July 16, 2024 | मङ्लबार, असार ३२, २०८१
सुचनाहरु
संघीय संसद्का दुवै सदनको बैठक बस्दै अर्जेन्टिनाले जित्यो कोपा अमेरिकाको उपाधि सुनको मूल्य अहिलेसम्मकै उच्च प्रधानमन्त्री ओलीको क्याविनेटमा को को बने मंत्री ? प्रधानमन्त्री ओलीलाई भारतीय प्रधानमन्त्री मोदीको बधाई कोशीमा सरकार पुनर्गठनको तयारी कोकिनसहित विदेशी महिला पक्राउ मुकुल ढकाललाई स्वर्णिम वाग्लेको सचिवालयबाट धम्की कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षा हुने पशुपतिनाथमा बृहत् कोटीहोम महायज्ञ आयोजना हुँदै आज देशको ४५औँ प्रधानमन्त्री बन्दै एमाले अध्यक्ष केपी शर्मा ओली युरोकपको फाइनल आज, स्पेन र इङ्ल्याण्ड भिड्दै राष्ट्रिय परिचयपत्र लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा बुद्धएयरको जहाज चिप्लियो प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज विश्वासको मत लिँदै बेपत्ता यात्रुको खोजी तथा उद्धार गर्न प्रधानमन्त्री दाहालको निर्देशन बालेनसँग श्रीलंकाका राजदूत पाथिरानाको शिष्टाचार भेट अठार महिनामा पाँचौँपटक विश्वासको मत लिँदै प्रधानमन्त्री ४३ जिल्ला वर्षाको उच्च जोखिम, आवश्यक पूर्वतयारी गर्न आह्वान कोलम्बिया कोपा अमेरिका कपको फाइनलमा

प्रसगं बालेनको आड्नको

  • साझा परिवेश
  • बिहिबार, असार ७, २०८० २0:२६
प्रसगं बालेनको आड्नको

झापा।।  दिपेश शर्मा ।।

नेपालको सच्चा राष्ट्रय भक्त भनेको यो मुलकमा बालेन मात्र रहेछन ….. जब कुरा राष्ट्र र राष्ट्रिय स्वाभिमानको आउछ त्यसमा कुनै कानुन आकृषित हुदैन … यो अपमान हो हो राष्ट्रको .. नेपालको … ईतिहासमा कहिले कसैको अधिनमा नरहेको .. स्वतन्त्र राष्ट्र हो नेपाल ॥॥॥ आज तेहि देशको स्वाभिमानमा आच पुराउने छिमेकी राष्ट्रय को एउटा ब्यबसायिक संस्था सगं जब नेपालको उच्च आदालत का न्यायधिस झुक्छन लम्पसार पर्छन भने तिनको न्याय को औचित्वको पुष्टी नेपाली स्वतन्त्र जनताले गर्छन .. स्वतन्त्र यहा पार्टीको झोले कार्यकर्ता तिनको नेतृत्व गर्ने टोले नेता देखि शिर्ष नेता सबै पर्दैनन …ति जनता जो नेपाललाई आफ्नो जन्मभुमि लाई आमा भनेर सम्मान गर्छन ति जनता पर्छन … मैले सर्बच्च आदलतको अममान गरेको हौईन तर त्यो पदमा आफ्नो हैसियत र योग्यता नपुगेता पनि राजनितिक नियुत्ति पाएका .. भन्छन नि अपुताली परि यो पदमा दुर्भाग्यबस पुगेका ब्यक्तिको चाही अपमान नै गरेको हो … कायर नेतृत्व जो सत्ता र पदको लागी आफ्नो आमाको आत्मासम्मानमा ठेस पुराउने ब्यक्ति छन तिनको हिसाब किताब देशभक्त जनताले अबश्य गर्ने छन .. ।।। एउटा साधारण मेयर जस्को देश प्रति सम्मान यति उच्च छ … तर बिडम्बना र दुखद नै भन्नु पर्छ बिगत ४०-५० बर्षका राजनितिक दलको देश प्रति को माया यस्तो छ … यिनले देश बिकास गर्छन यिनीहरुकै नेतृत्व बाट देश बन्छ भनेर आश गर्नु भनेको यिनीहरुको लचारीपन स्बिकार गरि यिन दास हुनु हो … जुन स्विकार्य छैन .. नया पार्टीको रुपमा उदाएको स्वतन्त्र पार्टी को पनि काम देखिएन .. कुरा ठुला काम शुन्य ?? प्रश्न धेरै कति हो कति हो कति ??? तर राजनितीमा प्रश्न मात्रै गर्ने हो भने टेलिभिजन नै थिक थियो त ??? राजनिती किन …राष्ट्रियताको अपमान हुदा पनि संसद भबनमा लुरु लुरु गई प्रश्न गर्ने हो कि ??? एक्सनमा जाने हो ??? कि हतियारको राजनिति गरि सत्तामा पुगेका र बिदेशीको ईसारामा चलेकाहरुको बाट आफ्नो भाग सुरक्षित गर्ने च्याखे दाउ पर्खेर बसेका हुन ??? जहा आफ्नो जन्मभुमि आफ्नो धर्ती माताको ईज्जत हुदैन त्यहा जानु भनेको हारेको मावसिक्ता र लचारीपन का साथै स्वार्थ छ भनेर बुझिदैन र ???? आफु अनागरिक भए भनेर गुनासो गर्ने अनि त्यहि आमाको ईज्जतमा अरुले दाग लगाउन खोज्दा चुईक नबोल्ने धर्ती पुत्र हुन सक्दैन … अब चाही शकां लाग्न थालियो .. पुष्टी हुदैछ …सबै जनता अनागरिक भए जस्तै भयो … बालेननबाहेक … बालेन सर नझुक्न होला … पद नरहला .. केहि फरक पर्दैन .. नेपाल नै नरहे के मेयर कस्को मेयर … तर त्यो शिर नझुकोस … बरु काट्योस तर गर्बका साथ … देशका राष्ट्रिय भक्त हरुको साथ छ … पछाडी जनता छन … जय होस ….

व्यक्तिगत विचार

दिपेश शर्मा 

  • साझा परिवेश
  • बिहिबार, असार ७, २०८० २0:२६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्