sweet bonanza
February 15, 2026 | आइतवार, फाल्गुन ४, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

टीआरसी विधेयकबारे प्रतिनिधिसभामा गरमागरम, सांसदहरू आरोप–प्रत्यारोपमा

  • साझा परिवेश
  • आइतवार, चैत्र ५, २०७९ १५:२0
टीआरसी विधेयकबारे प्रतिनिधिसभामा गरमागरम, सांसदहरू आरोप–प्रत्यारोपमा

काठमाडौं । प्रतिनिधिसभाको बैठकमा बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन २०७१ लाई संशोधन गर्न बनेको विधेयकबारे चर्चाचर्की परेको छ ।
विधेयकको विपक्षमा राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले विरोधको सूचना पेश गरे । तर, त्यो बहुमतले अस्वीकृत गर्‍यो । उनले फौजदारीसम्बन्धी अपराधको सजाय घटाउन नपाउने भन्दै आपत्ति जनाए ।
विधेयकबारे उनले भने, ‘संक्रमणकालीन न्यायको विषयलाई ध्यान दिई कानूनबमोजिम सजाय घटाउने भनिएको छ । यस्ता फौजदारी कसुरको घटनामा सजाय घटाउन पाइँदैन । यो प्राकृत्तिक न्यायको सिद्धान्तको विरुद्धमा छु । यसरी अपराध गर्न पाइँदैन ।’

उनले विधेयकको विरोध गरेपछि माओवादीका सांसद माधव सापकोटा ‘सुवोध’ लगायतले आपत्ति जनाए । सांसद सापकोटा शाहीको अभिव्यक्तिको जवाफ दिन बोल्न खोजेपछि सभामुख देवराज घिमिरेले छलफल पछि गर्न पाइन्छ भनेर रोकेका छन् । तर, शाहि रोकिँदैन । उनलाई सभामुख घिमिरेले पनि छलफलपछि हुन्छ भन्दै रोक्न खोज्दै अटेर गर्छन् ।

उनी भन्छन्, ‘संसदको कुनै देशमा छैन फौजदारी कसुरमा माफी हुँदैन । सजाय हुन्छ ।’ शाहीको अभिव्यक्तिप्रति माओवादीको केही सांदहरूले आपत्ति जनाएर उठेपछि सभामुखले बस्न आग्रह गर्छन् ।

  • साझा परिवेश
  • आइतवार, चैत्र ५, २०७९ १५:२0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid