December 10, 2024 | मङ्लबार, मंसिर २५, २०८१
सुचनाहरु
अदालतको आदेशलाई महानगरको निर्णय भनि जनता माझ भ्रम नछर्नु- बालेन सरकारले संविधान दिवशको अवसरमा नेसनल डे कन्सर्ट गर्ने प्रधानमन्त्रीलाई एमाले काठमाडौँद्वारा ध्यानाकर्षण माओवादी केन्द्र भद्रपुरमा हंशधर राजवंशीको नेतृत्वमा नयाँ कार्य समिति चयन सुनको मुल्य घट्यो , कतिमा हुदैछ कारोवार ? साफ यु–२०: भुटानलाई हराउँदै नेपाल फाइनलमा चरित्रहत्या गरेको भन्दै दुर्गा प्रसाईंविरुद्ध ज्वाला संग्रौलाले दिइन् साइबर व्युरोमा उजुरी आज श्रीकृष्ण जन्माष्टमी गुन्यु चोली जोगाउन थालिएको मेची–काली यात्रा समापन आजको मौसम : कोशीमा भारी वर्षाको सम्भावना विमानस्थलबाट इन्धन डिपो हटाउन सरकारी निकायबीच मिलेन तालमेल सुनकोसीमा खसेको गाडी निकालियो, अझै तीनजना नदीमै बेपत्ता भत्ता लिन राष्ट्रिय परिचय पत्र नचाहिने सर्वोच्च अदालतको आदेश कोरियामा मृत्यु भएकी इलामकी सोनुको शव नेपाल ल्याइयो नेपाली तीर्थयात्री बोकेको बस बिहारमा दुर्घटना सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढ्यो महोत्तरीको बर्दिवास र औरही सिमाना नजिक वडा अध्यक्ष मृत फेला देउवा निवास अगाडि फेला परेको शङ्कास्पद वस्तुभित्र माटो भेटियो झापाको गौरीगञ्जमा आगलागी, दुईवटा घर जलेर नष्ट त्रिशूली नदीमा खस्नबाट जोगियो बस, घाइते १५ जनामध्ये दुईको अवस्था गम्भीर

झापा सिडिओसँगको सहमति पश्चात माधव झाले तोडे आमरण अनशन

  • साझा परिवेश
  • बुधबार, माघ १८, २०७९ 0८:५३
झापा सिडिओसँगको सहमति पश्चात माधव झाले तोडे आमरण अनशन

बिर्तामोड । झापाको बिर्तामोडमा अनशनरत माधव झाले सातौं दिनमा अनशन अन्त्य गरेका छन् । उनी बिर्तामोडस्थित मुक्तिचोकमा आमरण अनशन बसेका थिए ।

आज बिहान झापाका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले अनशन बसेका २२ वर्षीय झालाई जुस खुवाउदै अनशन तोडाएका हुन् ।

इलामका प्रेम आचार्यले आत्मदाह गरेपछि झाले बैंक तथा बित्तीय संस्थाको ज्यादती विरुद्ध आमरण अनशन बसेका थिए । उनको माग नेपाल सरकारलाई पठाउने र समाधानका लागि प्रजिअ पोखरेलले समन्वय गर्ने सहमति पछि झाले अनशन स्थगित गरेका हुन् ।
झाले तीन बुदे ज्ञापन पत्र प्रजिअलाई बुझाएका छन् । उक्त पत्र आजै प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय पठाइने प्रजिअ पोखरेलले जानकारी दिए ।

  • साझा परिवेश
  • बुधबार, माघ १८, २०७९ 0८:५३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्