sweet bonanza
May 7, 2026 | बिहिबार, बैशाख २५, २०८३
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

कोशी प्रदेश नामविरुद्धका आन्दोलनकारीद्वारा मन्त्रीको घरमा पसेर तोडफोड

  • साझा परिवेश
  • बुधबार, चैत्र २९, २०७९ १६:५१
कोशी प्रदेश नामविरुद्धका आन्दोलनकारीद्वारा मन्त्रीको घरमा पसेर तोडफोड

काठमाडौं । कोशी प्रदेश नामाकरणविरुद्ध आन्दोलन गरिरहेका जातीय संगठनका व्यक्तिहरुले प्रदेशका सामाजिक विकास मन्त्री बुद्धिकुमार राजभण्डारीको काठमाडौंस्थित निवासमा तोडफोड गरेका छन् ।

बुधबार विहान पेप्सीकलोस्थित राजभण्डारीको निवासमा छापामा शैलीमा केही व्यक्तिहरु प्रवेश गरेर तोडफोड गरेको एमालेले जनाएको छ ।
एमाले सोलुखुम्बु जिल्ला अध्यक्ष डुफ कुमार बास्तोलाले विज्ञप्ति जारी गर्दै जन प्रतिनिधिमाथि भौतिक आक्रमण भएको भन्दै निन्दा गरेका छन् । राजभण्डारी सोलुबाट निर्वाचित सांसद हुन् ।

क्थित पहिचानवादीहरुको नाममा छिरेका व्यक्तिले घरमा तोडफोड गर्नुका साथै परिवारलाई डर देखाएर आतंकित पारेको भन्दै एमालेले कारवाहीको माग गरेको छ ।

एमालेले राजनीतिक विषयमा समाधान राजनीतिक ढंगबाटै हुने भन्दै तोडफोडमा संलग्न व्यक्तिमाथि अपराधिक मुद्दामा कारवाही चलाउन ध्यानाकर्षण गरेको छ ।

  • साझा परिवेश
  • बुधबार, चैत्र २९, २०७९ १६:५१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid