October 26, 2024 | शनिबार, कार्तिक १०, २०८१
सुचनाहरु
अदालतको आदेशलाई महानगरको निर्णय भनि जनता माझ भ्रम नछर्नु- बालेन सरकारले संविधान दिवशको अवसरमा नेसनल डे कन्सर्ट गर्ने प्रधानमन्त्रीलाई एमाले काठमाडौँद्वारा ध्यानाकर्षण माओवादी केन्द्र भद्रपुरमा हंशधर राजवंशीको नेतृत्वमा नयाँ कार्य समिति चयन सुनको मुल्य घट्यो , कतिमा हुदैछ कारोवार ? साफ यु–२०: भुटानलाई हराउँदै नेपाल फाइनलमा चरित्रहत्या गरेको भन्दै दुर्गा प्रसाईंविरुद्ध ज्वाला संग्रौलाले दिइन् साइबर व्युरोमा उजुरी आज श्रीकृष्ण जन्माष्टमी गुन्यु चोली जोगाउन थालिएको मेची–काली यात्रा समापन आजको मौसम : कोशीमा भारी वर्षाको सम्भावना विमानस्थलबाट इन्धन डिपो हटाउन सरकारी निकायबीच मिलेन तालमेल सुनकोसीमा खसेको गाडी निकालियो, अझै तीनजना नदीमै बेपत्ता भत्ता लिन राष्ट्रिय परिचय पत्र नचाहिने सर्वोच्च अदालतको आदेश कोरियामा मृत्यु भएकी इलामकी सोनुको शव नेपाल ल्याइयो नेपाली तीर्थयात्री बोकेको बस बिहारमा दुर्घटना सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढ्यो महोत्तरीको बर्दिवास र औरही सिमाना नजिक वडा अध्यक्ष मृत फेला देउवा निवास अगाडि फेला परेको शङ्कास्पद वस्तुभित्र माटो भेटियो झापाको गौरीगञ्जमा आगलागी, दुईवटा घर जलेर नष्ट त्रिशूली नदीमा खस्नबाट जोगियो बस, घाइते १५ जनामध्ये दुईको अवस्था गम्भीर

एसईई दिएर फर्कंदै गरेका प्यूठानमा एक परीक्षार्थीको दुर्घटनामा मृत्यु

  • साझा परिवेश
  • शुक्रबार, चैत्र २४, २०७९ १३:३१
एसईई दिएर फर्कंदै गरेका प्यूठानमा एक परीक्षार्थीको दुर्घटनामा मृत्यु

बुटवल

एसईई दिएर घर फर्कंदै गरेका एक बालकको प्यूठानमा दुर्घटनामा परी ज्यान गएको छ। विद्यानन्द मावि गोठिवाङ जुडापाटा परीक्षा केन्द्रमा परीक्षा दिएर घर फर्कंदै गर्दा बेल्वास मावि बेल्वास तापका १५ वर्षीय प्रतीक घर्तीको मृत्यु भएको हो।

लोकचेतना एकेडमीको लु १ क १०९४ नम्बरको स्कुल बसले लु ६६ प ५३४९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा ज्यान गएको प्रहीले जनाएको छ। घर्तीको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो। बस चालक प्रहरीको नियन्त्रणमा छन्।

  • साझा परिवेश
  • शुक्रबार, चैत्र २४, २०७९ १३:३१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्