sweet bonanza
June 22, 2026 | सोमवार, असार ९, २०८३
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

भोँटर कार्ड पुरयाउन जाँदा जनमतका ४ कार्यकर्ता पक्राउ, प्रहरीमाथि शंका

  • साझा परिवेश
  • आइतवार, बैशाख १०, २०८० १४:२१
भोँटर कार्ड पुरयाउन जाँदा जनमतका ४ कार्यकर्ता पक्राउ, प्रहरीमाथि शंका

बारा । बारा निर्वाचन क्षेत्र नम्बर २ को एक मतदान स्थलबाट जनमत पार्टीका चार जना कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

बाराको देवताल गाउँपालिका वडा नं. २ कल्याणपुरस्थित मतदानस्थल बाहिर मतदाताले मतदाता परिचय पत्र (भोँटरकार्ड) घरमै बिर्सेपछि कार्ड पुरयाउन जाँदा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बाराको अधिकारिक सँचारबाट प्राप्त जानकारी अनुसार ४ जनालाई नियन्त्रणमा लिइएको छ । उनीहरुले अरुको परिचय पुरयाउन गएको बेला पैसा बाँडने आरोप लगाएर विवाद भएपछि विवाद साम्य पार्न उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

उनीहरुलाई तत्कालै नियन्त्रणमा राखेर अनुसन्धान गर्दा मतदाता परिचय भेटाएको जनाइएको छ । मतदाताले समेत आफू घरमै परिचय पत्र बिर्सेपछि ल्याउन भनिएको पुष्टि गरेको छ ।

परिचय पत्र नै पुरयाउन गएको बेला प्रहरीले पूर्वाग्रह तवरले पक्राउ गरेको भन्दै प्रहरीमाथि पनि शंका जाहेर गरिएको छ । जनमतका नेताहरुले प्रहरी पूर्ण रुपले जसपासँग मिलेको आरोप लगाएका छन् ।

केही बेर अगाडी जसपाका एक नेतालाई नक्कली भोँटसहित पक्राउ परेका हुन् । उनको साथबाट नक्कली मत फेला परेको पुष्टि प्रहरीले गरेको हो ।

  • साझा परिवेश
  • आइतवार, बैशाख १०, २०८० १४:२१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid