September 29, 2023 | शुक्रबार, अशोज १२, २०८०
सुचनाहरु
श्याम प्रधानद्वारा अनुवादित “डा. राजेन्द्र प्रसादको आत्मकथा” लोकार्पित एमाले अधिवेशनको तयारी मै विवाद आजको राशिफल : वि.सं. २०८० असोज १२ गते शुक्रबार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य कोसी सरकारको सार्वजनिक बिदासहित ६ निर्णय सार्वजनिक नियम उल्लंघन गर्ने ३५० हेलिकप्टरलाई उडानमा रोक लगाइयो एसियाली खेलकुद : महिला फुटबलमा नेपाल र बङ्गलादेशले बराबरी खेले गौशालाको होटलमा भारतीय पर्यटक मृत फेला कुटपिटको आतंकले चिकित्सक टोली हिमालमा पुगे ३ दिने ‘चेयरपर्सन क्लब’ कार्यक्रम भव्य रुपमा सम्पन्न इन्द्रजात्रा हेर्न राष्ट्रपति पौडेल वसन्तपुरमा (फोटो फिचर) अध्यक्ष लिङ्देन कतार प्रस्थान प्रचण्डद्वारा मानसरोवर र कैलाश पर्वत अवलोकन पशुपति जलहरी प्रकरणको मुद्दा दर्ता गरिँदै गीतकार तथा साहित्यकार कमला रिसालको ‘मेरो हजुर’ गीत सार्वजनिक (भिडियोसहित) राप्रपाका अध्यक्ष लिङ्देन कतार प्रस्थान विवाहको रत्यौली भन्दा कम छैन शिक्षक आन्दोलन क्रिकेटर भीम सार्कीलाई फिनिक्स कलेजले दियो स्नातक अध्ययन गर्न पूर्ण छात्रवृत्ति डाक्टरहरुको प्रदर्शन जारी संविधानले व्यवस्था गरेको बाँकी कुरा कार्यान्वयनमा ल्याउनु पर्ने छ : सभामुख घिमिरे गुल्मीमा पहिरो जाँदा रिडी‐रुद्रवेणी सडक अवरुद्ध

पूर्वराजा ज्ञानेन्द्र शाह अलमलमा : ओली

  • साझा परिवेश
  • आइतवार, फाल्गुन ७, २०७९ १८:0२
पूर्वराजा ज्ञानेन्द्र शाह अलमलमा   : ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्वराजा ज्ञानेन्द्र शाह अलमलमा रहेको बताएका छन् ।

विराटनगरमा पत्रकारसित कुरा गर्दै ओलीले ज्ञानेन्द्र शाहले आफ्नो वरिपरि २–४ जना मानिस देख्ने बित्तिकै पुरानै झल्को आउने गरेको र बोल्ने गरेको बताए । ‘ज्ञानेन्द्रजी आफैं अलमलमा हुनुहुन्छ, अझै पनि त्यो पुरानो झल्को उहाँलाई आइराख्छ, २–४ जना मान्छे वरिपरि देख्यो भने त्यो झल्कोले जोस्याउँछ,’ उनले भने ।

पूर्वराजा ज्ञानेन्द्र शाहले प्रजातन्त्र दिवसको शुभकामना दिँदै सहकार्यको प्रस्ताव राखेको सन्दर्भमा पत्रकारले सोधेको प्रश्नमा ओलीले भने, ‘कोसँग केसँग सहकार्य ? ज्ञानेन्द्रजी राजनीतिमा हिँडिरहनु भएको छ, अस्ति दियो बाल्नु भयो क्यारे मेचीमा गएर, भएकै छ त ।’

  • साझा परिवेश
  • आइतवार, फाल्गुन ७, २०७९ १८:0२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट