November 29, 2023 | बुधबार, मंसिर १३, २०८०
सुचनाहरु
युएई जानुअघि प्रधानमन्त्रीले भेटे राष्ट्रपति मुख्यमन्त्रीद्वारा फेवातालको मापदण्डका लागि समिति गठन किओच दमक बाल अस्पतालमा निरन्तर सेवा विस्तार, ६ बेडको एनआइसियु कक्ष सुचारु माता पाथीभराको दर्शन गर्दै हेर्नुहोस वि.सं. २०८० मंसिर १४ गते बिहिबारकाे राशिफल पर्यटकको आँखामा बस्न सफल बेलुढुङ्गा आर्थिक चुनौतीलाई देखाउँदै आजियाटाले गर्‍यो नेपालबाट बाहिरिने घोषणा रास्वपाले सबै सांसदलाई केन्द्रीय सदस्य बनायो रास्वपाको राजनीतिक दस्तावेज पारित सुनको मूल्य निरन्तर उकालो विद्यार्थीको आम्दानीको भरपर्दो स्रोत बन्दै शेयर बजार भाटभटेनी सुपरमार्केटको कर्पोरेट टावर शुभारम्भ सिरहामा श्रीमान र ससुराद्वारा २ महिलाको हत्या परराष्ट्रमन्त्री विपिन जोशीको लागि कतार जाँदै कोशीको बजेटबाट खर्च कटाउन एमाले र राप्रपाद्वारा प्रस्ताव दर्ता टिकटक पुरै बन्द भएको न भएको बारे २४ घण्टाभित्र जवाफ दिन इन्टरनेट सेवा प्रदायक कम्पनीलाई दूरसञ्चार प्राधिकरणको निर्देशन कैलालीमा कुटाकुट गरेर १ को ज्यान गयो ७ जना पक्राउ यि कुरा घरमै सिकाइयो भने बच्चाले पनि गर्न सक्छ नेतृत्व सर्वोत्तमको आईपीओको लागि १८ हजार ४५ रुपैयाँ चाहिने सुनको भाउको नयाँ रेकर्ड सिस्टममा पावर नपुगेपछि रोकिन पुग्यो सेयर कारोबार

समानुपातिकतर्फ एमालेले कटायो १७ लाख मत, (कुन दलको कति ?)

  • साझा परिवेश
  • शनिबार, मंसिर १०, २०७९ 0९:२२
समानुपातिकतर्फ एमालेले कटायो १७ लाख मत,  (कुन दलको कति ?)

काठमाडौं । मंसिर ४ गते सम्पन्न प्रतिनिधि र प्रदेशसभा निर्वाचनको प्रत्यक्ष र समानुपातिकतर्फको मतपरिणाम आउनेक्रम जारी छ ।

शनिबार बिहान ५ः४५ बजेसम्मको प्रतिनिधिसभा समानुपातिकतर्फको नतिजाअनुसार नेकपा (एमाले) पहिलो स्थानमा छ । एमालेले १७ लाख ९ हजार २५१ मत पाएको छ ।

यस्तै, दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले १६ लाख ३८ हजार ६६५ मत पाएको छ । तेस्रो स्थानमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टी सात लाख ४८ हजार ७८२ मत प्राप्त गरेको छ ।

चौथो स्थानमा रहेको नेकपा (माओवादीले केन्द्र)ले ७ लाख २५ हजार ९९ मत प्राप्त गर्दा पाँचाँै स्थानमा रहँदै राप्रपाले ३ लाख ७९ हजार ९६० मत पाएको छ ।

यस्तै, छैटौँ स्थानको जसपाले २ लाख ५ हजार १५१, सातौँ स्थानको नेकपा (एस)ले १ लाख ४९ हजार ४८३, नागरिक उन्मुक्ति पार्टीले १ लाख ३२ हजार ९११, लोसपाले ८१ हजार २०५ तथा नेमकिपाले ६० हजार ४०६ मत पाएको छ ।

हाम्रो नेपाली पार्टीले ४० हजार १७२ मत प्राप्त गर्दा राष्ट्रिय जनमोर्चाले ३७ हजार २३ मत प्राप्त गरेको छ ।

 

  • साझा परिवेश
  • शनिबार, मंसिर १०, २०७९ 0९:२२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।