July 27, 2024 | शनिबार, साउन १२, २०८१
सुचनाहरु
मृतकलाई परिवारलाई सक्दो सहयोग गर्ने सौर्य एयरलाइन्सको प्रतिबद्धता मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गरिने अवैध रूपमा कल बाइपास गर्ने झापा गौरीगंजका गिरी सहित २ जना पक्राउ ५ महिनादेखि भारतमा बन्धक बनाइएका २८ जना नेपाली मजदुरकाे उद्धार गौशाला २६ले भनिन्ः ‘सन्दीपविरुद्ध मुद्दा नचलाउनु ’ वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएकालाई बिना धितो ऋण कीर्तिपुर नगरपालिकाका मेयरको निधन कोशी सरकारबाट बाहिरिँदै माओवादी, ४ मन्त्रीले राजीनामा दिने तयारी आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक संक्रमणकालीन न्यायको विषय टुंगिदै सन्दीप सम्मिलित भ्यानकुभर पहिलो खेलमा पराजित वरिष्ठ लोक गायक जोशीको निधन विमान दुर्घटनामा ज्यान गुमाएकाको पोस्टमार्टम सकियो, आजै परिवारलाई बुझाइने दीपेन्द्र र रोहित ग्लोबल टि-२० खेल्न क्यानडा लागे मौद्रिक नीति शुक्रबार सार्वजनिक गर्ने तयारी सुनको मूल्य २४ सयले घट्यो वैदेशिक रोजगारी : एक वर्षमा एक हजार ३४६ को मृत्यु, दैनिक सरदर ४ जना बाकसमा आजको मौसम : पाँच प्रदेशका केही भागमा भारी वर्षा हुने पूर्वानुमान स्वदेश फर्किंदै नेपाली महिला क्रिकेट टोली आज ६ वटा संसदीय समितिको बैठक बस्दै

लेखराज भट्टको घरमा खाना खाएपछि प्रचण्डले भने– यो घर मेरो पनि हो

  • साझा परिवेश
  • आइतवार, चैत्र २६, २०७९ १२:0९
लेखराज भट्टको घरमा खाना खाएपछि प्रचण्डले भने– यो घर मेरो पनि हो

काठमाडौं । नेकपा (माअ‍ोवादी केन्द्र)का अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले माअ‍ोवादी केन्द्र छोडेका एमाले नेता लेखराज भट्टको घरमा पुगेर खाना आएका छन् ।

पूर्वमाओवादीलाई एक बनाउने अभियानमा रहेका अध्यक्ष प्रचण्डले भट्टको निवास धनगढी पुगेर सँगै खाना खाएका हुन् । भेटपछि अध्यक्ष प्रचण्डले भट्टको घर आफ्नो पनि भएको बताए ।

“यो घर मेरो पनि हो, यहाँ मेरो एउटा कोठा छ सधै आएर बस्ने,” अध्यक्ष प्रचण्डले भने, “यो घरसँग मेरो भण्डै ४० वर्ष पूरानो सम्बन्ध छ ।” उनले भेटका क्रममा देशको विषय र समसामयिक विषयमा सामान्य कुराकानी भएको बताए ।

 

  • साझा परिवेश
  • आइतवार, चैत्र २६, २०७९ १२:0९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्