sweet bonanza
February 4, 2026 | बुधबार, माघ २३, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

नेपाल निजामती कर्मचारी संगठन,सुनसरी र नेपाल निजामती कर्मचारी युनियन,सुनसरीकाे संयुक्त विज्ञप्ती

  • साझा परिवेश
  • आइतवार, फाल्गुन ७, २०७९ १३:४४
नेपाल निजामती कर्मचारी संगठन,सुनसरी र नेपाल निजामती कर्मचारी युनियन,सुनसरीकाे संयुक्त विज्ञप्ती

इनरुवा । नेपाल निजामती कर्मचारी संगठन,सुनसरी र नेपाल निजामती कर्मचारी युनियन,सुनसरीकाे संयुक्त विज्ञप्ती निकालेकाे छ ।

नेपाल निजामती कर्मचारी संगठन,सुनसरी का अध्यक्ष चिनेश्वर मेहता र नेपाल निजामति कर्मचारी युनियन,सुनसरीका अध्यक्ष निखिल पाेखरेलले संयुक्त रुपमा उक्त विज्ञप्ती आइतबार निकालेकाे हाे ।

माघ २६ गते विहिवारका दिन इनरुवा अस्पतालमा विरामी कुरुवाले चिकित्सक सम्पर्क गर्न खोज्दा विरामी कुरुवा र चिकित्सक विच भएको सामान्य विवाद लाई अतिरन्जीत गरी भोक्राहा नरसिंह गाउँपालिकामा कार्यरत वडा सचिव शिव नारायण यादवलाई जिल्ला अस्पताल प्रशासनले हिरासतमा लिई कार्यवाही गर्न जिल्ला प्रहरी कार्यालयमा पठाएको पत्र प्रति आपत्ति प्रकट गर्दै उक्त विज्ञप्ती निकालेकाे नेपाल निजामती कर्मचारी युनियन सुनसरीका अध्यक्ष निखिल पाेखरेलले जानकारी दिनुभयाे ।

“राष्ट्रसेवक कर्मचारीहरु विच आपसमै बसेर समस्याको निकाश निकाल्ने प्रशस्त मार्गहरु हुंदा हुंदै अस्पताल प्रमुख डा. देवराज घिमिरेले दुवै पक्ष विच समझदारी गराई सके पश्चात साथै सवै पक्ष संग बसेर समस्याको समाधान निकाल्ने भनि छलफल भएको भोलि पल्टनै फेरी अस्पताल प्रमुखले नै राष्ट्रसेवक कर्मचारी शिवनारायण यादवलाई अपराधि जस्तो व्यवहार गरिनुले सम्पुर्ण राष्ट्रसेवक कर्मचारीहरुको मनोवल घटने कुरामा दुई मत छैन, साथै अस्पतालका कर्मचारीहरुको पनि काम प्रतिको लगाव र उत्साह घट्न सक्ने कुरामा हामि चिन्तीत छौं ।” संयुक्त विज्ञप्तीमा उल्लेख गरिएकाे छ ।

उक्त विज्ञप्तिमा “सहकार्य र कर्मचारी एकताबाट नै हामिले जनताले चाहेको सेवा प्रवाह गर्न सक्छौ भन्ने कुरामा सचेत हुन अस्पताल प्रशासन लाई जानकारी गराउन चाहन्छौं । साथै आगामी दिनमा कर्मचारी सम्बन्धमा कुनै पनि समस्या समाधानका लागि जिल्लामा रहेका निजामती कर्मचारीहरुको क्रियाशिल ट्रेड युनियनहरु सँगको सहकार्य लाई निरन्तरता दिन हुन जिल्ला स्थित सम्पुर्ण कार्यालय प्रमुख ज्यूहरु सँग आग्रह गर्न चाहन्छौं ।”समेत उल्लेख गरिएकाे छ ।

अस्पतालमा उपचारका लागि ल्याएका बिरामिका कुरुवाले डक्टर नभेटेपछि ड्युटीमा भएकी नर्ससँग नम्बर लिएर फोन गरेका थिए । तर, चिकित्सक सम्पर्क नर्सले गर्ने हो भन्दै बिरामीका आफन्तलाई जवाफ फर्काए । त्यहीबाट, विवाद सुरु भएकाे थियाे ।

  • साझा परिवेश
  • आइतवार, फाल्गुन ७, २०७९ १३:४४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid