January 11, 2025 | शनिबार, पुस २७, २०८१
सुचनाहरु
अदालतको आदेशलाई महानगरको निर्णय भनि जनता माझ भ्रम नछर्नु- बालेन सरकारले संविधान दिवशको अवसरमा नेसनल डे कन्सर्ट गर्ने प्रधानमन्त्रीलाई एमाले काठमाडौँद्वारा ध्यानाकर्षण माओवादी केन्द्र भद्रपुरमा हंशधर राजवंशीको नेतृत्वमा नयाँ कार्य समिति चयन सुनको मुल्य घट्यो , कतिमा हुदैछ कारोवार ? साफ यु–२०: भुटानलाई हराउँदै नेपाल फाइनलमा चरित्रहत्या गरेको भन्दै दुर्गा प्रसाईंविरुद्ध ज्वाला संग्रौलाले दिइन् साइबर व्युरोमा उजुरी आज श्रीकृष्ण जन्माष्टमी गुन्यु चोली जोगाउन थालिएको मेची–काली यात्रा समापन आजको मौसम : कोशीमा भारी वर्षाको सम्भावना विमानस्थलबाट इन्धन डिपो हटाउन सरकारी निकायबीच मिलेन तालमेल सुनकोसीमा खसेको गाडी निकालियो, अझै तीनजना नदीमै बेपत्ता भत्ता लिन राष्ट्रिय परिचय पत्र नचाहिने सर्वोच्च अदालतको आदेश कोरियामा मृत्यु भएकी इलामकी सोनुको शव नेपाल ल्याइयो नेपाली तीर्थयात्री बोकेको बस बिहारमा दुर्घटना सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढ्यो महोत्तरीको बर्दिवास र औरही सिमाना नजिक वडा अध्यक्ष मृत फेला देउवा निवास अगाडि फेला परेको शङ्कास्पद वस्तुभित्र माटो भेटियो झापाको गौरीगञ्जमा आगलागी, दुईवटा घर जलेर नष्ट त्रिशूली नदीमा खस्नबाट जोगियो बस, घाइते १५ जनामध्ये दुईको अवस्था गम्भीर

खेलकुद

नेपाल र युएई बीचको खेल रद्द

नेपाल र युएई बीचको खेल रद्द

एसिया छनोट अन्तर्गत नेपाल र युएईबीचको खेल रद्द खेलअघि वर्षा भएपछि खेल सुरु नभई रद्द गरियो  खेल नभएपछि दुवै टोलीले एक-एक अंक पाए  काठमाडौं ।। मलेसियामा भइरहेको आईसीसी वुमन्स टी-२० विश्वकप एसिया छनोट अन्तर्गत नेपाल र युएईबीचको खेल रद्द भएको छ । क्वालालम्पुरस्थित सेलाङग्र टर्फ क्लबमा तय खेलअघि वर्षा भएपछि खेल सुरु नभई रद्द भएको […]

  • १ year अगाडि
भलिबल खेलाडीलाई वितरण गरियो मासिक तलब

भलिबल खेलाडीलाई वितरण गरियो मासिक तलब

पुरुष तथा महिला भलिबल खेलाडीले पहिलो पटक मासिक पारिश्रमिक पाए मासिक पारिश्रमिक घोषणा गर्दै खेलाडीलाई पहिलो पारिश्रमिक वितरण संघले महिला तथा पुरुष राष्ट्रिय टिमका १२-१२ गरी २४ जनालाई ५-५ हजार प्रदान काठमाडौं ।। नेपाली राष्ट्रिय पुरुष तथा महिला भलिबल खेलाडीले पहिलो पटक मासिक पारिश्रमिक पाएका छन् । अमेरिकामा रहेका पूर्व अन्तर्राष्ट्रिय खेलाडी खेलाडी, बिजेन ईन्टरप्रेनर […]

  • १ year अगाडि
इण्डो-नेपाल कराते प्रतियोगितामा मेचीनगर बन्यो प्रथम

इण्डो-नेपाल कराते प्रतियोगितामा मेचीनगर बन्यो प्रथम

इण्डो- नेपाल कराते प्रतियोगिता काँकरभिट्टामा सम्पन्न प्रतियोगिता काँकरभिट्टा स्थित टाउनहलमा दुई दिनसम्म संचालन मेचीनगर कराते टिम प्रथम बन्न सफल  कटारी टिम दोस्रो र धरान टिम तेस्रो बन्न सफल  काँकरभिट्टा । अभिशेक दवाडी ।। इण्डो- नेपाल कराते प्रतियोगिता काँकरभिट्टामा सम्पन्न भएको छ । सितोरीयो कराते स्कुल डोजोको आयोजनामा गत शनिबारबाट शुरु भएको ९ औँ इण्डो नेपाल […]

  • १ year अगाडि
भारतविरुद्धको राम्रो सुरुवातमा भुर्तेल आउट

भारतविरुद्धको राम्रो सुरुवातमा भुर्तेल आउट

एसिया कपमा नेपालले टेष्ट राष्ट्र भारतविरुद्ध राम्रो सुरुवात गर्यो  भुर्तेल र आसिफ शेखले साझेदारी बढाउँदै लगे कुशल २५ बलमा ३८ रन बनाएर आउट भए आसिफ शेखलाई साथ दिन आए भीम सार्की  काठमाडौं ।। एसिया कपमा नेपालले टेष्ट राष्ट्र भारतविरुद्ध राम्रो सुरुवात गरेको छ । टस हारेर पहिले ब्याटिङ गरेको नेपालका लागि ओपनरद्वय कुशल भुर्तेल र […]

  • १ year अगाडि
१००० रन बनाउने तेस्रो नेपाली खेलाडी बने भुर्तेल

१००० रन बनाउने तेस्रो नेपाली खेलाडी बने भुर्तेल

नेपाली ब्याटर कुशल भुर्तेलद्वारा एक हजार रन पूरा  भुर्तेलले ४६ औं खेलमा हजार रन पूरा गरे काठमाडौ ।। एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाली ब्याटर कुशल भुर्तेलले एक हजार रन पूरा गरेका छन् । सोमबार एसिया कपमा भारतविरुद्ध खेल्दै भुर्तेलले एक हजार रन पूरा गरेका हुन् । एक दिवसीय क्रिकेटमा भुर्तेल एक हजार रन बनाउने तेस्रो […]

  • १ year अगाडि
नेपालले भारतविरुद्ध ब्याटिङ गर्दै

नेपालले भारतविरुद्ध ब्याटिङ गर्दै

भारतविरुद्ध नेपालले पहिला ब्याटिङ गर्ने भारत र पाकिस्तानले खेलेकै पीचमा नेपाल र भारतको खेल खेलाइँदै काठमाडौं ।। एसिया कप क्रिकेटमा भारतविरुद्ध नेपालले पहिला ब्याटिङ गर्ने भएको छ । भारतीय कप्तान रोहित शर्माले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय गरेपछि नेपालले पहिला ब्याटिङ्ग गर्ने अवसर पाएको हो । श्रीलंकाको पाल्लेकिल्ले स्टेडियमा यसअघि भारत र पाकिस्तानले खेलेकै […]

  • १ year अगाडि
क्रिकेट समर्थनको लागि रवि श्रीलंका प्रस्थान

क्रिकेट समर्थनको लागि रवि श्रीलंका प्रस्थान

सभापति रवि लामिछाने नेपाल र भारतको क्रिकेट हेर्न श्रीलंका गए एसिया कप क्रिकेटको आफ्नो दोश्रो खेलमा नेपालले भोलि सोमबार भारतसँग खेल्दै नेपाली समय अनुसार दिउँसो सवा ३ बजे सुरु हुने   काठमाडौं ।। राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछाने नेपाल र भारतको क्रिकेट हेर्न श्रीलंका गएका छन् । नेपाली टिमलाई समर्थन गर्न सभापति लामिछाने […]

  • १ year अगाडि
नेपालले सेमिफाइनल जित्ने सम्भावना

नेपालले सेमिफाइनल जित्ने सम्भावना

भुटानमाथि तीन विकेटको जितसहित सेमिफाइनल जित्ने सम्भावना कविता कुँवर र रुबिना क्षेत्रीले समान १ र १ विकेट लिए नेपालले सोमबार कतारसँग र बुधबार यूएईसँग खेल्ने काठमाडौं ।। आईसीसी वुमन्स् टी-२० विश्वकप एसिया क्षेत्र छनोटमा भुटानमाथि तीन विकेटको जितसहित सेमिफाइनलको सम्भावना बलियो बनाएको छ ।नेपालले अब समूह चरणको दुई खेलमा कम्तीमा पनि एउटा जित निकाल्दा नेपाल […]

  • १ year अगाडि
मेचीनगरमा भोलीबाट इण्डो-नेपाल कराते प्रतियोगिता

मेचीनगरमा भोलीबाट इण्डो-नेपाल कराते प्रतियोगिता

मेचीनगरमा इण्डो-नेपाल कराते प्रतियोगिता आयोजना हुने ९ औँ इण्डो नेपाल कराते च्याम्पियनशिप प्रेसिडेण्ट कप-२०२३ भारतको गुजरात, कलकत्ता, सिक्किम र  बागडुग्राका खेलाडीहरु पनि सहभागि हुने  पाँचथर, कटारी, विराटनगर र धरानका खेलाडीहरु आउने क्रम जारी  मेचीनगर । अभिशेक दवाडी ।। मेचीनगरमा इण्डो-नेपाल कराते प्रतियोगिता आयोजना हुने भएको छ । सितोरीयो कराते स्कुल डोजोको आयोजनामा भोली (शनिबार) बाट […]

  • १ year अगाडि
टेबल टेनिस खेलाडी कोरिया प्रस्थान

टेबल टेनिस खेलाडी कोरिया प्रस्थान

२६ औं एसियन च्याम्पियनसिपका लागि टेबल टेनिस खेलाडी कोरिया प्रस्थान गरे ५ जना खेलाडीले एसियन च्याम्पियनसिपमा लिए भाग  काठमाडौं ।। २६ औं एसियन च्याम्पियनसिपका लागि नेपालका टेबल टेनिस खेलाडी कोरिया प्रस्थान गरेका छन् । नेपालका लागि यस पटक ५ जना खेलाडीले एसियन च्याम्पियनसिपमा भाग लिएका छन् । सेप्टेम्बर ३ देखि १० (भदौ १७ देखि २४ […]

  • १ year अगाडि
महिला क्रिकेटको इतिहासमा नेपालले शानदार जित हात पार्यो

महिला क्रिकेटको इतिहासमा नेपालले शानदार जित हात पार्यो

दोश्रो खेलमा नेपाल १० विकेटको फराकिलो अन्तरले विजयी नेपाललाई जिताउन कविता कुँवरले नट आउट १७ रन बनाइन इतिहासमा नेपालले हात पारेको यो दोस्रो फराकिलो जित काठमाडौं ।। आइसीसी वुमन्स टी-२० विश्वकप एसिया क्षेत्र छनोटको आफ्नो दोश्रो खेलमा नेपाल १० विकेटको फराकिलो अन्तरले विजयी भएको छ । मलेसियामा बहराइनबाट पाएको ३२ रनको सामान्य विजयी लक्ष्य नेपालले […]

  • १ year अगाडि
नेपालले मलेसियालाई दियो च्यालेन्ज

नेपालले मलेसियालाई दियो च्यालेन्ज

नेपालले मलेसियालाई ८४ रनको लक्ष्य पेस गर्यो  १८ ओभरमा ७ विकेट गुमाउँदै ८३ रन बनायो   काठमाडौं ।। आइसीसी वुमन्स टी-२० एसिया क्षेत्र छनोटअघिको चारदेशीय सिरिजको आफ्नो तेस्रो खेलमा नेपालले मलेसियालाई ८४ रनको लक्ष्य पेस गरेको छ । मलेसियाको बायोमास स्पोट्र्स एण्ड इभेन्ट कम्प्लेक्समा निर्धारित १८ ओभरमा ७ विकेट गुमाउँदै ८३ रन बनाएको हो । वर्षाका […]

  • १ year अगाडि

लोकप्रिय