May 6, 2024 | सोमवार, बैशाख २४, २०८१
सुचनाहरु
भक्तपुरको जगातीबाट एक युवक बेपत्ता ; खोजीकार्यमा सहयोग गरिदिन अनुरोध जापानी विदेशमन्त्री खामिखावाले गरिन् वसन्तपुर क्षेत्रको अवलोकन नेप्से दोहोरो अंकले घट्यो काठमाडौंमा सडक दुर्घटनामा परी दुई जनाको मृत्यु सन्दीपलाई कि सजाय देऊ, कि विश्वकप खेल्न देऊ : रचना रिमाल माओवादी सम्बद्ध डेढ दर्जन विभागद्वारा अर्थमन्त्रीलाई सुझाव भक्तपुरको एक कार्पेट कारखानामा आगलागी : दुई घाइते, एकको अवस्था गम्भीर सन्दीपको मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा नेपालले सयको नोटमा चुच्चे नक्सा राखेर धरातलीय यथार्थ परिवर्तन हुँदैन : भारतीय विदेशमन्त्री जयशंकर जापानी परराष्ट्रमन्त्री कामिकावा काठमाडाैँमा सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील छ : प्रधानमन्त्री सन्दीप लामिछानेको मुद्दामा आज सुनुवाइ सुनको मूल्य स्थिर कस्तो रहला आजको मौसम ? केही घण्टाको लागि जापानी बिदेशमन्त्री नेपाल आउदै बागमती प्रदेशमा भोलि सार्वजनिक बिदा जनकपुर-जयनगर रेल आजदेखी ३ दिन सम्म बन्द कमल १ को वडाअध्यक्ष पुरुष फुटबल कपको उपाधी वडा न ३ केर्खालाई वाइसीएल झापाको समिति विस्तार ; अध्यक्षमा डेबिट शाही इडीभीको नतिजा आज आउदै , कसरी हेर्ने त ?

प्रधानमन्त्री प्रचण्ड मकवानपुर

  • साझा परिवेश
  • मङ्लबार, बैशाख ५, २०८० ११:१४
प्रधानमन्त्री प्रचण्ड मकवानपुर

हेटौंडा । प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ मकवानपुर आउने भएका छन् । काठमाडौं–तराई मधेश द्रूतमार्ग (फाष्ट ट्रयाक) को बकैया–५ स्थित क्षेत्रको स्थलगत अवलोकनका लागि प्रचण्ड मंगलबार मकवानपुर आउन लागेका हुन् ।

उनी बिहान ११ बजे हेलिकप्टरमार्फत् बकैया–५ आइपुग्ने मकवानपुरका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले जानकारी दिए ।

प्रधानमन्त्रीको स्थलगत अनुगमनको लागि जिल्ला प्रशासन कार्यालय मकवानपुरले आवश्यक शान्ति सुरक्षाको समेत प्रबन्ध मिलाएको छ ।
नेपाली सेनाले राष्ट्रिय गौरव तथा रणनीतिक महत्वको काठमाडौं —तराई÷मधेश द्रूतमार्ग निर्माण गरिरहेको छ । अवलोकनमा द्रूतमार्ग आयोजना प्रमुख तथा प्राविधिकहरु समेत सहभागी हुनेछन्।

प्रस्तावित ७६ किमी लामो उक्त मार्गलाई १० भागमा विभाजन गरेर २८ वटा कन्ट्रयाक्टञरमार्फत् काम भइरहेको नेपाली सेनाले जनाएको छ ।

  • साझा परिवेश
  • मङ्लबार, बैशाख ५, २०८० ११:१४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट