sweet bonanza
February 14, 2026 | शनिबार, फाल्गुन ३, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

मलेसियामा हत्या गरिएका दुई नेपाली गार्डको पहिचान खुल्यो, हत्या आरोपमा नेपाली नै पक्राउ

  • साझा परिवेश
  • बिहिबार, मंसिर २९, २०७९ 0८:५६
मलेसियामा हत्या गरिएका दुई नेपाली गार्डको पहिचान खुल्यो, हत्या आरोपमा नेपाली नै पक्राउ

क्वालालाम्पुर। मलेसियाको सेरेम्बन शहरमा हथौडाले मुखै मुखमा हानेर दुई नेपाली सुरक्षा गार्डको हत्या अर्का एक नेपालीले नै गरेको भन्दै मृतक र अभियुक्तको पहिचान खुलाइएको छ। र,ती अभियुक्त नेपालीलाई अदालतसमक्ष मलेसियन प्रहरीले पेश गरेको छ।

समाचारअनुसार, हत्या गरिएका दुई सुरक्षा गार्डहरुमा ३५ बर्षीय मनोजकुमार चौधरी र ४६ बर्षीय कृष्णकुमार दमाई परियार छन्। उनीहरुलाई ओकल्याण्ड कमर्सियल सेन्टरको हाताभित्र स्थानीय प्रहरीले मृत अवस्थामै फेला पारेको थिए।

प्रहरीले यी दुबैको हत्याको आरोपमा ३७ बर्षीय ठाकुरप्रसाद भण्डारीलाई पक्राउ गरेको छ। उनलाई घटना भएकै दिन घटनास्थलमै पक्राउ गरिएको थियो। प्रहरीले सार्वजानिक गरेको विवरणअनुसार हत्यामा प्रयोग भएको हथौडा पनि घटनास्थलमै बरामद गरिएको थियो।

अभियुक्त भण्डारीलाई बुधबार अपरान्ह सेरेम्बन मेजिस्टट कोर्टमा पेश गरिएको थियो र मेजिष्टेट मोहमद इब्राहिम हेहम्मद घुलामको इजलासमा यो मुद्दाको सुनुवाई भइरहेको छ।

अभियुक्त भण्डारीले के कारणले आफ्नै देशका दुई व्यक्तिको हत्या गरेका हुन् भन्ने कुरा खुलिसकेको छैन। तर, अदालतसमक्ष उनीमाथि हत्याको आरोप लगाउँदा उनले कुनै प्रतिवाद नगरेको र स्वीकार गरेको स्थानीय संचारमाध्यम द स्टारले लेखेको छ।

घटना डिसेम्बर ३ तारिकको दिन विहान ९ बजेर ८ मिनेटदेखि ४ बजेर ४८ मिनेटको बीचमा भएको सो अखवारको समाचारमा जनाइएको छ। मृतकहरु दुबैजनाको नेपालको स्थायी ठेगानामा पनि स्पष्ट भइसकेको छैन।

Home

  • साझा परिवेश
  • बिहिबार, मंसिर २९, २०७९ 0८:५६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid