sweet bonanza
February 13, 2026 | शुक्रबार, फाल्गुन २, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

‘यस्तै गतिविधि रहिरहने हो भने अब बैंक सञ्चालन गर्न सक्दैनौं ।’ : अध्यक्ष गोल्यान

  • साझा परिवेश
  • आइतवार, बैशाख १७, २०८० १६:३४
‘यस्तै गतिविधि रहिरहने हो भने अब बैंक सञ्चालन गर्न सक्दैनौं ।’ : अध्यक्ष गोल्यान

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुमाथिको निरन्तरको प्रहारमा समेत सरकार मौन रहनुमा आश्चर्य बनाएको छ ।
लिएको ऋण नतिर्नेमात्र होइन, अरुलाई समेत नतिर्न सार्वजनिक आह्वान गर्दै हिँड्ने अराजक गतिविधिलाई समेत सरकारले सुनेको नसुन्यै गरिरहेको छ । यसका विरुद्ध बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सीबीफीन), नेपाल बैंकर्स संघ (एनबीए), विकास बैंक संघ लगायतका वित्तीय संघ-संगठनहरु सरकारसँग रुष्ट भएका छन् ।

हाकाहाकी बैंक तथा वित्तीय संस्थाहरुका विरुद्ध गलत गतिविधि तथा अभिव्यक्ति दिँदै हिँड्ने, अझ बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरुमाथि नै भौतिक आक्रमणमा उत्रिँदासमेत सरकारले मौनता साँधेको बैंकर्सहरुको आरोप छ ।

‘देशको बैंकिङ क्षेत्रमाथि नै आक्रमण हुनु अत्यन्त निन्दनीय गतिविधि हो । यस्तो अराजक गतिविधिविरुद्ध परिसंघले पटक पटक सरकारको ध्यानाकर्षण गरिरहेको छ,’ बैंक तथा वित्तीय संस्था परिसंघ, नेपाल (सीबीफीन) का अध्यक्ष समेत रहेका एनएमबी बैंकका अध्यक्ष पवनकुमार गोल्यानले भने, ‘यस्तै गतिविधि रहिरहने हो भने अब बैंक सञ्चालन गर्न सक्दैनौं ।’

केही दिन अघिमात्र प्रधानमन्त्री, अर्थमन्त्री र गृहमन्त्री समेतलाई भेटेर यसबारे ध्यानाकर्षण गराएको परिसंघले यस्तो गतिविधि दोहोरिए बैंक नै बन्द गर्ने चेतावनी दिएको बताए ।

  • साझा परिवेश
  • आइतवार, बैशाख १७, २०८० १६:३४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid