sweet bonanza
May 7, 2026 | बिहिबार, बैशाख २५, २०८३
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

महिलामाथि अशोभनीय हर्कत गरेको आरोप लागेपछि शिवाकोटीले मागे माफी

  • साझा परिवेश
  • बिहिबार, पुस २८, २०७९ १८:५९
महिलामाथि अशोभनीय हर्कत गरेको आरोप लागेपछि शिवाकोटीले मागे माफी

 

काठमाडौं । मादक पदार्थ सेवन गरेरमहिलामाथि दुव्र्यवहार गर्ने बिर्तामोड उधोग वाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटीले माफी मागेका छन्

शिवाकोटीले गत मंगलवार साँझ प्रदेश खेलकुद विकास बोर्डको उपाध्यक्ष जिनाजंग कार्कीमाथि दुव्र्यवहार गरेका थिए । दुव्यवहारको घटना लगत्तै कार्कीले सामाजिक सञ्जाल फेसबुकमा सार्वजनिक गरेकी थिइन् । आफुमाथि दुव्र्यवहार भएको भन्दै उनले प्रहरीमा ठाडो उजुरी गरेकी थिइन् ।

कानुनी कारबाहीका लागि कार्की अघि बढिरहेको बेला शिवाकोटीले बिहीवार एक समूहसहित विराटनगर पुगेर माफी मागेका हुन । अब उप्रान्त यस प्रकारको गल्ती नगर्ने प्रतिवद्धता सहित शिवाकोटीले क्षमा मागेपछि एक पटकलाई क्षमा दिएको कार्कीले साझा परिवेश सँग बताइन् ।

शिवाकोटीले आफु मादक पदार्थ सेवन गरेको र त्यसैबेला गल्ती भएको स्वीकार गर्दै क्षमा मागेको कार्कीले जानकारी दिइन् । कार्कीले भनिन्, ‘मैले कसैको परिवार सिध्याउन खोजेको होइन, बद्मासीलाई सचेत गराएको हुँ । अब गल्ती नगर्ने भनेपछि एक पटकलाई माफी दिए ।’

उनले दवाव आएपनि फेसबुकमा लेखेको स्टाटस डिलिट नगर्ने अडान लिएकी थिइन् । शिवाकोटीले मादक पदार्थ सेवन गरेर अशोभनीय व्यवहार देखाएको भन्दै फेसबुक मार्फत स्टार्टस सार्वजनिक गर्दै
हामी सँगको कुराकानीमा उनले आफुमाथि जुन हर्कत गर्नुभयो त्यसको चिरफार गर्ने बताएकी थिइन् । उनले फेसबुकमा लेखेकी थिइन ,‘आज विराटनगरमा आयोजित एक कार्यक्रम सकेर फर्किने क्रममा भेट हुँदा मादक पदार्थ सेवन गरी बिर्तामोड उद्योग वाणिज्य संघ झापाका अध्यक्ष प्रकाश शिवाकोटीले मलाई गरेको व्यवहारप्रति मेरो आपत्ति छ। सार्वजनिक पद धारण गरेको व्यक्तिले सार्वजनिक ठाँउमा के कसरी बोल्ने र व्यवहार गर्ने भन्ने हेक्का राख्नुपर्छ। मर्यादामा बस्न र आफ्नो बानी व्यहोरा सुधार गर्न म शिवाकोटी महोदयलाई आग्रह गर्दछु। नत्र कानुनी र अन्य उपचारका धेरै विधिहरू रहेको स्मरण गराउन चाहन्छु।’ भनेर लेखेकि थिइन् ।

  • साझा परिवेश
  • बिहिबार, पुस २८, २०७९ १८:५९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid