
काठमाडौं । हेटौंडामा चिकित्सक कुटिएको घटनाको विरोध गर्दै नेपाल चिकित्सक संघले आइतबार देशभरका स्वास्थ्य संस्थामा आकस्मिकबाहेकका सबै सेवा बन्द गरेको छ । हेटौँडाको सन्चो अस्पतालमा कार्यरत चिकित्सकमाथि भएको सांघातिक आक्रमणका दोषीलाई सरकारले कानूनी दायरामा नल्याएको भन्दै चिकित्सक संघ आन्दोलित भएको हो । संघले शनिबार विज्ञप्ति जारी गर्दै आइतबार देशभरका अस्पालहरुमा आकस्मिक बाहेक सबै सेवा ठप्प […]
चलचित्र ‘चित्रा’को छायांकन आजबाट सुरु छायांकन पोखराबाट सुरु गर्ने नेपाल र अस्ट्रेलियाको निर्माण रहने काठमाडौं ।। चलचित्र ‘चित्रा’को छायांकन आजबाट सुरु भएको छ । सन्तोष अधिकारी फिल्मसकाे व्यानर तथा अस्याप इन्टरटेनमेन्ट नेपाल र अस्ट्रेलियाको निर्माण रहने सिनेमाको छायांकन पोखराबाट सुरु भएको हो । निर्देशक घनश्याम लामिछानेको निर्देशन रहने चलचित्र माघे सङ्क्रान्तिलाई लक्षित गरी पुस २७ […]
नयाँ बानेश्वर चोक नजिकै नयाँ सिनेमा हल सञ्चालन हुँदै दीपकराज गिरी, दीपाश्री निरौलाद्वारा निर्माण आईएनआई आजबाट सञ्चालनमा दुईवटा स्क्रिन रहेको सिनेमा हलमा ३८७ सिटको व्यबस्था काठमाडौं ।। काठमाडौंको नयाँ बानेश्वर चोक नजिकै नयाँ सिनेमा हल सञ्चालनमा आएको छ । दीपकराज गिरी, दीपाश्री निरौलालगायतले निर्माण गरेको सिनेमा हल आईएनआई आजबाट सञ्चालनमा आएको हो । उद्योग वाणिज्य […]
आज शुक्रबारदेखि औपचारिक सञ्चालनमा आउने सञ्चालनपछी एक भगवत् र एक गीता, नांगो गाउँ, जवान र नन् २ प्रदर्शन हुने दीपक-दीपा मंसिरदेखि नयाँ फिल्मको छायांकनमा व्यस्त हुने काठमाडौं ।। दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्मा सञ्चालक रहेको मल्टिप्लेक्स फिल्म हल आज शुक्रबारदेखि औपचारिक सञ्चालनमा आउँदैछ । नयाँ बानेश्वर चोकस्थित एनबी सेन्टरमा रहेको हल आईएनआई सिनेमाजको […]
शुक्रबार रिलिज हुन लागिरहेका फिल्मले अपेक्षाभन्दा न्यून शो पाए चर्चाअनुसार ‘एक भगवत् र एक गीता’ र ‘नांगो गाउँ’लाई हलले कम शो दियो विपिन कार्की स्टारर ‘एक भगवत र एक गीता’लाई क्यूएफएक्सले देशव्यापी १७ शो दिइयो काठमाडौं ।। ‘जवान’ र ‘नन् २’ को दबदबाबीच शुक्रबार रिलिज हुन लागिरहेका फिल्मले अपेक्षाभन्दा न्यून शो पाएका छन् । चर्चाअनुसार […]
चाडपर्वलाई लक्षित गर्दै भन्सार सहुलियतमा २० हजार टन चिनी आयात गर्ने २० हजार टन चिनी आयातमा ५० प्रतिशत भन्सार छुट दिने निर्णय अब १५ प्रतिशत भन्सार महसुल छुटमा चिनी ल्याउन पाउने काठमाडौं ।। सरकारले मुख्य चाडपर्वलाई लक्षित गर्दै भन्सार सहुलियतमा २० हजार टन चिनी आयात गर्ने भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको प्रस्तावमा […]
काठमाडौं । दुई सातादेखि हराईरहेका डोल्पास्थित नेपाली सेनाका गुल्मपति मेजर बिमल पण्डित मृत अवस्थामा फेला परेका छन् । डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–५ चिन्डेबगरमा उनको शव फेला परेको हो । भेरीमा माछा मार्न गएकाहरुले खोलाको चेपमा शव देखेपछि प्रहरीलाई खबर गरेको र त्यसपछि गएको प्रहरी र नेपाली सेनाको टोलीले खोलाको चेपबाट शव निकालेर सदरमुकाम ल्याएको थियो । […]
लिबियामा विनाशकारी आँधी र बाढीका कारण कम्तीमा दुई हजार जनाको ज्यान गएको छ । पूर्वी लिबिया सरकारका नेताले दुई हजारभन्दा बढी मानिसको ज्यान गएको र हजारौँ बेपत्ता भएको बताएका बीबीसीले जनाएको छ । लिबिया मामिलाका विज्ञ जलेलले बीबीसीलाई बताएअनुसार ज्यान गुमाउनेको सङ्ख्या हजारौँ पुग्न सक्छ । गएको आइतवार ड्यानियल आँधीका कारण सङ्कट उत्पन्न भएको हो […]
सुवास नेम्वाङ अस्पताल पुग्दा मुटुको चाल नै नभएको बिहान १ः५० अस्पताल ल्याइपुर्याउँदा नेम्वाङको आँखाको नानी फुलिसकेको सीपीआर गर्दापनि जीवनसम्बन्धी कुनै संकेत नदेखिएकाले ३ बजे मृत घोषणा गरियो काठमाडौं ।। नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वसभामुख सुवास नेम्वाङ अस्पताल आइपुग्दा मुटुको चाल नभएको त्रिवि शिक्षण अस्पतालले बताएको छ । अस्पतालले एक विज्ञप्ति जारी गर्दै उपचारको लागि बिहान […]
उपाध्यक्ष तथा पूर्वसभामुख सुवासचन्द्र नेम्वाङको निधनमा शोक व्यक्त डा. मुकुल ढकालले विज्ञप्ति निकालेर नेम्वाङप्रति श्रद्धाञ्जली व्यक्त लोकतान्त्रिक आन्दोलनमा निभाउनुभएको भूमिका नेपाली इतिहासमा सदैव अमर रहने काठमाडौं ।। राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वसभामुख सुवासचन्द्र नेम्वाङको निधनमा शोक व्यक्त गरेको छ । पार्टीका महामन्त्री तथा प्रवक्ता डा. मुकुल ढकालले विज्ञप्ति निकालेर नेम्वाङप्रति श्रद्धाञ्जली […]
परराष्ट्रमन्त्री एनपी साउद अमेरिका प्रस्थान संयुक्त राष्ट्र संघ (यूएन) को महासभाका लागि काठमाडौं ।। परराष्ट्रमन्त्री एनपी साउद अमेरिका प्रस्थान गरेका द्छन् । संयुक्त राष्ट्र संघ (यूएन) को महासभाका लागि उनी आज अमेरिका प्रस्थान गरेका हुन् । महासभामा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड यही भदौ २९ गते अमेरिका जाँदै छन् । त्यसअघि तयारीका लागि परराष्ट्रमन्त्री साउद आज […]
लेखक तथा पत्रकार राजेन्द्र पराजुलीको निधन ललितपुरको ग्वार्कोस्थित बी एन्ड बी अस्पतालमै निधन पराजुलीको आज दिउँसो पशुपति आर्यघाटमा अन्त्येष्टि गर्ने तयारी काठमाडौं ।। लेखक तथा पत्रकार राजेन्द्र पराजुलीको निधन भएको छ । ललितपुरको ग्वार्कोस्थित बी एन्ड बी अस्पतालमा उपचाररत पराजुलीको आज बिहान निधन भएको हो । पराजुलीका कथासंग्रह जन्तरमन्तर, अघोरी, कोटेश्वरको केटो, शुक्रराज शास्त्रीको चश्मा, […]