sweet bonanza
February 7, 2026 | शनिबार, माघ २६, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

जीप दु’र्घटना : तीन जनाको ज्या’न गयाे, पाँच घा’इते

  • साझा परिवेश
  • आइतवार, मंसिर २१, २०७७ 0७:३७
जीप दु’र्घटना : तीन जनाको ज्या’न गयाे, पाँच घा’इते

डोटी, मंसिर २१ :  डोटीको बोगटान फुड्सिल गाउँपालिका-७ सेउणीखेत पिउसिया भिरमा जीप दु’र्घटना हुँदा तीन जनाको घ’ट’नास्थलमै ज्या’न गएको छ भने पाँच जना घा’इते भएका छन् ।

जिल्ला प्र’हरी कार्यालय डोटीका प्र’हरी प्रमुख तथा प्र’हरी उपरीक्षक जनकराज पाण्डेयका अनुसार दिपायलबाट चवराचौतारातर्फ जाँदै गरेको म १ च ५५० नंको जीप गएराति करिब एक बजेतिर दु’र्घट’नामा परेको हो ।

दु’र्घट’नामा परि ज्या’न गु’मा’उनेमा बोगटन फुड्सिल गाउँपालिका-७ का वडा सचिव मञ्‍जु त्रिपाठी, उनकी सासु करिब ५५ वर्षकी नाम नखुलेको, केआइसिंह गाउँपालिका-४ बस्ने करिब ४० वर्षका हरिनारायण भट्ट रहेका छन् । यसैगरी दु’र्घटनामा परि घा’इते हुनेमा बोगटान फुड्सिल गाउँपालिका-६ का करिब ३० वर्षका चालक कैलाश बम, कञ्चनपुरको भिमदत्तनगरपालिका-१९ बस्ने २८ वर्षीय हेमन्त भट्ट, बोगटान फुड्सिल गाउँपालिका-७ बस्ने ४० वर्षीया खेमादेवी गिरी, त्यही ठाउँ बस्ने २६ वर्षीय टीकाराम गिरी तथा नाम नखुलेका अन्दाजी तीन वर्षका एक बालक रहेका छन् ।

दु’र्घ’टनामा परि ज्यान गु’माउने तथा घाइते भएकाहरुको उद्धारका लागि जिल्ला प्र’हरी कार्यालय डोटीबाट गएराति नै प्र’हरी निरीक्षक रविन्द्र चन्दको नेतृत्वमा प्र’हरी टोली खटिएको जिल्ला प्र’हरी कार्यालय डोटीले जनाएको छ । जीप सडकबाट करिब २०० मिटर तल खसेको प्र’हरीले जनाएको छ । अहिले घ’ट’नास्थलबाट घा’इतेको उद्धार तथा मृ’तकको शव’ सङ्कलनको कार्य जारी रहेको घ’टनास्थलमा खटिएका प्र’हरी निरीक्षक चन्दले जानकारी दिनुभयो ।

  • साझा परिवेश
  • आइतवार, मंसिर २१, २०७७ 0७:३७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid