाल ४५ रनले विजयी भएको हो । यसअघि पहिला ब्याटिङ गर्दै […]

  • २ years अगाडि
चार देशीय महिला टी–२० क्रिकेटमा नेपालले जापानलाई ६७ रनले हरायो

चार देशीय महिला टी–२० क्रिकेटमा नेपालले जापानलाई ६७ रनले हरायो

काठमाण्डाै – चार देशीय महिला टी–२० क्रिकेट शृङ्खलामा नेपालले जापानलाई ६७ रनले हराएको छ । हङकङमा आज बिहान भएको खेलमा टस हारेर पहिला ब्याटिङ गरेको नेपालले जापानलाई जितका लागि एक सय १४ रनको लक्ष्य दिएको थियो । जापान निर्धारित २० ओभरमा ४६ रनमा अलआउट भयो । नेपालका लागि अस्मिना कर्माचार्यले ४ तथा सङ्गीता राईले ३ […]

  • २ years अगाडि
११औँ एभरेष्ट ट्रेल रेसको उपाधि सुमन कुलुङ र फुर्वा शेर्पालाई

११औँ एभरेष्ट ट्रेल रेसको उपाधि सुमन कुलुङ र फुर्वा शेर्पालाई

काठमाण्डाै – ११औँ संस्करणको एभरेष्ट ट्रेल रेसको उपाधि पुरुषतर्फ सोलुखुम्बुका सुमन कुलुङ र महिलातर्फ फुर्वा शेर्पाले जितेका छन् । ६ दिनसम्म चलेको प्रतियोगितामा निर्धारित एक सय ७५ किलोमिटर दूरी कुलुङले २० घण्टा ५६ मिनेट २३ सेकेण्डमा पूरा गरे । यस्तै, महिलातर्फ फुर्वा शेर्पाले २७ घण्टा १७ मिनेट ३७ सेकेण्डमा पूरा गरिन् । आज अन्तिम दिन […]

  • २ years अगाडि
भारत र अस्ट्रेलियाको उपाधि भिडन्त

भारत र अस्ट्रेलियाको उपाधि भिडन्त

विश्वकप उपाधिका लागि भारत र अस्ट्रेलिया भिड्ने भारतमा जारी विश्वकपको दोस्रो सेमिफाइनलमा अस्ट्रेलियाले फाइनलमा भारतसँगको भेट पक्का काठमाडौं ।। एकदिवसीय क्रिकेट विश्वकप उपाधिका लागि भारत र अस्ट्रेलिया भिड्ने भएका छन्। भारतमा जारी विश्वकपको दोस्रो सेमिफाइनलमा दक्षिण अफ्रिकालाई ३ विकेटले पराजित गर्दै अस्ट्रेलियाले फाइनलमा भारतसँगको भेट पक्का गरेको हो। बुधबार सम्पन्न खेलमा भारतले न्युजिल्यान्डलाई ७० रनले […]

  • २ years अगाडि

लोकप्रिय