June 23, 2024 | आइतवार, असार ९, २०८१
सुचनाहरु
पशुपतिको भेटी चोरी प्रकरणमा ५ जना जेल चलान आफूले बोल्ने दिन पर्याप्त मन्त्री र सांसद नआएकोमा प्रचण्ड असन्तुष्ट सुनको मूल्य बढ्यो निर्माण व्यवसायीलाई भुक्तानीको समस्या छैन- प्रधानमन्त्री दुग्ध किसानको भुक्तानी तत्काल गर्न विश्वप्रकाशको सरकारलाई ध्यानाकर्षण बन्दैछ धिमाल कला र संस्कृति बचाउने गीत “लोसु लोसु लोसु” गीत लिएर आउदैछन अर्जुन धिमाल गौरादह २ को वडास्तरीय सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न श्री केश तेल गुणस्तरीय रहेको उत्पादन कम्पनीको दावी घट्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ? कस्तो रहला आजको मौसम ? प्रतिनिधि सभाको बैठक दुई दिन स्थगित मोदीको शपथ ग्रहणमा भाग लिन प्रधानमन्त्री दाहाल आज भारत जाँदै दुर्ब्यशन विरुद्ध रङ्गभर्दै गौरादह जेसीज सुनको मूल्यमा नयाँ कीर्तिमान टी-२० विश्वकप: नामिबियामाथि स्कटल्याण्ड ५ विकेटले विजयी गौरादहमा खुल्यो “दर्पण कला सँसार”…… गृहमन्त्रीले गिरीबन्धुको फाइल खोल्ने होइन, बोल्नपनि सक्नुहुन्न : विश्वप्रकाश शर्मा मोदीको शपथ ग्रहण समारोहमा जाने तयारीमा प्रधानमन्त्री प्रचण्ड सुनको मुल्य अहिलेसम्मकै उच्च बालेनलाई न्यूरोडको फुटपाथ बढाउन दिनुपर्छ, केन्द्रको हस्तक्षेप बन्द गर- महामन्त्री शर्मा

इटहरीको बाह्रौँ नगरसभा अनिश्चितकाको लागी स्थगित

  • साझा परिवेश
  • शनिबार, चैत्र ४, २०७९ १९:१0
इटहरीको बाह्रौँ नगरसभा अनिश्चितकाको लागी स्थगित

सुनसरी । इटहरी उपमहानगरपालिकाको बाह्रौँ नगरसभा अनिश्चितकाको लागी स्थगित भएको छ ।
शुक्रवार लायन्स भवनमा बसेको बैठक कर्मचारीको आचार संहिताको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई लिएर स्थगित भएको हो ।
नेकपा एमालेका बहुमत नगरसभा सदस्यले अवरुद्ध गरेपछि अनिश्चितकाकालागी स्थगित गरिएको नगर प्रमुख हेमकर्ण पौडेलले जानकारी दिए ।

सभा स्थगित पछि कार्यकक्षमा फेसबुक लाइभ मार्फत प्रमुख पौडेलले एमाले नेतृत्व प्रति असन्तुष्टि जनाएका छन् । जिल्ला स्तरका नेताहरूको जोडबलमा जनप्रतिनिधिले सभा स्थगित गरेको उनले औँल्याएका छन् ।

बेरुजु घटाउने र अपारदर्शी खर्चलाई रोक्ने प्रस्तावमा एमाले नेतृत्वले अनावश्यक दबाब दिएको उनले जानकारी दिएका छन् । कर्मचारीलाई अतिरिक्त सेवासुबिधा बाढ्ने र मासिक ५ हजार खाजा भत्ता कटौती गर्ने कार्यपालिकाको निर्णय नगरसभा बाट अनुमोदन गराउने तयारी रहेको उनले जानकारी दिए ।

  • साझा परिवेश
  • शनिबार, चैत्र ४, २०७९ १९:१0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्