sweet bonanza
February 13, 2026 | शुक्रबार, फाल्गुन २, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

ओलीको नेतृत्वमा एमालेले गठबन्धनको घेराबन्दी तोड्छ : सुवास नेम्वाङ

  • साझा परिवेश
  • बिहिबार, बैशाख १४, २०८० १५:३८
ओलीको नेतृत्वमा एमालेले गठबन्धनको घेराबन्दी तोड्छ : सुवास नेम्वाङ

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङले एमालेको अगाडि ठूलो चुनौती देखा परेपनि त्यसलाई अवसरमा बदलेर अगाडि बढ्ने बताएका छन् ।

इलाम जिल्ला प्रतिनिधि परिषद् प्रथम बैठक उद्घाटन सत्रलाई सम्बोधन गर्दै संसदीय मान्यता, संविधानविपरीत एमालेविरुद्ध प्रहार भइरहेको बताए ।

उनले भने, ‘हामीमाथिको घेराबन्दी आक्रमणलाई पराजित गर्दै उठ्नुपर्छ । हामीविरुद्धको घेराबन्दी निरन्तर जारी छ । हामी त्यो घेराबन्दीविरुद्ध निरन्तर डटेर केपी ओलीको नेतृत्वमा यहाँसम्म आइपुगेका छौं । हामी प्रष्ट छौं यो घेराबन्दीलाई तोड्नेछौं ।’

घेराबन्दीको बीचमा स्थानीय तह र प्रतिनिधिसभाको निर्वाचनमा एमालेले ठूलो उपलब्धि प्राप्त गरेको बताए । लोकप्रिय मतको आधारमा सबैभन्दा ठूलो पार्टी बनेको बताए ।

उनले भने, ‘अहिले गठबन्धनको सरकार छ । तर, त्यो कसरी चलिरहेको छ यहाँहरूले देखिराख्नुभएको छ । अहिलेसम्म मन्त्रिपरिषद्ले पूर्णता पाएका छैन । यो सरकार संसद्लाई विजनेश दिन सक्दैन ।’

  • साझा परिवेश
  • बिहिबार, बैशाख १४, २०८० १५:३८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid