March 26, 2023 | आइतवार, चैत्र १२, २०७९
सुचनाहरु
पदम लिम्बुलाई सहिद घोषणा गर्न सांसद अशोक राईको माग प्राधिकरणको कारबाही : तीन एटीसी निलम्बित खानेपानीको ट्याङ्कीमा शव फेला रास्वपालाई ३, कांग्रेसलाई ८ मन्त्रालय– भोलिसम्म पूर्णता दिने उपराष्ट्रपति भएपछि रामसहाय यादव पहिलो पटक गृह जिल्लामा (तस्बिरहरू) नयाँ खिम्ती–बाह्रबिसे प्रसारणलाइन निर्माणमा प्राधिकरणको ताकेता रुसले बेलारुसमा रणनीतिक हतियार परिचालन गर्ने माओवादीका मन्त्रीले दिए राजीनामा, कांग्रेसका चौधरीलाई मुख्यमन्त्री बनाउन ५४ जनाको हस्ताक्षर राजनीतिक अस्थिरताकै कारण व्यवसायी संकटमा साबिककै मन्त्रालयहरू पाएमात्रै सरकारमा जाने रास्वपाको अडान देशलाई अनुशासित र स्वच्छ प्रहरी आवश्यक छः गृहसचिव सिंह ट्युनिसिया डुङ्गा दुर्घटना हुँदा ९ आप्रवासीको मृत्यु, ६७ जना बेपत्ता प्रहरीको व्यावसायिक सक्षमतालाई अभिवृद्धि गरिने सञ्चार मिडियाले समाजको परिवर्तनमा निर्वाह गरेको भूमिका अतुलनीय छ : मुख्यमन्त्री शर्मा जगदम्बा जीतपुरसिमरा गोल्डकप : मकवानपुर सेमीफाइनलमा प्रवेश विभिन्न दलका प्रतिनिधिहरुसँग सभामुखको छलफल जारी नेपाल प्रहरीका आईजीपी कुँवरले लगाए दर्ज्यानी चिह्न उपेन्द्र यादव भन्छन्- बारामा उपनिर्वाचन लड्नुपर्ने जोड छ, मैले निर्णय गरिसकेको छैन अहिलेको सरकार विदेशी हस्तक्षेपबाट बनेको एमाले उपाध्यक्ष पौडेलको दावी आफ्नै छिमेकीको घरमा आगो लगाएर तीन जना भागे

झापाकाे बिर्तामोड कपडा पसलमा आगलागी

  • साझा परिवेश
  • मङ्लबार, कार्तिक २९, २०७९ ११:00
झापाकाे बिर्तामोड कपडा पसलमा आगलागी

झापा ।। झापाकाे बिर्तामोड स्थित प्रसाईं सुपर मार्केटमा रहेकाे बंशल इन्टरप्राइजेस फेन्सि पसलमा मंगलबार बिहान आगलागी भएको छ ।
बिर्तामोड दुर्गा मन्दिर सँगै जाेडिएकाे साे कपडा पसलमा आगलागी भएको नजिकै रहेका ट्राफिक प्रहरीले देखेका थिए । राजकुमार अग्रवालले संचालन गरेकाे पसलमा आगलागी बिधुत सटबाट भएको हुन सक्ने प्रहरीले अनुमान गरेकेा छ । पसलमा जडान भएको एसी इन्भटरबाट आगाे सुरु भएको बताइएकाे छ । आगाे निभाउन बिर्तामोड ,कमल गाउँपालिका ,मेचीनगर नगरपालिका र भद्रपुरकाे दमकल प्रयाेग गरिएको थियोे । ठुलो गाेदाममा रहेकाे कपडा जाेगाउँन प्रहरीले सहयोग गरेकाे थियाे ।आगलागी बाट लाखौं क्षति भएको संचालक अग्रवाल बताउँछन् ।

  • साझा परिवेश
  • मङ्लबार, कार्तिक २९, २०७९ ११:00

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट