December 29, 2024 | आइतवार, पुस १४, २०८१
सुचनाहरु
अदालतको आदेशलाई महानगरको निर्णय भनि जनता माझ भ्रम नछर्नु- बालेन सरकारले संविधान दिवशको अवसरमा नेसनल डे कन्सर्ट गर्ने प्रधानमन्त्रीलाई एमाले काठमाडौँद्वारा ध्यानाकर्षण माओवादी केन्द्र भद्रपुरमा हंशधर राजवंशीको नेतृत्वमा नयाँ कार्य समिति चयन सुनको मुल्य घट्यो , कतिमा हुदैछ कारोवार ? साफ यु–२०: भुटानलाई हराउँदै नेपाल फाइनलमा चरित्रहत्या गरेको भन्दै दुर्गा प्रसाईंविरुद्ध ज्वाला संग्रौलाले दिइन् साइबर व्युरोमा उजुरी आज श्रीकृष्ण जन्माष्टमी गुन्यु चोली जोगाउन थालिएको मेची–काली यात्रा समापन आजको मौसम : कोशीमा भारी वर्षाको सम्भावना विमानस्थलबाट इन्धन डिपो हटाउन सरकारी निकायबीच मिलेन तालमेल सुनकोसीमा खसेको गाडी निकालियो, अझै तीनजना नदीमै बेपत्ता भत्ता लिन राष्ट्रिय परिचय पत्र नचाहिने सर्वोच्च अदालतको आदेश कोरियामा मृत्यु भएकी इलामकी सोनुको शव नेपाल ल्याइयो नेपाली तीर्थयात्री बोकेको बस बिहारमा दुर्घटना सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढ्यो महोत्तरीको बर्दिवास र औरही सिमाना नजिक वडा अध्यक्ष मृत फेला देउवा निवास अगाडि फेला परेको शङ्कास्पद वस्तुभित्र माटो भेटियो झापाको गौरीगञ्जमा आगलागी, दुईवटा घर जलेर नष्ट त्रिशूली नदीमा खस्नबाट जोगियो बस, घाइते १५ जनामध्ये दुईको अवस्था गम्भीर

Uncategorized

नियोजित रुपमा अशान्ति मच्चाउने प्रयास भयो, सरकार जोगाउँछौं  : ओलीले

नियोजित रुपमा अशान्ति मच्चाउने प्रयास भयो, सरकार जोगाउँछौं : ओलीले

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कोशी प्रदेश सरकार जोगाउने बताएका छन् । मिसन ग्रासरुट अन्तर्गत झापाको कार्यक्रमलाई सम्बोधन गर्दै उनले एमालेलाई एक्लाउनका लागि बाह्य शक्ति पनि लागेको बताए । उनले भने, ‘हामी कोशी प्रदेशको सरकार टिकाउँछौं। टिकाउछौं भन्ने मुख्य कुरा चाहिँ राप्रपा हो । हामीसँग ४० सीट छ । राप्रपासँग ६ सीट […]

  • २ years अगाडि
परिसंघको वरिष्ठ उपाध्यक्षमा राजेश कुमार अग्रवाल चयन

परिसंघको वरिष्ठ उपाध्यक्षमा राजेश कुमार अग्रवाल चयन

काठमाडौँ । नेपाल उद्योग परिसंघको वरिष्ठ उपाध्यक्षमा राजेश कुमार अग्रवाल चयन भएका छन् । नेपाल उद्योग परिसंघको गभर्निङ काउन्सिल समितिले परिसंघको विधानअनुरुप अग्रवाललाई वरिष्ठ उपाध्यक्षमा चयन गरेको हो । आगामी वार्षिक साधारणसभापछि अग्रवाल स्वतः परिसंघको अध्यक्ष बन्नेछन् । परिसंघको विधानअनुसार वरिष्ठ उपाध्यक्ष नयाँ कार्यकालका लागि स्वतः अध्यक्ष हुने व्यवस्था छ । डेढ दशकदेखि परिसंघको राष्ट्रिय […]

  • २ years अगाडि
युद्धका बेला गरेका अन्तर्जातीय विवाह सम्बन्धविच्छेदतिर गए : प्रचण्ड

युद्धका बेला गरेका अन्तर्जातीय विवाह सम्बन्धविच्छेदतिर गए : प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सशस्त्र युद्धका बेला भएका अन्तर्जातीय विवाह सम्बन्धविच्छेदतिर गएको बताएका छन् । बुधबार राष्ट्रियसभा बैठकमा दलित समुदायमाथि भएको अपमान र विभेदविरुद्धको संकल्प प्रस्तावमा उठेका प्रश्नको जवाफ दिंदै उनले विगतमा गर्वका साथ सुनाइने गरेको अन्तर्जातीय विवाह अहिले गर्वको विषय हुन छाडेको बताए । ‘हामीले युद्ध वा आन्दोलनका बेलामा जे कुरा उठायौं […]

  • २ years अगाडि
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरूद्ध बानेश्वरमा नाराबाजी

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरूद्ध बानेश्वरमा नाराबाजी

काठमाडौँ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरूद्ध बानेश्वरमा नाराबाजी भएको छ। मंगलबार प्रधानमन्त्री प्रचण्ड ५८ औं अन्तर्राष्ट्रिय जातीय भेदभाव उन्मूलन दिवसको अवसरमा आयोजित कार्यक्रममा जाँदै गर्दा तीन जना युवाले प्रधानमन्त्रीविरूद्ध नाराबाजी गरेका हुन्। कार्यक्रममा एक युवाले प्रधानमन्त्रीलाई आफ्ना कुरा राख्न पाउनुपर्ने भन्दै प्रहरीलाई आग्रह गरेका थिए। तर प्रहरीले ती युवालाई समाउन खोज्दा उनले ‘आतंककारी प्रचण्ड मुर्दावाद’ […]

  • २ years अगाडि
रूस पुगेर सीले राखे शान्ति प्रस्ताव, सम्झौताका लागि तयार रहेको पुटिनको जवाफ

रूस पुगेर सीले राखे शान्ति प्रस्ताव, सम्झौताका लागि तयार रहेको पुटिनको जवाफ

काठमाडौं । चीनका राष्ट्रपति सी जिनपिङले रूस पुगेर युद्ध अन्त्यको प्रस्ताव राखेका छन्। रूस(युक्रेन युद्धको लागि चीनले तयार गरेको १२ बुँदे प्रस्ताव सीले समकक्षी भ्लादिमिर पुटिन समक्ष राखेको मस्को टाइम्सले जनाएको छ। दुई साताअघि साउदी अरेबिया र इरानबीचको द्वन्द्व शान्तिमा रूपान्तरण गर्ने सम्झौता गराउन सफल भएको चीन शान्ति प्रस्ताव लिएर मस्को पुगेको हो। रूसले युक्रेनमाथि […]

  • २ years अगाडि
ट्र्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु ,२६ घाइते

ट्र्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु ,२६ घाइते

कैलाली । जिल्लाको दक्षिणपूर्वी क्षेत्र जोशीपुर गाउँपालिका–७ मा गए राति से१च ८८७० नंको ट्रलीसहितको ट्र्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा परी अन्य २६ घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार दुर्घटनामा परी घाइते भएका भजनी नगरपालिका–९ का अन्दाजी १५ वर्षीया चाहाना चौधरी र ४६ वर्षीया दिलरानी चौधरीको उपचारका क्रममा मृत्यु भएको […]

  • २ years अगाडि
पुदिनाको अचारका फाइदा

पुदिनाको अचारका फाइदा

पुदिनाको अचार स्वास्थ्यको लागि लाभदायी  मानिन्छ। यसले शरीरलाई शितलता प्रदान गर्नुका साथै विभिन्न रोगहरुबाट बचाउँछ। पुदिनाको अचारका फाइदाहरु यसरी खानामा पुदिनाको अचार थप्दा स्वादमा बढवा दिन्छ। साथै शरीरलाई शितलता प्रदान गर्छ। पेट, त्वचा लगाएतको समस्यामा पनि पुदिनाको अचार लाभदायी छ। त्यस्तै प्रसवको समयमा पनि पुदिनाको अचारको सेवन गर्नु लाभदायी छ। पुदिनाको पात पिसेर निधारमा लगाएमा […]

  • २ years अगाडि
दैनिक प्याज खानुका फाइदा

दैनिक प्याज खानुका फाइदा

विश्वमा सबैभन्दा बढी खाइने र प्रयोग हुने तरकारीमा प्याज पर्छ। हरेक व्यक्तिको भान्सामा प्याजको प्रयोग हुन्छ। प्याज सेवनका फाइदा अनगिन्ती छन्। समयमा प्रयाप्त निद्रा नपर्ने समस्या भएका मानिसको लागि बेलुकीको खानामा प्याजलाई सलादको रुपमा प्रयोग गर्दा निकै फाइदाजनक मानिन्छ। प्याज स्वादिलो र राम्रो तरकारी मात्र नभइ, अति राम्रो औषधि पनि हो। प्याजमा केलिसिन र राइबो […]

  • २ years अगाडि
सिंहदरबारको सुरक्षामा एसपी खटाउने तयारी

सिंहदरबारको सुरक्षामा एसपी खटाउने तयारी

काठमाडौँ । सिंहदरबार भित्र रहेको नेपाल प्रहरीको गणमा प्रहरी उपरीक्षक ९एसपी० राख्ने तयारी भएको छ। नेपाल प्रहरी सिंहदरबार सुरक्षा गणमा डिएसपीको नेतृत्वमा अहिले एक सय ३५ जना सुरक्षाकर्मी कार्यरत छन्। खासगरी सिंहदरबार भित्रै संघीय संसद् र राष्ट्रिय सभाको कार्यालय रहने भएपछि सुरक्षा वन्दोवस्ती बढाउनुपर्ने देखिएपछि दरबन्दी बढाएर एसपीलाई नेतृत्व दिन लागिएको हो। गृह मन्त्रालयका प्रवक्ता […]

  • २ years अगाडि
यी खानेकुरा, जसले उच्च रक्तचाप नियन्त्रणमा सहयोग गर्छ

यी खानेकुरा, जसले उच्च रक्तचाप नियन्त्रणमा सहयोग गर्छ

उच्च रक्तचाप हुनुका पछाडि केही कारण छन् । जस्तो कि, वंशाणुगत, मिर्गौला र मुटुको समस्या, तनाव आदि । त्यससँगै यसमा मुख्य जिम्मेवार मानिन्छ खानपानलाई पनि । धेरै मात्रामा नुन, बोसोयुक्त, मैदाजन्य, प्याकेटबन्द वा फास्टफुड खानेकुराले उच्च रक्तचापको जोखिम बढाउँछ । उच्च रक्तचापको समस्या भएका व्यक्तिदे नुन तथा धेरै नुन प्रयोग भएका खानेकुरा एकदमै कम खानुपर्छ […]

  • २ years अगाडि
डोनाल्ड ट्रम्प भन्छन्- मलाई मङ्गलवार पक्राउ गरिँदैछ, प्रदर्शन गर्न तयार हुनुहोस्

डोनाल्ड ट्रम्प भन्छन्- मलाई मङ्गलवार पक्राउ गरिँदैछ, प्रदर्शन गर्न तयार हुनुहोस्

काठमाडौं । पूर्व अमेरिकी राष्ट्रपति तथा अहिलेको रिपब्लिकन पार्टीमा राष्ट्रपति रेसमा बलिया दाबेदार रहेका डोनाल्ड ट्रम्पले आफूलाई मङ्गलवार पक्राउ गर्न लागिएको भन्दै प्रदर्शनमा उत्रिन समर्थकलाई आग्रह गरेको छ । फेसबुकदेखि ट्विटर जस्ता सामाजिक सञ्जालबाट प्रतिबन्ध लाइएका ट्रम्पले आफैले खोजेको ‘ट्रुथ सोसल’ नामक सञ्जालबाट शनिवार यस्तो घोषणा गरेको हो । अमेरिकी अधिकारीहरूले आर्थिक मामिलामा आफूलाई पक्राउ […]

  • २ years अगाडि
नेकपा एसमा बेदुराम उपाध्यक्ष, महासचिवमा घनश्याम

नेकपा एसमा बेदुराम उपाध्यक्ष, महासचिवमा घनश्याम

काठमाडौं । नेकपा एकीकृत समाजवादीले घनश्याम भुसाललाई महासचिव बनाउने निर्णय गरेको छ । पार्टी कार्यालय आलोकनगरमा बसेको सचिवालयको बैठकले यस्तो निर्णय गरेको हो । यस्तै महासचिव बेदुराम भुसाललाई उपाध्यक्ष मनोनयन गरिएको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए । एमाले छाडेर स्वतन्त्र लडेका घनश्याम चुनावमा पराजित भएपछि नेकपा एसमा लागेका थिए । श्रोतः नेपाल प्रेस

  • २ years अगाडि

लोकप्रिय