July 27, 2024 | शनिबार, साउन १२, २०८१
सुचनाहरु
मृतकलाई परिवारलाई सक्दो सहयोग गर्ने सौर्य एयरलाइन्सको प्रतिबद्धता मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गरिने अवैध रूपमा कल बाइपास गर्ने झापा गौरीगंजका गिरी सहित २ जना पक्राउ ५ महिनादेखि भारतमा बन्धक बनाइएका २८ जना नेपाली मजदुरकाे उद्धार गौशाला २६ले भनिन्ः ‘सन्दीपविरुद्ध मुद्दा नचलाउनु ’ वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएकालाई बिना धितो ऋण कीर्तिपुर नगरपालिकाका मेयरको निधन कोशी सरकारबाट बाहिरिँदै माओवादी, ४ मन्त्रीले राजीनामा दिने तयारी आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक संक्रमणकालीन न्यायको विषय टुंगिदै सन्दीप सम्मिलित भ्यानकुभर पहिलो खेलमा पराजित वरिष्ठ लोक गायक जोशीको निधन विमान दुर्घटनामा ज्यान गुमाएकाको पोस्टमार्टम सकियो, आजै परिवारलाई बुझाइने दीपेन्द्र र रोहित ग्लोबल टि-२० खेल्न क्यानडा लागे मौद्रिक नीति शुक्रबार सार्वजनिक गर्ने तयारी सुनको मूल्य २४ सयले घट्यो वैदेशिक रोजगारी : एक वर्षमा एक हजार ३४६ को मृत्यु, दैनिक सरदर ४ जना बाकसमा आजको मौसम : पाँच प्रदेशका केही भागमा भारी वर्षा हुने पूर्वानुमान स्वदेश फर्किंदै नेपाली महिला क्रिकेट टोली आज ६ वटा संसदीय समितिको बैठक बस्दै

झापा सिडिओसँगको सहमति पश्चात माधव झाले तोडे आमरण अनशन

  • साझा परिवेश
  • बुधबार, माघ १८, २०७९ 0८:५३
झापा सिडिओसँगको सहमति पश्चात माधव झाले तोडे आमरण अनशन

बिर्तामोड । झापाको बिर्तामोडमा अनशनरत माधव झाले सातौं दिनमा अनशन अन्त्य गरेका छन् । उनी बिर्तामोडस्थित मुक्तिचोकमा आमरण अनशन बसेका थिए ।

आज बिहान झापाका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले अनशन बसेका २२ वर्षीय झालाई जुस खुवाउदै अनशन तोडाएका हुन् ।

इलामका प्रेम आचार्यले आत्मदाह गरेपछि झाले बैंक तथा बित्तीय संस्थाको ज्यादती विरुद्ध आमरण अनशन बसेका थिए । उनको माग नेपाल सरकारलाई पठाउने र समाधानका लागि प्रजिअ पोखरेलले समन्वय गर्ने सहमति पछि झाले अनशन स्थगित गरेका हुन् ।
झाले तीन बुदे ज्ञापन पत्र प्रजिअलाई बुझाएका छन् । उक्त पत्र आजै प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय पठाइने प्रजिअ पोखरेलले जानकारी दिए ।

  • साझा परिवेश
  • बुधबार, माघ १८, २०७९ 0८:५३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्