sweet bonanza
February 24, 2026 | मङ्लबार, फाल्गुन १३, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

प्रसाद २’ लाई सोमबार बिग मुभिज मल्टिप्लेक्समा प्रिमियर गरियो

  • साझा परिवेश
  • मङ्लबार, बैशाख १२, २०८० १४:५९
प्रसाद २’ लाई सोमबार बिग मुभिज मल्टिप्लेक्समा प्रिमियर गरियो

काठमाडौं । फिल्म ‘प्रसाद २’ लाई सोमबार बिग मुभिज मल्टिप्लेक्समा प्रिमियर गरिएको छ । फिल्म हेर्न कास्ट एण्ड क्रिउ तथा सेलिब्रिटी पुगेका थिए ।

विपिन कार्की, केकी अधिकारी, अर्पण थापा, रेखा थापा, पूजा शर्मा, दीपकराज गिरी, निर्मल शर्मा, दीपाश्री निरौला, धीरज मगर, जसिता गुरुङ, भुवन केसी लगायत पुगेका थिए ।

निर्माताको निम्तोमा प्रिमियरमा पुगेका अधिकांश सञ्चारकर्मी, प्रदर्शक, निर्माता फिल्म नहेरिकनै फर्किएका थिए ।

मिडियालाई प्रिमियरमा प्राथमिकता नदिएको भन्दै केही सञ्चारकर्मीले असन्तुष्टि व्यक्त गरे । फिल्म हलका सुरक्षागार्डले केही सञ्चारकर्मीलाई फर्काएका थिए ।

चलचित्र पत्रकार संघका महासचिव रघुनाथ सापकोटाले प्रिमियरमा मिडियालाई प्राथमिकता नदिएको भन्दै आपत्ति व्यक्त गरेका छन् । फिल्म हेरेर शो तय गर्ने उद्देश्यले आएको क्यूएफएक्सको टोली पनि फर्किएको थियो ।

यसबारे निर्देशक सुदर्शन थापा र वितरक गोपाल कायस्थलाई सोध्दा उनीहरुले कुनै प्रतिक्रिया दिएनन् ।आगामी शुक्रबारदेखि प्रदर्शन हुने जनाइएको ‘प्रसाद २’ले अन्तरजातीय विवाह सम्बन्धले सिर्जना गरेको सामाजिक अन्तसंघर्षको कथा पेश गर्छ।

फिल्म हेरेका सेलिब्रिटीले सकारात्मक प्रतिक्रिया दिएको विवरण सामाजिक सञ्जालमा आएका छन् ।

  • साझा परिवेश
  • मङ्लबार, बैशाख १२, २०८० १४:५९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid