July 27, 2024 | शनिबार, साउन १२, २०८१
सुचनाहरु
मृतकलाई परिवारलाई सक्दो सहयोग गर्ने सौर्य एयरलाइन्सको प्रतिबद्धता मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गरिने अवैध रूपमा कल बाइपास गर्ने झापा गौरीगंजका गिरी सहित २ जना पक्राउ ५ महिनादेखि भारतमा बन्धक बनाइएका २८ जना नेपाली मजदुरकाे उद्धार गौशाला २६ले भनिन्ः ‘सन्दीपविरुद्ध मुद्दा नचलाउनु ’ वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएकालाई बिना धितो ऋण कीर्तिपुर नगरपालिकाका मेयरको निधन कोशी सरकारबाट बाहिरिँदै माओवादी, ४ मन्त्रीले राजीनामा दिने तयारी आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक संक्रमणकालीन न्यायको विषय टुंगिदै सन्दीप सम्मिलित भ्यानकुभर पहिलो खेलमा पराजित वरिष्ठ लोक गायक जोशीको निधन विमान दुर्घटनामा ज्यान गुमाएकाको पोस्टमार्टम सकियो, आजै परिवारलाई बुझाइने दीपेन्द्र र रोहित ग्लोबल टि-२० खेल्न क्यानडा लागे मौद्रिक नीति शुक्रबार सार्वजनिक गर्ने तयारी सुनको मूल्य २४ सयले घट्यो वैदेशिक रोजगारी : एक वर्षमा एक हजार ३४६ को मृत्यु, दैनिक सरदर ४ जना बाकसमा आजको मौसम : पाँच प्रदेशका केही भागमा भारी वर्षा हुने पूर्वानुमान स्वदेश फर्किंदै नेपाली महिला क्रिकेट टोली आज ६ वटा संसदीय समितिको बैठक बस्दै

नेपालको जनसंख्या दुई करोड ९१ लाख ६४ हजार ५७८, पुरुषभन्दा महिला बढी

  • साझा परिवेश
  • शुक्रबार, चैत्र १०, २०७९ १२:२१
नेपालको जनसंख्या दुई करोड ९१ लाख ६४ हजार ५७८, पुरुषभन्दा महिला बढी

काठमाडौं । नेपालको जनसंख्या दुई करोड ९१ लाख ६४ हजार ५७८ रहेको तथ्यांक सार्वजनिक भएको छ ।

केन्द्रीय तथ्यांक कार्यालयले राष्ट्रिय जनगणना २०७८ सार्वजनिक गर्दै जनसंख्याको विवरण सार्वजनिक गरेको छ ।

जनगणना २०७८ अनुसार महिलाको जनसंख्या एक करोड ४९ लाख ११ हजार २७ र पुरुषको जनसंख्या एक करोड ४२ लाख ५३ हजार ५५१ रहेको छ । पुरूषको जनसंख्या महिलाको भन्दा ६ लाख ५७ हजार कम रहेको छ ।

  • साझा परिवेश
  • शुक्रबार, चैत्र १०, २०७९ १२:२१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्