September 17, 2024 | मङ्लबार, अशोज १, २०८१
सुचनाहरु
अदालतको आदेशलाई महानगरको निर्णय भनि जनता माझ भ्रम नछर्नु- बालेन सरकारले संविधान दिवशको अवसरमा नेसनल डे कन्सर्ट गर्ने प्रधानमन्त्रीलाई एमाले काठमाडौँद्वारा ध्यानाकर्षण माओवादी केन्द्र भद्रपुरमा हंशधर राजवंशीको नेतृत्वमा नयाँ कार्य समिति चयन सुनको मुल्य घट्यो , कतिमा हुदैछ कारोवार ? साफ यु–२०: भुटानलाई हराउँदै नेपाल फाइनलमा चरित्रहत्या गरेको भन्दै दुर्गा प्रसाईंविरुद्ध ज्वाला संग्रौलाले दिइन् साइबर व्युरोमा उजुरी आज श्रीकृष्ण जन्माष्टमी गुन्यु चोली जोगाउन थालिएको मेची–काली यात्रा समापन आजको मौसम : कोशीमा भारी वर्षाको सम्भावना विमानस्थलबाट इन्धन डिपो हटाउन सरकारी निकायबीच मिलेन तालमेल सुनकोसीमा खसेको गाडी निकालियो, अझै तीनजना नदीमै बेपत्ता भत्ता लिन राष्ट्रिय परिचय पत्र नचाहिने सर्वोच्च अदालतको आदेश कोरियामा मृत्यु भएकी इलामकी सोनुको शव नेपाल ल्याइयो नेपाली तीर्थयात्री बोकेको बस बिहारमा दुर्घटना सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढ्यो महोत्तरीको बर्दिवास र औरही सिमाना नजिक वडा अध्यक्ष मृत फेला देउवा निवास अगाडि फेला परेको शङ्कास्पद वस्तुभित्र माटो भेटियो झापाको गौरीगञ्जमा आगलागी, दुईवटा घर जलेर नष्ट त्रिशूली नदीमा खस्नबाट जोगियो बस, घाइते १५ जनामध्ये दुईको अवस्था गम्भीर

मिटरब्याजीपीडितको समस्या समाधान गर्न सरकार गम्भीर होस् : सांसद बेलवासे

  • साझा परिवेश
  • आइतवार, चैत्र १२, २०७९ १६:0१
मिटरब्याजीपीडितको समस्या समाधान गर्न सरकार गम्भीर होस् : सांसद बेलवासे

काठमाडौं । राष्ट्रियसभा सदस्य गंगाकुमारी बेलवासेले मिटरब्याजीपीडितको समस्या समाधान गर्न सरकारसँग आग्रह गरेकी छन् । आइतबारको राष्ट्रियसभा बैठकमा उनले यस्तो माग गरेकी हुन् ।

उनले अहिले देशभर नै मिटरब्याजपीडितको समस्या बढ्दै गएको भन्दै सरकारले गम्भीर बन्नुपर्नेमा जोड दिइन् । “एउटा दुःखलाग्दो आन्दोलन छ, मिटरब्याजी संघर्ष समितिको आन्दोलन । करिब २० वर्षयता मिटरब्याजमा पैसा लगाउनेहरू र घर खर्च चलाउन महँगो ब्याजदरमा ऋण लिनेहरूबीचको संघर्ष २० वर्ष वरपर पुगेको छ,” उनले भनिन्, “उहाँहरूले विषय उठाउनुभएको छ । उहाँहरू तीन तहको सरकारमा पुग्नुभएको छ । तर पनि मिटरब्याजीहरू उहाँहरूलाई नै दुःख दिने किसिमले आइरहेका छन् ।”

सांसद बेलवासेले हरेक तहमा पुगेर मिटरब्याजीपीडितले समस्या सुनाए पनि समस्या समाधान हुन नसकेको बताइन् ।

  • साझा परिवेश
  • आइतवार, चैत्र १२, २०७९ १६:0१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्