sweet bonanza
February 13, 2026 | शुक्रबार, फाल्गुन २, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

मन्दिर भत्काउन पुगेपछि मन्दिरमै बसे सर्प र लँगुर, स्थानीय भन्छन -‘नाग देवता प्रकट’, हेर्नेको भीड

  • साझा परिवेश
  • बिहिबार, चैत्र २३, २०७९ १२:५९
मन्दिर भत्काउन पुगेपछि मन्दिरमै बसे सर्प र लँगुर, स्थानीय भन्छन -‘नाग देवता प्रकट’, हेर्नेको भीड

सिरहा । सिरहामा आज पुनः मन्दिर भत्काउन जाँदा ठेकेदारलाई लँगूर र सर्पले पनि रोकेको छ । डोजर लिएर दोस्रो दिन मन्दिर भत्काउन पुगेका ठेकेदारलाई सर्प र लँगूर देखेपछि पुनः फिर्ता भएका छन् ।

सिरहाको नरहा गाउँपालिका वडा नं. ३ नयाँ चोहर्बाचोकस्थित रहेको डिहबारको मन्दिर भत्काउन खोजेपछि बुधबार लँगूरले अडान लिए भने आज लँगूरसहित सर्प पनि त्यही आएर बसिदिएपछि हेर्नेको भीड लागेको हो ।


लँगूरको साथै सोही मन्दिरमा सर्प समेत आएर बसेपछि त्यहाँ स्थानीयको भीड जम्मा भएको छ । मन्दिरमा भक्ता समेत खेलाउन थालेका छन् । देवता खेलाउन थालेपछि स्थानीयहरुमा त्रास भएको छ ।

चाईनीज कम्पनीले निर्माण गर्न लागेको ४ लेनको पूर्व पश्चिम राजमार्गमै मन्दिर परेपछि भत्काउन गएका ठेकेदारलाई हिजैदेखि मन्दिर भत्काउन दिएका छैनन् । अहिले सयौँको सँख्यामा स्थानीयहरु जम्मा भएका छन् ।

स्थानीयहरुले अब सो मन्दिर कुनै पनि हालातमा भत्काउन नदिने तथा वैकल्पिक मार्ग खोज्न अडान लिएका छन् । मन्दिरको अर्कोपट्टिमा अधिक सडक लिनुपर्ने अडान स्थानीयहरुले लिएका छन् ।

  • साझा परिवेश
  • बिहिबार, चैत्र २३, २०७९ १२:५९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid