April 28, 2024 | आइतवार, बैशाख १६, २०८१
सुचनाहरु
अञ्जान शाक्यले लिइन अराष्ट्रिय सभा सदस्यको शपथ बझाङमा एमालेका भण्डारी अगाडि मैत्रीपूर्ण टी–२० शृङ्खला : दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ सग नेपाल पराजित नेपाली ओपनर लोकेश बम घाइते ; स्ट्रेचरमा राखेर बाहिर ल्याइयो नेपाललाई वेष्ट इन्डिजले दियो १६१ रनको लक्ष्य वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले पहिला बलिङ गर्ने, टिममा ५ परिवर्तन राष्ट्रपतिबाट लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी सुनको मूल्य बढ्यो , कति पुग्यो त तोलाको ? आईपीएल क्रिकेटमा आज गुजरात र बैंगलुरु तथा चेन्नई र हैदराबाद खेल्दै तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन शुरु तराईमा अत्यधिक गर्मी, वैशाख २० सम्मै तातो हावा चल्ने युट्युब हेरेर बनाएको पेस्तोल बोक्दा पड्किएर एक जना घाइते झापाको बाह्रदशीमा ब्राउन सुगरसहित एक जना पक्राउ सेक्युरिटी प्रिन्टिङ प्रेस बन्द गराएर बाहिरबाट पासपोर्ट छपाइ चिया गुणस्तर परीक्षण गर्न सरकारसँग छैन आफ्नै ल्याब, भारतको भरमा निकासी बझाङमा हेलिकप्टरबाट मतपेटिका ल्याइँदै, दिउँसोबाट मतगणना आजदेखि लगानी सम्मेलन सुरू इलाम–२ को मतगणना ११ बजेबाट जापानी विदेशमन्त्री योको नेपाल आउँदै जुनसुकै पालिकाका विपन्नको उपचार काठमाडौँ महानगरले गर्ने बालेनको घोषणा

निश्चल बस्नेतको ‘दिमाग खराब’ तिहारमा प्रदर्शन हुने

  • साझा परिवेश
  • बिहिबार, चैत्र ३०, २०७९ १२:४८
निश्चल बस्नेतको ‘दिमाग खराब’ तिहारमा प्रदर्शन हुने

काठमाडौं । निर्देशक निश्चल बस्नेतको आगामी फिल्म ‘दिमाग खराब’ तिहारको अवसरमा कात्तिक २४ गते प्रदर्शन हुने भएको छ । ‘नागरिक भर्सेस शक्ति’बीचको कथावस्तुमा बन्न लागेको फिल्ममा आफूले निर्देशकको जिम्मेवारी सम्हाल्न लागेको निश्चलले जानकारी दिएका छन् ।

जेठ पहिलो सातादेखि छायांकन सुरु हुने फिल्मको निर्माण रौनकविक्रम कँडेलले गर्ने भएका छन् । यो सोसल ड्रामा फिल्मको कलाकार भने तय भइसकेका छैनन् । आकाश बरालको पटकथा रहेको फिल्मको स्क्रिप्ट डाक्टरको रुपमा निर्देशक मनोज पण्डित अनुबन्धित भएका छन् ।


पण्डितले यो फिल्म निर्देशक निश्चल बस्नेतको लागि ‘लुटपछिकै कमब्याक’ हुने बताए ।

‘यसपटक सामान्य मान्छेको दृष्टिकोणबाट कथा भनिनेछ ।

दिमाग खराबले सबै नेपालीको आजको मनोविज्ञानको प्रतिनिधित्व गर्छ किनभने आज नेपालीहरुको दिमाग खराब भइरहेको छ ।

यो समकालीन फिल्म हो,’ उनले भने ।

निर्देशक बस्नेत निर्देशित ‘लुट’ २०६९ र ‘लुट २’ २०७४ सालमा रिलिज भएका थिए ।

  • साझा परिवेश
  • बिहिबार, चैत्र ३०, २०७९ १२:४८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।