April 29, 2024 | सोमवार, बैशाख १७, २०८१
सुचनाहरु
झापामा लागुओैषध काराेबारीलाई पक्राउ गर्ने क्रममा प्रहरीले चलायो गाेली नेप्से परिसूचक बढ्यो घुस लिएको आरोपमा वडाध्यक्षविरुद्ध मुद्दा दर्ता टी–२० विश्वकपका लागि न्युजिल्यान्डको टोली घोषणा कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियाविरुद्ध जाहेरी दर्ता वनमा आगो लगाउने व्यक्ति पक्राउ महोत्तरीका आगलागी पीडितलाई कामपाको १० लाख सहयोग अनलाइनबाट प्लेन टिकेट मिलाइदिन्छु भन्दै ठगी गर्ने युवती पक्राउ बझाङ उपचुनावमा एमालेका भण्डारी निर्वाचित गण्डकी सरकारविरुद्ध कांग्रेसले दिएको रिटमाथि सुनुवाइ जारी, आजै फैसला आउने इलाममा खुकुरी प्रहार गरी सौतेनी आमाको हत्या लु प्रभावितको उद्धार र राहतमा खटिन माओवादीको आग्रह भक्तपुरमा १६ वर्षीया किशोरी बलात्कृत, वृद्ध पक्राउ सुनको मूल्य घट्यो अञ्जान शाक्यले लिइन अराष्ट्रिय सभा सदस्यको शपथ बझाङमा एमालेका भण्डारी अगाडि मैत्रीपूर्ण टी–२० शृङ्खला : दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ सग नेपाल पराजित नेपाली ओपनर लोकेश बम घाइते ; स्ट्रेचरमा राखेर बाहिर ल्याइयो नेपाललाई वेष्ट इन्डिजले दियो १६१ रनको लक्ष्य वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले पहिला बलिङ गर्ने, टिममा ५ परिवर्तन

खेलकुदमा पदक विजेताको र्‍याली स्थगित

  • साझा परिवेश
  • मङ्लबार, अशोज २३, २०८० १२:0१
खेलकुदमा पदक विजेताको र्‍याली स्थगित
  • खेलकुदमा पदक जितेका खेलाडीको सम्मानमा हुने
  • फिसियलहरुलाई परिषदको प्राङ्गणमा सम्मान गर्ने
  • नेपालले हाङझाउमा सम्पन्न एसियाडमा दुई पदक जित्यो 

काठमाडौं ।।

चीनको हाङझाउमा सम्पन्न १९औँ एसियाली खेलकुदमा पदक जितेका खेलाडीको सम्मानमा हुने भनिएको र्‍याली स्थगित गरिएको छ ।राष्ट्रिय खेलकुद परिषद (राखेप)ले मंगलबार एक विज्ञप्ति जारी गर्दै र्‍याली स्थगित गरिएको जनाएको हो । राखेपले र्‍याली स्थगित भए पनि पदक विजेता खेलाडी, प्रशिक्षक तथा अफिसियलहरुलाई परिषदको प्राङ्गणमा सम्मान गर्ने जनाएको छ ।

नेपालले हाङझाउमा सम्पन्न एसियाडमा दुई पदक जितेको थियो । नेपालबाट करातेमा एरिका श्रेष्ठले रजत र महिला कबड्डी टिमले काँस्यपदक जितेका थिए ।नेपालले एसियाडमा १७ वर्षपछि दोहोरो पदक जितेको हो । यसअघि नेपालले सन् २००६ मा भएको एसियाडमा एकभन्दा धेरै पदक जितेको थियो ।

 

  • साझा परिवेश
  • मङ्लबार, अशोज २३, २०८० १२:0१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।