March 24, 2023 | शुक्रबार, चैत्र १०, २०७९
सुचनाहरु
प्रदेश नामकरणविरुद्धको प्रदर्शनमा घाइते लिम्बूको मृत्यु को बन्दैछ आइजीपी ? सरकार व्यापारमा ठोस निर्णय गर्न सक्ने अवस्थामा छैन : उपप्रधानमन्त्री श्रेष्ठ पुरानो संसद भवनलाई रेट्रोफिट गर्न संसदीय समितिको निर्देशन नेपाली सेनाको आकार स्वघोषित विज्ञले तोक्ने होइन : प्रधान सेनापति शर्मा उपसभापति खड्का र चिनियाँ राजदूतबीच भेटवार्ता सबैको एउटै पार्टी भनेको देश र जनता हो : मन्त्री मोदी आरनमा गलेको जिन्दगी! बिएस राणाकी पत्नी र छोरीको उपचारमा कोषकाे एक लाख सहयोग सुन चाँदीका गहना सफा गर्ने भन्दै ठगी गर्ने ३ जना पक्राउ जनता आवास कार्यक्रमको बजेटमा चलखेल, कमसल सामग्री प्रयोग भारतमा जबरजस्ती देह व्यापारमा लगाइएका १० नेपाली महिलाको उद्धार नेप्से सूचक १८ अंकले घट्यो, १ अर्ब ४१ करोडको कारोबार प्रधानमन्त्रीको निर्देशन : बजार अनुगमन गर्नुस्, राजश्व छली रोक्ने कदम चाल्नुस् नेप्से सूचक १८ अंकले घट्यो, १ अर्ब ४१ करोडको कारोबार सरकारमा सम्मानजनक उपस्थिति हुनुपर्ने लोसपाको माग न्यूनतम साझा कार्यक्रम तय गर्न बालुवाटारमा छलफल गर्दैै सत्ता गठबन्धन तीन वर्षमा दोब्बर भयो सार्वजनिक ऋण परिसंघको वरिष्ठ उपाध्यक्षमा राजेश कुमार अग्रवाल चयन रिपोर्ट उपप्रधानमन्त्री लिन किन चाहँदैनन् रास्वपा र जसपा?

उद्योग वाणिज्य संघ इनरुवाको २० औं साधारण सभा सम्पन्न

  • साझा परिवेश
  • शनिबार, माघ २१, २०७९ १९:११
उद्योग वाणिज्य संघ इनरुवाको २० औं साधारण सभा सम्पन्न

गनेश कुमार यादव
इनरुवा । उद्योग वाणिज्य संघ इनरुवाको २० औं साधारण सभा सम्पन्न भएको छ ।
शनिबार इनरुवा–१ स्थित रहेको सत्यनारायण मन्दिरको सभाहलमा जिल्ला समन्वय समिति महासंघका राष्ट्रिय अध्यक्ष राजन मेहताको प्रमुख आतिथ्यमा उद्योग वाणिज्य संघ इनरुवाको २० औं साधारण सभा सम्पन्न भएको हो ।
कार्यक्रममा उद्योग वाणिज्य संघ इनरुवाका सचिव रोशन खड्काले १९ औं साधारण सभापछिका गतिविधि तथा क्रियाकलापहरु पेश गर्नुभको थियो । कार्यक्रममा जिल्ला समन्वय समिति महासंघका राष्ट्रिय अध्यक्ष राजन मेहताले उद्योग वाणिज्य संघ इनरुवाले कोरोना कालमा राम्रोकाम गरेकोछ भनेर बताउनु भयो । व्यापारीहरुलाई समयमा कोभिड बिरुद्धको खोप उपलब्ध गराउने काम देखि व्यापारीहरुको हक हितमा बिभिन्न कामहरु गरि उद्योग वाणिज्य संघ इनरुवाले गरेको उनले बताउनुभयो ।
त्यसैगरि उद्योग वाणिज्य संघ इनरुवाका अध्यक्ष बिरेन्द्र शाहले इनरुवाको आस्था प्रति कहीले खेलबाड नगरेको र इनरुवाको संस्थालाई मानमर्यादन गर्ने काम नगरेको बताए । उनले भने“ इनरुवाको संस्थालाई मानमर्यादन गर्ने काम गरिन जहिलेपनी नेपाल अधिराज्य भरि यो संस्थाहरुलाई चिनाउने कोशिस गरे ।,‘मैले उद्योग वाणिज्य संघ इनरुवाको अध्यक्ष पदको कार्यभार लिदैगर्दा जम्मा १७ हजार रुपैयाँ रहेको थियो र हाल कार्यायालको सबै कार्जाहरु चुक्ता गरि २ चार लाख आगामी कार्यकालक गालि सुरक्षीत गरेर जानेछु ।’’
त्यसैगरी हार्डवेयर व्यवसायी पलबहादुर कटुवालले आफ्नो मन्तव्य राख्दै इनरुवामा आन्तरि काजस्व कायालय र यातायात व्यवस्थाको शाखा कार्यालय ल्याउन सम्बन्धित निकायहरुले ध्यान दिनुपर्ने बताउनुभयो । वहाँका अनुसार इनरुवा लगायत आसपसका क्षेत्रहरुबाट उक्त कार्यालयमा सेवा लिन जाँदा निकै समय खर्चिने ताथा कठिनाईहरु हुनेगरेको छ ।

कार्यक्रममा नेकपा एमालेका युवा नेता सरोज पोखरेल,सुनसरी क्षेत्र नं–४९ख० का प्रदेश सासंद हाजी इस्राइल मन्सुरी, उद्योग वाणिज्य महासंघका १ नं प्रदेशका अध्यक्ष टिकाराज ढकाल,उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य अभिनास बोहरा लगायतको आथित्यता रहेको थियो भने इनरुवा नगर क्षेत्रका व्यापारिहरुको सहभागिता रहेको थियो ।

  • साझा परिवेश
  • शनिबार, माघ २१, २०७९ १९:११

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।