June 9, 2023 | शुक्रबार, जेष्ठ २६, २०८०
सुचनाहरु
जिल्ला निर्वाचन कार्यालय खारेज गर्न हुन्न : कांग्रेस गृहमन्त्री श्रेष्ठ : रानामगरलाई कालोमोसो लगाइएको भन्ने हल्ला झुटो हो करेन्ट लागेर १ जनाको मृत्यु कानुन हातमा लिनेविरुद्ध सरकारले कठोर कदम चाल्नु नपरोस् : उपप्रधानमन्त्री एमालेलाई गृहमन्त्रीको जवाफ- आन्दोलनका नाममा अराजक गतिविधिलाई छुट दिन्नौं माधवकुमार नेपाल : वंशको शासनलाई फर्काउने दुष्प्रयास हुदै जिल्ला निर्वाचन खारेजीमा छलफल हुदै प्रतिनिधिसभामा एमालेको विरोध कोशी प्रदेशको आन्दोलनबारे एमालेले माग्यो सरकारसँग जवाफ मुर्रालाई दुई महिनापछी नेपाल ल्याउने अत्याधिक गर्मी बढे सङै धरानमा असार ९ गते सम्म बिद्यालय बिदा हत्यालाई सरकारले सामान्य रुपमा लिनु निकै दुःखद् र रहस्यमय बन्यो शोषक, सामन्ती र जाली फटाहा बढे, इमान्दार पिल्सिन थाले : माधव नेपाल ५० हजार घुससहित टेकु ल्यावका अधिकृत पक्राउ राजेन्द्र पाण्डेको टिप्पणी: ७० वर्षे उमरहद हटाएसँगै एमालेमा राजतन्त्र भित्रियो नेपाल न्यूयोर्कमा १ सय ४५ मतले सदस्यमा निर्वाचित भरतपुरद्वारा दुग्ध उत्पादक किसानलाई अनुदान सदनमा यी कुराहरु ध्यान दिनै पर्ने ‘जाहेरी दर्ता गर्ने बाहेक प्रहरीले १६ वर्षसम्म केही गरेन’ २९ जना जिल्ला न्यायाधीशका लागि जागिर खुल्यो

मिटरब्याजीपीडितको समस्या समाधान गर्न सरकार गम्भीर होस् : सांसद बेलवासे

  • साझा परिवेश
  • आइतवार, चैत्र १२, २०७९ १६:0१
मिटरब्याजीपीडितको समस्या समाधान गर्न सरकार गम्भीर होस् : सांसद बेलवासे

काठमाडौं । राष्ट्रियसभा सदस्य गंगाकुमारी बेलवासेले मिटरब्याजीपीडितको समस्या समाधान गर्न सरकारसँग आग्रह गरेकी छन् । आइतबारको राष्ट्रियसभा बैठकमा उनले यस्तो माग गरेकी हुन् ।

उनले अहिले देशभर नै मिटरब्याजपीडितको समस्या बढ्दै गएको भन्दै सरकारले गम्भीर बन्नुपर्नेमा जोड दिइन् । “एउटा दुःखलाग्दो आन्दोलन छ, मिटरब्याजी संघर्ष समितिको आन्दोलन । करिब २० वर्षयता मिटरब्याजमा पैसा लगाउनेहरू र घर खर्च चलाउन महँगो ब्याजदरमा ऋण लिनेहरूबीचको संघर्ष २० वर्ष वरपर पुगेको छ,” उनले भनिन्, “उहाँहरूले विषय उठाउनुभएको छ । उहाँहरू तीन तहको सरकारमा पुग्नुभएको छ । तर पनि मिटरब्याजीहरू उहाँहरूलाई नै दुःख दिने किसिमले आइरहेका छन् ।”

सांसद बेलवासेले हरेक तहमा पुगेर मिटरब्याजीपीडितले समस्या सुनाए पनि समस्या समाधान हुन नसकेको बताइन् ।

  • साझा परिवेश
  • आइतवार, चैत्र १२, २०७९ १६:0१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।