February 25, 2024 | आइतवार, फाल्गुन १३, २०८०
सुचनाहरु
नारायणगढ–मुग्लिन सडक आजदेखि दिउँसो बन्द नहुने बजेटको जोहो नहुँदा शिक्षा पदक अलपत्र लुम्बिनी प्रदेशसभा सदस्य यादव निलम्वित झापामा लागुऔषसहित २ जना पक्राउ क्यानले गर्‍यो भूकम्प पीडितलाई २० लाख सहयोग वडावासीलाई चितवन मेडिकल कलेजको उपचारमा ५० प्रतिशत छुट सरकारी फार्मेसी रित्तो, औषधी किन्न पठाइन्छ निजीमा बढ्दो कोरिया क्रेज श्रम मन्त्रालयको पुनर्संरचना सुरु अमेरिका पुगेका ८ नेपाली स्वदेश फर्काइए अमेरिकामा नायिका रेखा थापाले जन्माइन् छोरी गाँजा र कोदोको रक्सी खुला गर्ने नीति बनाउन सांसद चन्द्र भण्डारीको माग गैरहाजिर भएका १८ जना प्रहरीलाई ७ दिनभित्र उपस्थित हुन निर्देशन सुनको मूल्य घट्यो सात महिनामा ८ अर्बको चिया र कफी निर्यात बैंकको ब्याज एकल अंकमा झार्नुपर्छ : राजेन्द्र लिङ्देन नामिबियासँग नेपाल दुई विकेटले हार्‍यो सीतापाइलामा आमा र दुई छाेरीकाे हत्या, श्रीमान् पनि झुन्डिएकाे अवस्थामा मृत भेटिए लघुवित्त र सहकारी पीडितका प्रतिनिधिसँग प्रधानमन्त्रीले- सरकारले पहल गरिरहेकाे छ, समस्या चाँडै समाधान हुन्छ ‘दयारानी’ हिट भएको सार्वजनिक गर्दै दयाहाङले भने, ‘हामी सम्पूर्णप्रति आभार व्यक्त गर्दछौ’

झापा जिल्लाका सीमा नाका ७२ घटा बन्द हुने

  • साझा परिवेश
  • मङ्लबार, कार्तिक २९, २०७९ 0८:0८
झापा जिल्लाका सीमा नाका ७२ घटा बन्द हुने

२८ कात्तिक, झापा : संघीय निर्वाचन एवम् प्रदेशसभा निर्वाचनलाई लक्षित गरी झापाका सीमा नाका ७२ घण्टा बन्द हुने भएको छ । आज जिल्ला प्रशासन कार्यालय झापाले एक सूचना प्रकाशित गरी मिति २०७९ साल मंसिर १ गते बिहीबार रातको १२ बजेबाट मंसिर ४ गते आइतबार रातको १२ बजे सम्म भारतसँग सीमा जोडिएका सम्पूर्ण नका बन्द हुने जिल्ला प्रशासन कार्यालय झापाद्वारा जारी सूचनामा उल्लेख गरिएको छ ।

  • साझा परिवेश
  • मङ्लबार, कार्तिक २९, २०७९ 0८:0८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।