Warning: Trying to access array offset on value of type bool in /home/sajhaparibesh.com/public_html/wp-content/themes/suga-news/header.php on line 31
काभ्रेमा मोटरसाइकल दु’र्घटना: दुई जनाको मृ’त्यु, तीन जना घा’इते – साझा परिवेश
sweet bonanza
February 4, 2026 | बुधबार, माघ २३, २०८२
सुचनाहरु
Rozkwit czarów: Tajemnicze kasyna, gdzie złote marzenia stają się rzeczywistością w walce z fortuną i przeznaczeniem. Казино Официальный Сайт Играть в Онлайн Казино Pin Up.2417 Казино Официальный сайт Pin Up Casino играть онлайн – Вход Зеркало.6471 Pinco Online Kazino Azrbaycanda 2025 n Yax Oyun Platformas – Пинко Казино Онлайн.2094 (2) Pinco Online Kazino Azrbaycanda Srtli dnilr v xarlar Пинко Казино Онлайн.401 Understanding the psychological rewards of gambling जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा

काभ्रेमा मोटरसाइकल दु’र्घटना: दुई जनाको मृ’त्यु, तीन जना घा’इते

  • साझा परिवेश
  • आइतवार, मंसिर २१, २०७७ २१:0४
काभ्रेमा मोटरसाइकल दु’र्घटना: दुई जनाको मृ’त्यु, तीन जना घा’इते

काभ्रे : बनेपामा आइतबार साँझ भएको मोटरसाइकल दु’र्घटनामा परी दुई जनाको मृ’त्यु भएको छ । दु’र्घटनामा परी काभ्रेको धुलिखेल नगरपालिका ८ भट्टीडाँडाका २८ बर्षका सत्यमान तामाङ र सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकगढी नगरपालिका ६ का हरिकृष्ण बस्नेतको मृ’त्यु भएको हो ।

बनेपा नगरपालिका ६ मा ना १२ प ७४२९ नम्बरको डिस्कभर मोटरसाइकल र बागमती प्रदेश ०२–०१७ प २७०८ नम्बरको एफ जेड मोटरसाइकल एक आपसमा ठो’क्किएर दु’र्घटना भएको जिल्ला प्र’हरी कार्यालय काभ्रेका प्रहरी नायव उपरीक्षक कुमार बिक्रम थापाले जानकारी दिए ।

दु’र्घट’नामा घा’इते भएका दुबैलाई उपचारको लागि धुलिखेल अस्पताल लगिएकोमा अस्पतालमै उपचारको क्रममा मृ’त्यु भएको हो । दु’र्घटनामा परी अन्य तीन जना घा’इते भएका छन् ।

घा’इते हुनेहरुमा सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका ६ का बिकास बस्नेत, काभ्रेको धुलिखेल नगरपालिका ४ का १८ बर्षका अनिल मगर, उदयपुर कटारि ६ का १८ बर्षका सुबास मगर रहेका छन् ।

घा’इते बस्नेत नेपाली सेनामा कार्यरत छन् । उनलार्ई थप उपचारका लागि नेपाली सेनाको छाउनी अस्पतालमा रिफर गरिएको छ भने सुबास र अनिलको अवस्था सामान्य रहेको प्र’हरीले जनाएको छ ।

  • साझा परिवेश
  • आइतवार, मंसिर २१, २०७७ २१:0४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

casino giriş
casino bet giriş
casino giriş
online pokies payid