sweet bonanza
February 15, 2026 | आइतवार, फाल्गुन ४, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

क्यान ताप्लेजुङ अध्यक्षमा लिम्वु, सर्वसम्मत पदाधिकारी चयन

  • साझा परिवेश
  • आइतवार, मंसिर १८, २०७९ १५:३५
क्यान ताप्लेजुङ अध्यक्षमा लिम्वु, सर्वसम्मत पदाधिकारी चयन

ताप्लेजुङ । कम्प्युटर एशोसिएसन नेपाल महासंघ ताप्लेजुङ शाखाको २०७९ मंसिर १७ गते शनिवार भएको सातौं साधारण सभा तथा चौथो अधिवेशनले विष्णु कुमार लिम्वुको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । क्यान महासंघ केन्द्रले अधिवक्ता धनबहादुर थापालाई निर्वाचन समितिको संयोजक तथा कार्यक्रमको प्रमुख अतिथि तोकेको अध्यक्ष लिम्वुले जानकारी गराउनु भएको थियो । लिम्वु अघिल्लो कार्यकाल समेत अध्यक्ष रहनु भएको थियो र यस वर्ष पनि लिम्वुकै अध्यक्षतामा ७ सदस्यीय कार्यसमिति चयन गरिएको थियो ।
​शाखाको उपध्यक्षमा जीवन कुमार श्रेष्ठ, सचिव अरुण श्रेष्ठ, सह सचिव जीवन वि.क, कोषाध्यक्ष पुण्य प्रसाद आचार्य सर्व सम्मत निर्वाचित हुनु भएको थियो । उक्त सभाले केन्द्रिय महाधिवेशन प्रतिनिधी शाखाका निवर्तमान अध्यक्ष राजकुमार गुरुङलाई सर्वसम्मन निर्वाचित गरेको निर्वाचन समितिका संयोजक तथा कार्यक्रमका प्रमुख अतिथि धनबहादुर थापले साझा परिवेशलाई जानकारी गराउनु भयो ।
​कम्प्युटर एशोििसएन नेपाल महासंघ सुचना प्रविधिको क्षेत्रमा काम गर्ने व्यवशायिक फर्म तथा व्यक्तिहरुको साझा संस्था भएको शाखाका सचिव अरुण श्रेष्ठले जानकारी गराउनु भएको थिया ।

  • साझा परिवेश
  • आइतवार, मंसिर १८, २०७९ १५:३५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid