April 28, 2024 | आइतवार, बैशाख १६, २०८१
सुचनाहरु
बझाङमा एमालेका भण्डारी अगाडि मैत्रीपूर्ण टी–२० शृङ्खला : दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ सग नेपाल पराजित नेपाली ओपनर लोकेश बम घाइते ; स्ट्रेचरमा राखेर बाहिर ल्याइयो नेपाललाई वेष्ट इन्डिजले दियो १६१ रनको लक्ष्य वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले पहिला बलिङ गर्ने, टिममा ५ परिवर्तन राष्ट्रपतिबाट लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी सुनको मूल्य बढ्यो , कति पुग्यो त तोलाको ? आईपीएल क्रिकेटमा आज गुजरात र बैंगलुरु तथा चेन्नई र हैदराबाद खेल्दै तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन शुरु तराईमा अत्यधिक गर्मी, वैशाख २० सम्मै तातो हावा चल्ने युट्युब हेरेर बनाएको पेस्तोल बोक्दा पड्किएर एक जना घाइते झापाको बाह्रदशीमा ब्राउन सुगरसहित एक जना पक्राउ सेक्युरिटी प्रिन्टिङ प्रेस बन्द गराएर बाहिरबाट पासपोर्ट छपाइ चिया गुणस्तर परीक्षण गर्न सरकारसँग छैन आफ्नै ल्याब, भारतको भरमा निकासी बझाङमा हेलिकप्टरबाट मतपेटिका ल्याइँदै, दिउँसोबाट मतगणना आजदेखि लगानी सम्मेलन सुरू इलाम–२ को मतगणना ११ बजेबाट जापानी विदेशमन्त्री योको नेपाल आउँदै जुनसुकै पालिकाका विपन्नको उपचार काठमाडौँ महानगरले गर्ने बालेनको घोषणा सन्दीप लामिछानेमाथिको पुनरावेदनमाथि सुनुवाइ हुँदै

ग्लोबल आइएमईको सीईओमा सुमन पोखरेल नियुक्त

  • साझा परिवेश
  • सोमवार, कार्तिक २०, २०८० ११:२0
ग्लोबल आइएमईको सीईओमा सुमन पोखरेल नियुक्त
  •  अधिकृत (डेपुटी सीईओ) मा सुमन पोखरेल नियुक्त
  • एभरेष्ट बैंकबाट करिअर सुरु
  • ग्लोबल बैंकमा तीन वर्ष काम गरेपछि सञ्चालक समिति सदस्यमा चयन

काठमाडौं ।।

ग्लोबल आइएमई बैंकको नायब प्रमुख कार्यकारी अधिकृत (डेपुटी सीईओ) मा सुमन पोखरेललाई नियुक्त गरिएको छ । पोखरेल यसअघि आइएमई समूहका प्रमुख कार्यकारी अधिकृत थिए । उनी आइएमई समूहको उपाध्यक्षसमेत रहेका थिए । एभरेष्ट बैंकबाट करिअर सुरु गरेका पोखरेलले ग्लोबल बैंकमा तीन वर्ष काम गरेपछि सञ्चालक समिति सदस्यमा चयन भएका थिए । पोखरेलले आजै पदभार ग्रहण गर्न लागेको बैंक स्रोतले जानकारी दिएको छ । ग्लोबल आइएमई बैंकको सीईओमा अहिले रत्नराज बज्राचार्य छन् भने वरिष्ठ  नावब प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्र रेग्मी रहेका छन् ।

 

  • साझा परिवेश
  • सोमवार, कार्तिक २०, २०८० ११:२0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।