April 29, 2024 | सोमवार, बैशाख १७, २०८१
सुचनाहरु
नेप्से परिसूचक बढ्यो घुस लिएको आरोपमा वडाध्यक्षविरुद्ध मुद्दा दर्ता टी–२० विश्वकपका लागि न्युजिल्यान्डको टोली घोषणा कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियाविरुद्ध जाहेरी दर्ता वनमा आगो लगाउने व्यक्ति पक्राउ महोत्तरीका आगलागी पीडितलाई कामपाको १० लाख सहयोग अनलाइनबाट प्लेन टिकेट मिलाइदिन्छु भन्दै ठगी गर्ने युवती पक्राउ बझाङ उपचुनावमा एमालेका भण्डारी निर्वाचित गण्डकी सरकारविरुद्ध कांग्रेसले दिएको रिटमाथि सुनुवाइ जारी, आजै फैसला आउने इलाममा खुकुरी प्रहार गरी सौतेनी आमाको हत्या लु प्रभावितको उद्धार र राहतमा खटिन माओवादीको आग्रह भक्तपुरमा १६ वर्षीया किशोरी बलात्कृत, वृद्ध पक्राउ सुनको मूल्य घट्यो अञ्जान शाक्यले लिइन अराष्ट्रिय सभा सदस्यको शपथ बझाङमा एमालेका भण्डारी अगाडि मैत्रीपूर्ण टी–२० शृङ्खला : दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ सग नेपाल पराजित नेपाली ओपनर लोकेश बम घाइते ; स्ट्रेचरमा राखेर बाहिर ल्याइयो नेपाललाई वेष्ट इन्डिजले दियो १६१ रनको लक्ष्य वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले पहिला बलिङ गर्ने, टिममा ५ परिवर्तन राष्ट्रपतिबाट लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी

एउटा मेडल मलाई दिनू भन्दै जिस्केको साच्चिकै पाएँ : आशिफ

  • साझा परिवेश
  • बुधबार, भदौ २०, २०८० १६:५६
एउटा मेडल मलाई दिनू भन्दै जिस्केको साच्चिकै पाएँ : आशिफ
  • खेल सकिएपछि दुवै टोलीका सदस्यहरुले हात मिलाए
  • भारतीय क्रिकेटर कोहलीले आशिफ शेखलाई मेडल लगाइदिए
  • ‘एउटा मेडल मलाई दिनू, मैले क्याच छाडेको छु’ : आशिफ शेख

काठमाडौं ।।

एसिया कप क्रिकेटमा नेपाल र भारतको खेल सकिएपछि दुवै टोलीका सदस्यहरुले हात मिलाए, अनि आ-आफ्नो ड्रेसिङ रुममा गए । प्रशिक्षक मोन्टी देशाई भने दुई टोलीको ड्रेसिङ रुम भिजिट गराउन चाहन्थे । भारतीय प्रशिक्षक राहुल दब्रिडसँग आफ्नो सम्बन्धका आधारमा उनले त्यसको व्यवस्था पनि मिलाए ।

क्रिकेटर आशिफ शेखका अनुसार सुरुमा नेपाली क्रिकेटरहरु भारतीय ड्रेसिङ रुममा गए । भारतीय खेलाडीहरुले आफूलाई कसरी म्यानेज गर्छन् हेरे । त्यसपछि केही भारतीय खेलाडी नेपाली ड्रेसिङ रुममा आए ।

ह्यापी ड्रेसिङ रुमको अवधारणाअनसार प्रशिक्षक मोन्टीले राम्रो गर्ने खेलाडीहरुलाई मेडल दिने गरेका छन् । त्यो दिन पनि थियो । त्यसक्रममा भारतीय क्रिकेटर कोहलीले आशिफ शेखलाई मेडल लगाइदिए ।

शेखले भारतविरुद्ध अर्धशतक बनाएका थिए । अनि, त्यसअघि रोहितले नै उनको क्याच छाडेका थिए । मेडल लगाउने क्रममा त्यही प्रशंग निकालेर विराटले ‘एउटा मेडल मलाई दिनू, मैले क्याच छाडेको छु’ भनेर ठट्टा गरेको आशिफ शेखले सुनाएका छन् ।

  • साझा परिवेश
  • बुधबार, भदौ २०, २०८० १६:५६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।