पत्राचार गरेपछि नेपाल समाजवादी पार्टीभित्र खैलाबैला सुरु महेन्द्र राय यादवलाई सम्बोधन गर्दै पत्र पठाएपछि.. चुनावभन्दा अगाडि नै माओवादी र नेसपाबीच पार्टी एकताको समझदारी काठमाडौं ।। नेकपा माओवादी केन्द्रले पार्टी एकताको लागि भन्दै पत्राचार गरेपछि नेपाल समाजवादी पार्टीभित्र खैलाबैला सुरु भएको छ । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र महासचिव देव गुरुङले अध्यक्ष महेन्द्र राय यादवलाई […]
पशुपति क्षेत्रको सावरी साधन पार्किङ स्थलको सम्झौता रद्द भदौ २१ गतेको सञ्चालक परिषद् बैठकले पार्किङ सम्झौता रद्द गर्ने निर्णय राजस्व अनुसन्धान विभागको अनुसन्धान जारी पशुपति क्षेत्र विकास कोषले पशुपति क्षेत्र भित्रको सावरी साधन पार्किङ स्थलको सम्झौता रद्द गरेको छ। पशुपति क्षेत्रमा पार्किङ व्यवस्थापनको जिम्मा तत्व इन्भेस्टमेन्ट प्रालिले पाएको भएपनि सम्झौता अनुसारको काम तथा समयमै बक्यौता […]
बीमा सर्भेयर (बीमा मध्यस्थकर्ता) को अनलाइन परीक्षा संचालनमा पहिलो पटक बीमा सर्भेयरको अनलाइन परीक्षा सञ्चालन काठमाडौँ । नेपाल बीमा प्राधिकरणले बीमा सर्भेयर (बीमा मध्यस्थकर्ता) को अनलाइन परीक्षा संचालनमा ल्याएको छ । बीमा ऐन, २०७९ मा भएको ‘बीमा मध्यस्थकर्ताले इजाजत प्राप्त गर्नुअघि तोकिए बमोजिमको परीक्षा उत्तीर्ण गरेको हुनुपर्नेछ’ भन्ने व्यवस्था बमोजिम प्राधिकरणले पहिलो पटक बीमा सर्भेयरको […]
बिमलेश अधिकारीले फिल्म ‘ह्याप्पी डिभोर्स’ निर्देशन गर्ने उनी सात वर्षदेखि अमेरिकामा बसोबास गरेर आए फिल्ममा निर्देशक समेत रहेका विमलेशको शीर्ष भूमिका समेत हुने काठमाडौं ।। केकी अधिकारी र रीमा विश्वकर्मालाई शीर्ष भूमिकामा लिएर बिमलेश अधिकारीले फिल्म ‘ह्याप्पी डिभोर्स’ निर्देशन गर्ने भएका छन् । यो उनको डेब्यु निर्देशन हुनेछ । फिल्म उद्योगमा यी तीनजना कलाकार निकट […]
ऋचा शर्मा अभिनित ‘कौसीद’ एकै मितिमा प्रदर्शनमा आउने कौसीद’ले मंगलबार ट्रेलर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गर्यो काठमाडौं ।। आगामी असोज २६ गते प्रकाश सपुत स्टारर ‘परदेशी २’ र ऋचा शर्मा अभिनित ‘कौसीद’ एकै मितिमा प्रदर्शनमा आउने पक्का भएको छ । ‘कौसीद’ले मंगलबार ट्रेलर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरेको हो । योसँगै दशैं छेकोको […]
मजदुरहरुबीच झडप हुँदा एकजनाको मृत्यु राजु तामाङ र मकवानपुरकै हस्तसिंह तामाङ गम्भीर घाइते मदिरा सेवन गरेका मजदुरहरुविच धारिलो हतियारसहित झडप बुटवल ।। रुपन्देहीको तिलोत्तमामा मजदुरहरुबीच झडप हुँदा एकजनाको मृत्यु भएको छ । झडपका क्रममा हेटौंडा घर भई रुपन्देहीको मंगलापुरमा बस्दै आएका सुरेश स्याङताङको मृत्यु भएको हो । गम्भीर घाइते भएका स्याङताङको अस्पताल लैजाने क्रममा बाटोमा […]
काठमाडौँ । जम्मा २९ पदका लागि भएको जिल्ला न्यायाधीशको लिखित परीक्षामा एक जना परीक्षार्थी मात्र उत्तीर्ण भएका छन्। परीक्षामा सहभागी २११ जनामध्ये पारसमणि पोखरेल मात्र अन्तर्वार्ताका लागि सिफारिस हुनुभएको हो । पोखरेल न्याय सेवाको कर्मचारी छन्। न्याय, कानुन, सरकारी वकिल समूहका कर्मचारी तथा कानुन व्यवसायीसमेत गरी परीक्षामा २११ जना सहभागी थिए। न्याय सेवा आयोगले आइतबार सार्वजनिक […]
काठमाण्डौ – राहदानी विभागले आजदेखि ३४ पृष्ठको राहदानीका लागि आवेदन खुला गरेको छ । अनलाइन फारम भर्ने सेवाग्राहीले ३४ पृष्ठ छनोट गरी आवेदन दिन सक्ने विभागले सूचना निकालेर जनाएको छ । ३४ पृष्ठको राहदानीको बुक सकिएको भन्दै सरकारले यसअघि ६६ पृष्ठको मात्र वितरण गर्दै आएको थियो । तर आजदेखि प्रिइनराेलमेन्ट गर्ने सेवाग्राहीले ३४ पृष्ठ छनोट […]
काठमाडौं। हिन्दु नारीहरुको महान पर्व हरितालिका तीज आज अटल सौभाग्यको कामना गरी मनाइँदैछ। विवाहित महिलाहरुले श्रीमानको दीर्घायुको कामना गर्दै तीजको ब्रत बसी मनाउने प्रचलन छ। अविवाहित युवा युवतीले गुण सम्पन्न वर वा वधु पाउने शास्त्रीय मान्यतामा तीजको ब्रत बस्ने प्रचलन रहेको छ। भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका तीज पर्वमा देवाधिदेव महादेवको पूजा आराधना गरिन्छ। […]
काठमाडौं । हेटौंडामा चिकित्सक कुटिएको घटनाको विरोध गर्दै नेपाल चिकित्सक संघले आइतबार देशभरका स्वास्थ्य संस्थामा आकस्मिकबाहेकका सबै सेवा बन्द गरेको छ । हेटौँडाको सन्चो अस्पतालमा कार्यरत चिकित्सकमाथि भएको सांघातिक आक्रमणका दोषीलाई सरकारले कानूनी दायरामा नल्याएको भन्दै चिकित्सक संघ आन्दोलित भएको हो । संघले शनिबार विज्ञप्ति जारी गर्दै आइतबार देशभरका अस्पालहरुमा आकस्मिक बाहेक सबै सेवा ठप्प […]
चलचित्र ‘चित्रा’को छायांकन आजबाट सुरु छायांकन पोखराबाट सुरु गर्ने नेपाल र अस्ट्रेलियाको निर्माण रहने काठमाडौं ।। चलचित्र ‘चित्रा’को छायांकन आजबाट सुरु भएको छ । सन्तोष अधिकारी फिल्मसकाे व्यानर तथा अस्याप इन्टरटेनमेन्ट नेपाल र अस्ट्रेलियाको निर्माण रहने सिनेमाको छायांकन पोखराबाट सुरु भएको हो । निर्देशक घनश्याम लामिछानेको निर्देशन रहने चलचित्र माघे सङ्क्रान्तिलाई लक्षित गरी पुस २७ […]
नयाँ बानेश्वर चोक नजिकै नयाँ सिनेमा हल सञ्चालन हुँदै दीपकराज गिरी, दीपाश्री निरौलाद्वारा निर्माण आईएनआई आजबाट सञ्चालनमा दुईवटा स्क्रिन रहेको सिनेमा हलमा ३८७ सिटको व्यबस्था काठमाडौं ।। काठमाडौंको नयाँ बानेश्वर चोक नजिकै नयाँ सिनेमा हल सञ्चालनमा आएको छ । दीपकराज गिरी, दीपाश्री निरौलालगायतले निर्माण गरेको सिनेमा हल आईएनआई आजबाट सञ्चालनमा आएको हो । उद्योग वाणिज्य […]