October 3, 2023 | मङ्लबार, अशोज १६, २०८०
सुचनाहरु
नेपालगञ्जमा कर्फ्यू उलङघन गर्दै प्रदर्शन जारी पश्चिम नेपालमा भूकम्पको धक्का महसुस नेपालगञ्जमा सामाजिक सद्भाव कायम राख्न राप्रपा सांसदकाे अपिल जनयुद्ध दिवसको बिदा फिर्ता नलिए त्यसबिरुद्द कदम चाल्ने ओलीको चेतावनी स्थानीय तहका कर्मचारीद्वारा आन्दोलन जारी फागुन १ को बिदा फिर्ता लिन प्रधानमन्त्रीलाई ओलीको अल्टिमेटम त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सर्वाधिक संख्यामा उडान इन्जिनियरिङ स्नातक तहको शुल्क नबढाउने सहमति कोशी प्रदेशसभाको बैठक भोलि बस्ने विराटनगरमा ज्येष्ठ नागरिक, अपाङ्गता र सुत्केरीका लागि निःशुल्क एम्बुलेन्स सेवा सुरु प्रतिनिधि चयनको बिरोधमा एमाले पार्टी कार्यालयमा लगाइयो ताला अध्यक्ष प्रचण्डले पार्टीलाई गराए चीन भ्रमणको बिफ्रिङ कैद मिनाहा गर्ने राष्ट्रपतिको निर्णयबिरुद्द सर्वोच्चमा रिट यो वर्ष नेपालको आर्थिक वृद्धि ३ दशमलव ९ प्रतिशत हुने विश्व बैंकको प्रक्षेपण राष्ट्रपतिद्वारा भएको कैद मिनाहामाथि ओलीको प्रश्न स्वास्थ्यकर्मीको रक्षा गर्नुपर्छ, सम्झौता गरिएको २४ घण्टा नबित्दै आक्रमण हुनु दुःखद : महामन्त्री गगन आन्दोलनरत डाक्टरहरु नियमित काममा जान थाले नेपालगञ्जले धार्मिक सद्भाव गुमायो भन्दै सदनमा हल्ला चलेपछि….. बुद्धचित्तका माला व्यापारीको अपहरण आरोपमा दुईजना पक्राउ दोलखामा फेला परेको ११ किलो सुन प्रकरणमा थप ३ जना पक्राउ

साफ अन्डर २० महिला च्याम्पियनसीपमा आज नेपाल बंगलादेशसँग भिड्दै

  • साझा परिवेश
  • शुक्रबार, माघ २०, २०७९ 0८:४८
साफ अन्डर २० महिला च्याम्पियनसीपमा आज नेपाल बंगलादेशसँग भिड्दै

काठमाडौं: साफ अन्डर २० महिला च्याम्पियनसीप आजदेखि बंगलादेशमा सुरु हुँदैछ। प्रतियोगितामा आज नेपाल बंगलादेशसँग भिड्दैछ।

खेल नेपाली समयअनुसार बेलुका पौने ७ बजे ढाकाको बीएसएसएस मोस्ताफा कमल मैदानमा हुनेछ। त्यसअघि भारत र भुटानबीच दिउँसो पौने ३ बजे खेल हुनेछ ।

आजदेखि सुरु हुने प्रतियोगिता २६ गते बिहीवारसम्म चल्नेछ । नेपालले दोस्रो खेल आइतवार भुटानसँग र तेस्रो खेलमा मङ्गलबार भारतसँग खेल्ने । सिङ्गल राउन्ड रोबिनको खेलपछि शीर्ष दुई टोलीबीच बिहीवार फाइनल खेल हुनेछ।

प्रतियोगितामा नेपालसहित आयोजक बङ्गलादेश, भारत र भुटान गरी चार टोली सहभागी छन्।

  • साझा परिवेश
  • शुक्रबार, माघ २०, २०७९ 0८:४८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।